Neb news and result

Neb news and result send us news/information or anything at [email protected]
(2)

शुभ प्रभात, आज सोमबार  : पशुपतिनाथका कृपाले हजुरको जीवनबाट सारा दुःख-कष्ट हटेर जाउन् र सुख-शान्तिको आगमन होस्। दिन शुभ र...
24/08/2026

शुभ प्रभात, आज सोमबार : पशुपतिनाथका कृपाले हजुरको जीवनबाट सारा दुःख-कष्ट हटेर जाउन् र सुख-शान्तिको आगमन होस्। दिन शुभ रहोस्! 🙏

ॐ नमः शिवाय 🔱

DDC ले परीक्षणका रूपमा पहिलो चरणमा ५०० किलो घिउ दुबई निर्यात गरेको छ। साथै, यस वर्ष दुबईमा कम्तीमा ५० हजार किलो घिउ निर्...
23/08/2026

DDC ले परीक्षणका रूपमा पहिलो चरणमा ५०० किलो घिउ दुबई निर्यात गरेको छ। साथै, यस वर्ष दुबईमा कम्तीमा ५० हजार किलो घिउ निर्यात गर्ने सम्झौतासमेत सुरक्षित गरेको छ। 🇳🇵🇦🇪

सरकारसँग सहमति भएपछि बालिका गरिमा चौधरीको आज दिउँसो अन्तिम संस्कार गरिएको छ । 🕊️
23/08/2026

सरकारसँग सहमति भएपछि बालिका गरिमा चौधरीको आज दिउँसो अन्तिम संस्कार गरिएको छ । 🕊️

Good News:-बारा जिल्लामा हराएको एक दिनपछि २ वर्षीया बालिका सकुशल फेला परेकी छन्। ❤️🙏
23/08/2026

Good News:-बारा जिल्लामा हराएको एक दिनपछि २ वर्षीया बालिका सकुशल फेला परेकी छन्। ❤️🙏

23/08/2026

K hudai xa hamro deh ma😔भरतपुरमा ४५ वर्षीय पुरुषले आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की दिई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। पीडितले चितवन प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।

23/08/2026

Sad News 😔झापामा १८ बर्षकी बालिकालाई फकाएर जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने ४० बर्षका अशोककुमार राई रहेका छन् । 😢

सरकारसँग सहमति भएपछि धर्नामा बसिरहेका लघुवित्त पीडितहरु घर फर्किएका छन् । उनीहरुलाई आठवटा बसमा राखेर बिदाई गर्दै घर पठाइ...
23/08/2026

सरकारसँग सहमति भएपछि धर्नामा बसिरहेका लघुवित्त पीडितहरु घर फर्किएका छन् । उनीहरुलाई आठवटा बसमा राखेर बिदाई गर्दै घर पठाइएको हो । ❤️

कानुनमन्त्री सोबिता गौतम भन्छिन्: नेपालको संविधानको धारा १६(२) मा मृ'त्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ । नेपाल...
23/08/2026

कानुनमन्त्री सोबिता गौतम भन्छिन्: नेपालको संविधानको धारा १६(२) मा मृ'त्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ । नेपालका अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताहरू पनि यससँग जोडिएका छन् । त्यसैले सडकको आक्रोश जति तीव्र भए पनि सरकारले संविधानभन्दा बाहिर गएर सजाय घोषणा गर्न सक्दैन । कानूनको मस्यौदा सरकारले तयार गर्छ, त्यो मस्यौदा पास गर्ने की फेल संसदले गर्छ, पास गरे कानून बन्छ र अन्तिममा त्यही कानूनमा टेकेर सजाय निर्धारण अदालतले गर्छ ।

न्यायका लागि आवाज उठ्नु अत्यन्त आवश्यक छ। नागरिकको खबरदारीले राज्यलाई जिम्मेवार बनाउँछ। तर अनुसन्धान पूरा नहुँदै निष्कर्षमा पुग्ने, अपुष्ट विवरण फैलाउने, प्रमाण र अनुसन्धानका विषयलाई सामाजिक सञ्जालमा आआफ्नै ढंगले व्याख्या गर्ने र जनमतबाटै मुद्दाको फैसला गर्न खोज्ने प्रवृत्तिले न्यायलाई सहयोग होइन, उल्टै कमजोर बनाउँछ। सरकारलाई प्रश्न गर्नुस्। प्रहरी चुकेको छ भने प्रश्न गर्नुस्। म चुकेकी छु भने मलाई पनि प्रश्न गर्नुस्। तर प्रमाण सुरक्षित राख्न, निष्पक्ष अनुसन्धान गर्न र बलियो मुद्दा अदालतसम्म पुर्‍याउन राज्यलाई काम गर्न दिऔँ।

निर्मला पन्त प्रकरणबाट समाजले कम्तीमा एउटा गम्भीर पाठ सिकेको हुनुपर्छ, संवेदनशील अपराधमा प्रारम्भिक अनुसन्धान, प्रमाणको सुरक्षा, जिम्मेवार सूचना प्रवाह र निष्पक्ष अनुसन्धान अत्यन्त महत्त्वपूर्ण हुन्छन्। प्रमाण एकपटक बिग्रियो वा अनुसन्धान गलत दिशामा गयो भने त्यसको मूल्य पीडित परिवारले वर्षौँसम्म तिर्नुपर्ने हुन सक्छ। सडकको भिड त आ-आफ्नो दैनिकीमा फर्किए तर निर्मलाको परिवारले अझै न्यया पाएको छैन। निष्कर्षमा पुर्याउन हामीलाई ठुलै कसरत परिरहेको छ र हामी निरन्तर लागिरहेका छौँ । त्यसैले गरिमालाई साँच्चिकै न्याय दिन चाहन्छौँ भने यो घटनालाई अर्को मिडिया ट्रायल बन्न नदिऔँ।

23/08/2026

गरिमाको बुवा ममिको कुरा सबैले सुनौ सिमरा घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।

.

भारतमा मोदीलाई राम भगवान भन्दै पुजा आरती गरिएको छ । ❤️
23/08/2026

भारतमा मोदीलाई राम भगवान भन्दै पुजा आरती गरिएको छ । ❤️

Address

Kathmandu
SW1A1AA

Website

Alerts

Be the first to know and let us send you an email when Neb news and result posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Neb news and result:

Shortcuts

Share