Twinkle star school

Twinkle star school Welcome

Click some pictures
12/12/2023

Click some pictures

Holiday notice !!!
11/12/2023

Holiday notice !!!

Group Student and staff  participate went to picnic 2080
11/12/2023

Group Student and staff participate went to picnic 2080

Some glimpse of celebrate tihar at Twinkle star  school
10/11/2023

Some glimpse of celebrate tihar at Twinkle star school

10/11/2023

मिति २०८०/०७/२६ गते आईतवार देखि मिति २०८०/०८/०४ गते सोमबार सम्म शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा विद्यालयमा विदा भई पठनपाठन नहुने व्यहोरा सुचित गरिन्छ ।

🌺🌺शुभ विजयादशमी को अवसरमा सम्पुर्ण देश र बिदेशमा रह्नुभएका दाई भाई र दिदिबहिनि तथा सम्पुर्ण अभिभावक ज्युहरु लाई सुख शान्...
16/10/2023

🌺🌺शुभ विजयादशमी को अवसरमा सम्पुर्ण देश र बिदेशमा रह्नुभएका दाई भाई र दिदिबहिनि तथा सम्पुर्ण अभिभावक ज्युहरु लाई सुख शान्ति ,समृद्धि ,सु स्वास्थ तथा ,दिर्घायु को कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

11/10/2023

मिति :२०८०/०६/२३

आदरणीय अभिभावकज्यु नमस्कार

विषय: विशेष अनुरोध ।

नर्सरी देखि कक्षा ८ सम्मको शैक्षिक सत्र २०८० को दोस्रो त्रैमासिक परीक्षा मिति: २०८०/०६/२५ गते देखि शुरु हुने कुरा परीक्षा तालिका वितरण गरी जानकारी गराएका छौं । सो परीक्षाको पूर्ण तयारीका लागि आफ्ना बाबु नानीहरूलाई घरमा अध्ययनको राम्रो व्यवस्थापन गर्नुहुन अनुरोध गर्दछौ । सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षामा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

Remember, everyone has different study methods that work for them, so it's important to find what works best for you. Ex...
26/09/2023

Remember, everyone has different study methods that work for them, so it's important to find what works best for you. Experiment with different strategies and techniques to discover what helps you study more effectively and efficiently. Good luck for your exam.

Routine of second terminal examination 2080
25/09/2023

Routine of second terminal examination 2080

रामग्राम नगरपालिकाकाे सुचना अनुसार भाेलि २०८० असाेज ७ गते एक दिन बिदा विद्यालय बिदा रहने सम्वन्धित सबैकाे जानकारीकाे लाग...
23/09/2023

रामग्राम नगरपालिकाकाे सुचना अनुसार भाेलि २०८० असाेज ७ गते एक दिन बिदा विद्यालय बिदा रहने सम्वन्धित सबैकाे जानकारीकाे लागि अनुराेध छ।

17/09/2023

सुचना !

मिति २०८०/०६/०१ गते सोमबार देखि मिति २०८०/०६/०३ गते बुधबार सम्म क्रमश: हरितालिका तीज, ऋषि पञ्चमी तथा सबिधान दिवसको उपलक्ष्यमा बिद्यालयमा पठनपाठन नहुने व्यहोरा सुचित गरिन्छ ।

पुनश्च: मिति २०८०/०६/०४ गते बिहिवार देखि विद्यालय सदाझैं सञ्चालन हुने व्यहोरा जानकारी गराईन्छ ।

17/09/2023

Address

Ramgram-12
Baikunthapur

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Twinkle star school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category