ALL India Nepalese Free Student Union, Chandigarh

ALL India Nepalese Free Student Union, Chandigarh १. भारतमा अध्यनरत नेपाली विद्यार्थीहरुका समस्या लाई समाधान को लागी प्रयत्नशील हुने!

अध्यक्ष :- भेषराज भंडारी,
उप - अध्यक्ष :- सूरज काफ्ले
सचिव :- सृजन पौडेल
सह-सचिव :- सुनील पोखरेल
कोषाअध्यक्ष :- कोमल ओली
सह-कोषाअध्यक्ष :- कृष्णा गौतम
सलाहकारहरु :-
राम खनाल/राजेंद्र खनाल

सदस्यहरुमा
१मोहिंदर श्रेष्ठ २ किशोर गौतम ३ राम प्रसाद पौडेल ४.रेनू खनाल, ५.गरिमा ढकाल, ६.पिंकी खन

ाल, ७.प्रकाश खनाल, ८.लक्ष्मी पूरी, ९.दिव्या पूरी, १०.कविता पोखरेल ११. सुनील पोखरेल १२.बिशाल शर्मा१३. दीपक पौडेल १४. रवि ढकाल १५. शोभाराम १६. विक्रम १७. नीलम गौतम १८. आरती गौतम १९.सुनीता पोखरेल २०. संदीप शर्मा २१. भावना २२.अनिल २३तारा कार्की
.................................................l

अहिले मान्छे देखेपछि भूत डराउँछन् ।
14/12/2023

अहिले मान्छे देखेपछि भूत डराउँछन् ।

30/12/2022

99/- 🥰

03/10/2022

परदेश छाडी, आफ्नै नेपाल मा फर्किनु भएको हाम्रो विद्यार्थी युनियन कि दुई दिदि बैनी ले, रेनु खनाल र दिपा पौडेल नेपाल मा पुगेर आफ्नै व्यवसाय गर्नु भएको मा यहा हरुलाई सफलता को लागि कामना तथा दशैँ को लागी शुभकामना। सबै लाई आग्रह छ पेज खोलि like अनि फ्लो, गरि व्यवसाय लाई सफल सफलता को कामना दिन हुन् अनुरोध गर्दछौ।
https://www.facebook.com/FoodZoneKhaireni2

महेन्द्र राजमार्ग, देवदह -६ खैरेनीमा गुणस्तरको इटालियन पिज्जा सहित किफायती र उच्च गुणस्तरको ताजा फास्ट फूड।

https://m.facebook.com/story.php?story_fbid=260168159113378&id=104810647982464 सम्पुर्ण साथीहरू तथा फेसबुक युजर लाई यो प...
05/04/2021

https://m.facebook.com/story.php?story_fbid=260168159113378&id=104810647982464 सम्पुर्ण साथीहरू तथा फेसबुक युजर लाई यो पेज मा गएर लाईक अनि शेयर गरि दिन हुन अनुरोध गर्द्छु।

यसपालिको नयाँ वर्ष मनाऔँ Freshway Shopping Center संग !!!
Freshway Shopping Center द्वारा आयोजना गरिएको यस नयाँँ वर्ष विशेष "New Year Photo Contest-2078" मा सहभागी भई आकर्षक पुरस्कार जित्नुहोस् !

Contestant No.: 5
Name: Pooja Sapkota
Address: Devdaha-07, Khaireni

सहभागी द्वारा पालना गर्नुपर्ने नियमहरु:
१) तस्बिर एकल, सफा, स्पस्ट र सभ्य हुनुको साथै Freshway बचत Bag सँग अथवा Freshway को Logo देखिने गरी खिचिएको हुनु पर्ने छ।
२) सहभागी हुन इच्छुक व्यक्तिले Freshway Store मा आएर फोटो खिच्नु पर्ने छ।
३) महिला, पुरुष, बच्चा सबै सहभागी हुन पाउनु हुनेछ।
४) सहभागीहरुले आफ्नो फोटो सहित, नाम, ठेगाना र तल दिइएको प्रश्नको (१०० भन्दा बढी शब्दमा) उत्तर Freshway को फेसबुक पेजमा पठाउनु पर्ने छ।
page: https://www.facebook.com/freshwaygrocery
५) Freshway को फेसबुक पेजलाई अनिवार्य लाइक गर्नु पर्ने छ। (Freshway को पेज लाइक नगरेको पइेएमा पोस्ट लाइक मान्य हुने छैन )
६) सहभागीको नाम र फोटो सहित प्रश्नको उत्तर Freshway को पेज बाट पोस्ट गरिने छ।
७) बिजेताको मुल्याङ्कन लाइक, कमेन्ट र सेयरको आधारमा गरिने छ। [१ लाइक = १ Point, १ कमेन्ट = २ Points, १ सेयर = ५ Points]
८) फोटो सेयर गर्दा Privacy mode: Public राखेर मात्र गर्नु पर्ने छ अन्यथा सेयर मान्य हुने छैन।
९) सहभागीताका लागि यसै चैत्र २२ गते देखी चैत्र ३१ को राती ११:५९ बजे सम्म फोटो पठाइ सक्नु पर्ने छ।
१०) अटो लाइक प्रयोग गरेको अथवा सन्कास्मत कार्य गरेमा सहभागिको सहभागीता स्वत: रद्द गरिने छ।
११) बिजेताको घोषणा बैशाक १ गते गरिने छ।

---------------------------------प्रश्न--------------------------------
Freshway Shopping Center नै मेरो पहिलो रोजाई किन?
--------------------------------- पुरस्कार ----------------------------------------
प्रथम हुने लाई Freshway को तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर +5% Discount को ब्यवस्था गरिएको छ।

14/04/2019

देश परदेश मा बस्नुहुने सम्पुर्ण नेपाली बासि हरुमा नव बर्ष 2076 को हार्दिक मंगलमय शुभकामना ।
यहाँहरुको जीवन सुखी रहोस।
AINSFU परिवार Chandigarh

28/01/2019

UAE विरुद्ध 2-1 को फराकिलो अन्तर ले एक दिवसिय series यानी ( ODI ) जितेको मा नेपाली cricket team तथा cricket प्रेमी हरुलाइ हार्दिक बधाई तथा सुभकामना।।
र कप्तान पारस खड्का द्वरा सतक (115 run) बनाउनु भयेकोमा उहाँलाई विशेष बधाई ।।
जय नेपाल

भैलो 2018
08/11/2018

भैलो 2018

06/11/2018

देउसी भैलो तालिका

7 अक्टूबर को - सिंगा देवी एरिया 12 बजे देखि 5बजे सम्म
8 अक्टूबर को- नयागांव एरिया 3 बजे देखि
9 अक्टूबर को - सैक्टर 8,3, 23,24,16, 20, 28 मा 3 बजे देखि

Address

Chandigarh

Telephone

+919465222601

Website

Alerts

Be the first to know and let us send you an email when ALL India Nepalese Free Student Union, Chandigarh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ALL India Nepalese Free Student Union, Chandigarh:

Shortcuts

Share