Gorkha janmukti vidyarthi morcha central committee

Gorkha janmukti  vidyarthi morcha central committee

Share

शिक्षा, चेतना, क्रान्ति

Photos from Gorkha janmukti  vidyarthi morcha central committee's post 23/05/2024

१९ मई २९२४ सिहमारी

सिहमारी स्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय पार्टी कार्यालयमा गोर्खा जनमुक्ति बिध्यार्थी मोर्चाको एक सांगाठानि सभा पूर्व अध्यक्ष गोर्खा जनमुक्ति बिध्यार्थी मोर्चा श्री अनमोल थापाको सभापतित्वमा सम्पन्न भयो ! बिध्यार्थी मोर्चा द्धारा डाकिएको उक्त सभामा गोजमुमो केन्द्रिय समिति अध्यक्ष श्रीमान बिमल गुरुङ ज्यु, केन्द्रिय प्रवक्ता डाक्टर किशोर भारती, नारी मोर्चा प्रभारी श्रीमती उर्मिला रुम्बा, केन्द्रिय सदस्य श्रीमान अनिल राई , सांगाठानिक सचिव श्री दिपेन माले लगायत वर्तमान गोर्खा जनमुक्ति बिध्यार्थी मोर्चाका अध्यक्ष श्री देवेन्द्र लिम्बुको साथमा पहाडका बिभिन्न क्षेत्रबाट बिध्यार्थी मोर्चाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आजको सभामा बिध्यार्थी मोर्चाको सांगठानिक गतिविधि अनि भावि रणनितीहरू साथै दार्जीलिङ पहाडलाई शिक्षाको क्षेत्रमा अझ कसरी अघि बढाउनु पर्ने भन्ने बिषयमा गहिरो चर्चा परिचर्चा भयो । सभाको अन्त्यमा अध्यक्ष बिमल गुरुङ ज्युले सभालाई सम्बोधन राख्दै शिक्षा जस्तो महत्वपूर्ण विषयमा बिध्यार्थी मोर्चाको हरएक कार्यक्रमलाई आफ्नो अनि पार्टीको तर्फबाट हरसम्भव सहयोग गर्ने बचन राखे ।

16/03/2024

🏔️

14/11/2023

गोर्खा जनमुक्ति बिधार्थी मोर्चाको १६ ओैं स्थापना दिवसको अवसरमा सम्पुर्ण बिधार्थीहरुमा हार्दिक अनि मंगलमय शुभकामना व्यक्त गर्दर्छौ।

गोर्खा जनमुक्ति बिधार्थीमोर्चा
केन्द्रीय समिति
दार्जिलिङ।

23/03/2022

Remembering revolutionary freedom fighter Sardar Bhagat Singh, Rajguru and sukdev on their martyrdom day.
Thei patriotism and supreme sacrifice for motherland will keep inspiring our countrymen.
Jai hind✊️
Jai gorkha ✊️
Gorkha Janmukti vidyarthi morcha C. Committee.

22/03/2022
21/03/2022

सम्पूर्णलाई स्वागत जनावद छुम 🙏

Want your school to be the top-listed School/college in Darjeeling?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Darjeeling