Gyan Jyoti School Dang

  • Home
  • Gyan Jyoti School Dang

Gyan Jyoti School Dang "An investment in knowledge pays the best interest"

23/05/2026

Safe travels sir✈️

विद्यालय क्याप्टेन निर्वाचन २०८३🇳🇵🇳🇵
22/05/2026

विद्यालय क्याप्टेन निर्वाचन २०८३🇳🇵🇳🇵

SEE उत्तीर्ण विद्यार्थीहरुलाइ बधाई तथा सम्मान कार्यक्रम २०८३/०१/३०
13/05/2026

SEE उत्तीर्ण विद्यार्थीहरुलाइ बधाई तथा सम्मान कार्यक्रम २०८३/०१/३०

यस ज्ञान ज्योति स्कुल दाङ विद्यालय मा हालै SEE उत्तीर्ण छात्रा टिना बस्नेत, कक्षा ३ र २ मा अध्ययनरत छात्रा रिना बस्नेत र...
12/05/2026

यस ज्ञान ज्योति स्कुल दाङ विद्यालय मा हालै SEE उत्तीर्ण छात्रा टिना बस्नेत, कक्षा ३ र २ मा अध्ययनरत छात्रा रिना बस्नेत र बिना बस्नेत का बुवा हाम्रा अभिभावक कमल बस्नेत ज्यु को मिति २०८३/०१/२३ गते का दिन अल्पआयु मै भएको अकल्पनीय दु:खद निधन प्रति गहिरो समवेदना व्यक्त गर्दै ।
विद्यालय परिवार ।

पहिलोपटक SEE  परीक्षामा   प्रवेश गरेको यस Gyanjyoti School Dang शान्तिनगर बाट बिद्यार्थी , शिक्षक एवं अभिभावक र  ज्ञानज्...
12/05/2026

पहिलोपटक SEE परीक्षामा प्रवेश गरेको यस Gyanjyoti School Dang शान्तिनगर बाट बिद्यार्थी , शिक्षक एवं अभिभावक र ज्ञानज्योती फाउन्डेसन को सयुंक्त मेहनत र लगानी बाट शत प्रातिशत 100% रिजल्ट जुन 3.82 देखि 3.0 GPA सम्म प्राप्त गर्न सफल भएकोमा सम्पुर्ण नानीबाबुलाइ हार्दिक बधाइ एवं उज्जवल भविष्य को समेत कामना गर्दछौ!

Luma Budha - 3.82
Janak Roka - 3.69
Isha KC - 3.66
Laxmi Rawat - 3.65
Tina Basnet - 3.62
Niraj Neupane -3.62
Nisha Oli -3.60
Dilli Budha - 3.56
Pranish Oli - 3.55
Ammar Malla - 3.50
Bikram Pun -3.49
Binod Dangi - 3.49
Sabitra Rawat- 3.48
Sudip K C - 3.42
Sandhya Buda - 3.41
Santosh Dangi - 3.33
Sanjip Thapa - 3.28
Radha Dangi - 3.00

शिक्षकहरु को लागि पेशागत क्षमता विकास तालीम २०८३/०१/२७
10/05/2026

शिक्षकहरु को लागि पेशागत क्षमता विकास तालीम २०८३/०१/२७

यस विद्यालयमा कार्यरत  शिक्षक खिम बहादुर बि.क को बुवा तेज बहादुर बि.क  विगत केही बर्ष देखि दुवै मृगौला फेल भइ उपचाररत अव...
24/04/2026

यस विद्यालयमा कार्यरत शिक्षक खिम बहादुर बि.क को बुवा तेज बहादुर बि.क विगत केही बर्ष देखि दुवै मृगौला फेल भइ उपचाररत अवस्थामा हुनुहुन्छ र उहाँको उपचारमा सानो भएपनि थप टेवा पुगोस भन्ने उद्देश्य का साथ विद्यालय परिवारको तर्फबाट रु.२४००० रकम प्रदान गरिएको छ । साथै देश विदेश मा रहनुहुने नेपालीहरु बाट आर्थिक रकम सहयोग गरिदिनहुन अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

🎓 Admission Open – 2083 🎓📅 Admission Open From: Baishakh 7, 2083📚 Class Starts: Baishakh 14, 2083✨ Providing Quality Edu...
19/04/2026

🎓 Admission Open – 2083 🎓
📅 Admission Open From: Baishakh 7, 2083
📚 Class Starts: Baishakh 14, 2083
✨ Providing Quality Education with Modern Facilities
🌟 Experienced Teachers | Well-Managed Environment | Student-Centered Learning

Happy New year 2083 🇳🇵🎊🎆🎇
14/04/2026

Happy New year 2083 🇳🇵🎊🎆🎇

बार्षिक नतिजा प्रकाशन कार्यक्रम २०८२🇳🇵📖📖🖋️🖋️
09/04/2026

बार्षिक नतिजा प्रकाशन कार्यक्रम २०८२
🇳🇵📖📖🖋️🖋️

Address

Shantinagar 2 Baghmare

22412

Opening Hours

Monday 09:30 - 16:15
Tuesday 09:30 - 16:15
Wednesday 09:30 - 16:15
Thursday 09:30 - 16:15
Friday 09:30 - 16:15
Sunday 09:30 - 16:15

Telephone

+9779847808798

Alerts

Be the first to know and let us send you an email when Gyan Jyoti School Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyan Jyoti School Dang:

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share