Ilam Shubhakanya English School

Ilam Shubhakanya English School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ilam Shubhakanya English School, School, Maijogmai 1 Nayabazar Ilam, Majalengka.

नयाँ भर्ना खुल्ला गरिएको सुचना ।
04/07/2021

नयाँ भर्ना खुल्ला गरिएको सुचना ।

07/06/2021

आदरणीय अभिभावकज्यूहरु
यस इलाम शुभकन्या इङ्लिस स्कुल माईजोगमाई १ नयाँबजारको चालु शैक्षिक सत्र २०७७/७८ को कक्षा नर्सरी देखि कक्षा ९ ( कक्षा ८ बाहेक)सम्मको बार्षिक नतिजा प्रकाशन आन्तरिक मूल्याङ्नको आधारमा गरिएको हुँदा आफ्ना नानीहरुको नतिजा (ग्रेड सीट )विध्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकको निम्न अनुसारको नम्बरमा सम्पर्क गरि बुझिलानु हुन सबिनय अनुरोध छ ।
सम्पर्क
प्रधानाध्यापक नुरि शेर्पा (9842728949)
स.प्रधानाध्यापक किरण पोखरेल (9842782319)

कक्षा १० को अनुमति ।
01/02/2021

कक्षा १० को अनुमति ।

फेरि पुरानो अवस्थामा विद्यालय ।
25/12/2020

फेरि पुरानो अवस्थामा विद्यालय ।

03/10/2020

सिकाई सहजिकरणको लागि सम्पुर्ण बिध्यार्थीहरुमा जानकारी ।
सिकाई सहजीकरण विध्यालय परिसरमा नै हुनेछ ।
आइतबार
10 देखि 12 बजे सम्म कक्षा नर्सरी देखि कक्षा 2 सम्म
12 बजे देखि 2 बजे सम्म कक्षा 7/8/9/10
सोमबार
10 बजे देखि 12 बजे सम्म कक्षा 3/4/5/6
12बजे देखि 2 बजे सम्मकक्षा 7/8/9/10
मंगलबार
10 देखि 12 बजे सम्म कक्षा नर्सरी देखी 2 सम्म
12 बजे देखि 2 बजे सम्म कक्षा 5/8/9/10
बुधबार
10 बजे देखि 12 बजे सम्म कक्षा 3/4/5/6
12 बजे देखि 2 बजे सम्म कक्षा 7/8/9/10
बिहिबार
10 बजे देखि 12 बजे सम्म कक्षा नर्सरी देखि 2 सम्म
12 बजे देखि 2 बजे सम्म कक्षा 6/8/9/10
शुक्रबार
10 बजे देखि 12 बजे सम्म कक्षा 3/4/5/6
12 बजे देखि 2 बजे सम्म कक्षा 7/8/9/10
साथै
बिध्यार्थी भर्ना पनि मिति 2077/06 /18 गते आइतबार देखि खुल्ला गरिएको ब्यहोरा समेत समस्त अविभावक बर्गमा जनकारी गराउदछौं ।
नुरी शेर्पा पेम्बा तामाङ्ग
प्रीन्सिपल अध्यक्ष

इलाम शुभकन्या अंग्रेजी स्कुलका कक्षा नर्सरी देखि कक्षा 10 सम्मका पाठ्यपुस्तकहरु प्रगति पुस्तक पसलमा सम्पर्क राखी आवस्यक ...
27/06/2020

इलाम शुभकन्या अंग्रेजी स्कुलका कक्षा नर्सरी देखि कक्षा 10 सम्मका पाठ्यपुस्तकहरु प्रगति पुस्तक पसलमा सम्पर्क राखी आवस्यक प्रकृया पुर्याई बुझिलानुहुन समस्त अविभावक वर्गमा अनुरोध छ ।

Address

Maijogmai 1 Nayabazar Ilam
Majalengka

Telephone

027411050

Website

Alerts

Be the first to know and let us send you an email when Ilam Shubhakanya English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category