11/05/2026
प्रिय विद्यार्थी साथीहरू अहिले रिजल्ट website मा प्रकाशन भएको छैन,नआत्तिनु होस अबको 15/20 मिनेटमै website खुल्छ! 🙏
``डिग्रीले होइन, ज्ञानले नै मान्छे चिनिन्छ,किनकि शिक्षा हाम्रो हतियार हो, जसले भविष्य जित्छ ´´
11/05/2026
प्रिय विद्यार्थी साथीहरू अहिले रिजल्ट website मा प्रकाशन भएको छैन,नआत्तिनु होस अबको 15/20 मिनेटमै website खुल्छ! 🙏
11/05/2026
अबको केहि बेरमा तपाईं रिजल्ट सुरुमै चेक गर्ने छौ,कृपया symbol number र date of birth तलको whatsApp मा पठाउनु होला !!
ुनम_कसलाई_के_नदिने
#लोकसेवा
#सफलता
09/05/2026
ो_खरिदार_प्रश्नपत्र...
#लोकसेवा
बालीनाली जोगाउन खेतबारीमा ठड्याएको मान्छे आकारको पुतललाई के भनिन्छ ?
#लोकसेवा
#सफलता
fans
गजुर छ मन्दिर होइन पखेटा छ चरा होइन घुमेको पुच्छर छ कुकुर होइन के हो ?
#लोकसेवा
#सफलता
पुच्छर थिच्दा जुरुक्क उठछे चटक्क छाडे चुच्चाले टेक्छे के हो ?
#लोकसेवा
#सफलता
आफू छ डल्ले बिचमा दुलो दुलोमा सुई लगाउँदा सुटुक्क खुल्यो के हो ?
#लोकसेवा
घाममा सुकाउन फिँजाइएको अन्नलाई के भनिन्छ ?
#लोकसेवा
fans
पढ्न र लेख्न दुबैमा आउन्छु काम कलम होइन कापी होइन के हो मेरो नाम ?
#लोकसेवा
fans
लाश लैजाँदा बाटोमा फाल्ने धान चामललाई के भनिन्छ ?
#लोकसेवा