Gandaki Hi-Tech Computer

Gandaki Hi-Tech Computer ‘Quality education is our commitment’

मौकाको फाइदा उठाउनू होस्!
01/11/2025

मौकाको फाइदा उठाउनू होस्!

गण्डकी प्रदेश स्थानीय सेवा सातौ तह (प्राविधिक/अप्राविधिक) का विभिन्न पदमा विज्ञापन खुल्यो !
30/10/2025

गण्डकी प्रदेश स्थानीय सेवा सातौ तह (प्राविधिक/अप्राविधिक) का विभिन्न पदमा विज्ञापन खुल्यो !

निमावि लाइसेन्सको आवेदन फारम भर्ने अन्तिम मिति कार्तिक १० गते
26/10/2025

निमावि लाइसेन्सको आवेदन फारम भर्ने अन्तिम मिति कार्तिक १० गते

४ वर्षे  #स्नातक तह  #चौथो वर्षको  #पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुका लागि परीक्षा  #आवेदन_फाराम_भर्ने सूचना। ...
12/10/2025

४ वर्षे #स्नातक तह #चौथो वर्षको #पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुका लागि परीक्षा #आवेदन_फाराम_भर्ने सूचना।
नोट:
१) पूरक परीक्षा आवेदन फार्म भर्न स्नातक तह चौथो वर्ष २०८१ को नियमित परीक्षार्थी हुनुपर्नेछ।
२) परीक्षा आवेदन खुलेको मिति भित्र प्रथम, दोस्रो र तेस्रो वर्ष को सबै परीक्षाहरु पास गरेको हुनुपर्नेछ।


निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (License) फारमको लागि आवेदन सम्बन्धी सूचना !दरखास्त दिने अन्तिम मिति: २०८२ कार्ति...
06/10/2025

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (License) फारमको लागि आवेदन सम्बन्धी सूचना !

दरखास्त दिने अन्तिम मिति: २०८२ कार्तिक १० गते
दोब्बर दस्तुरसहित अन्तिम मिति: २०८२ कार्तिक १७ गते
उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भइसकेको

न्यूनतम शैक्षिक योग्यता: +2 शिक्षा शात्र संकाय बाट उत्तीर्ण वा अन्य विषयका लागि शिक्षा सम्बन्धी तालिम (१० महिने तालिम )

परीक्षा मिति र समय
२०८२/०८/२० गते दिउँसो १:०० बजे

परीक्षा केन्द्र
प्रदेश राजधानी रहेका जिल्ला (अन्य आवश्यक विवरण आयोगले पछि प्रकाशन गर्नेछ)।

फारम भर्ने आधिकारिक वेबसाइट:
https://license.tsc.gov.np/

03/10/2025
निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (License) फारम खुल्यो !शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (L...
01/10/2025

निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (License) फारम खुल्यो !

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (License) फारमका लागि आवेदन खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले अनलाइनमार्फत आवेदन दिन सक्नुहुन्छ।

1️⃣ परीक्षा प्रकार: लिखित परीक्षा
2️⃣ दरखास्त शुल्क: रु. ७००/-
3️⃣ दरखास्त दिने अन्तिम मिति: २०८२ कार्तिक १० गते
4️⃣ दोब्बर दस्तुरसहित अन्तिम मिति: २०८२ कार्तिक १७ गते
5️⃣ उमेर: दरखास्त दिने अन्तिम मितिमस १८ वर्ष पूरा भएको
6️⃣ फारम भरिने माध्यम: Online Portal
न्यूनतम शैक्षिक योग्यता
+2 शिक्षा शात्र संकाय बाट उतिर्ण वा अन्य बिषयको लागि शिक्षासम्बन्धी तालिम (१० महिने वा B.Ed अध्ययन आदि)
परीक्षा मिति र समय:
२०८२/०८/२० गते दिउँसो १:०० बजे
परीक्षा केन्द्र:
प्रदेश राजधानी रहेका जिल्ला (अन्य आवश्यक विवरण आयोगले पछि प्रकाशन गर्ने)।
फारम भर्ने वेबसाइट:https://license.tsc.gov.np/
लाइसेन्सको फारम भर्न चाहनेहरूले 984-6031835 मा मेसेज गर्नुहोला।
धन्यवाद !

समयमै भर्ना भई मौकाको फाइदा लिनुहोस् !
24/04/2025

समयमै भर्ना भई मौकाको फाइदा लिनुहोस् !

12/03/2025

पात बजाउने प्रतियोगितामा तारकाङका हरि रानाभाट

25/05/2024

लायन्स क्लव अफ पोखरा सेन्ट्रल गार्डनका संस्थापक अध्यक्ष हरि भाट क्लवको पढाऊ अभियान बारे जानकारी गराउँदै

Address

Pokhara-1
Bagar

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki Hi-Tech Computer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gandaki Hi-Tech Computer:

Shortcuts

Share

Category