Do something New

Do something New Share market lover 😀😀🤑🇳🇵

01/04/2026

अहिलेको यो बजार नयाँ सरकार आएको कारणले मात्रै घटेको होइन। यसमा विभिन्न तत्वहरू मिसिएका छन्
-स्थिर सरकार सुशासन व्यवस्था लागू सम्पत्ति शुद्धिकरण सम्बन्धी छानबिन को सुरुवात
-विश्वव्यापी रूपमा भएको युद्ध त्यसले वैदेशिक रोजगारमा जानुभएका दाजुभाई तथा दिदीबहिनी हरूको आम्दानी नहुने अवस्थाले आर्थिक संकट परेको ले
-यो बजार सम्हालेका ठूला लगानीकर्ता हरूको exist ले
-निरन्तर घटेको बजारले बजार घट्छ भन्ने साइकोलोजी विकास भएकोले
-विश्व बजार मा देखिएको गिरावट को प्रत्यक्ष असर ले गर्दा यहाँको पनि बजार घट्छ भन्ने अनुमान लगाइएकोले

अहिलेसम्मको मेरो अनुभवमा बजारकाे भविष्यवाणी कसैले पनि गर्न सक्दैनन् यो मानिसको साइकोलोजीमा भर पर्छ। त्यसैले बजार घटोस् पढोस्। भन्दा पनि राम्रा कम्पनी हरु छनोट गरेर किन्ने बेला आएको छ। धेरै exist हुँदाखेरि केही समयपछि पूर्ण रूपमा बजार फेरि फर्कने हुन्छ। त्यसको लागि अन्तर्राष्ट्रिय स्तरमा भएको युद्ध को समाप्ति र अहिलेको सरकार को स्थिरतामा भर पर्छ।
यो मेरो व्यक्तिगत विचार हो। यसमा कुनै थप कुरा छन् भने please feedback me thank you so much all of you 🙏🙏🙏

24/03/2026

BBC le chalako share market 🤣

23/03/2026

Effect world=Effect share market

23/03/2026

राजनीतिक स्थिरता र देशमा हुनसक्ने सकारात्मक सम्भावित सूचकको कारणले यसपटक बजार के कम भएतापनि अन्तत वृद्धि नै हुन्छ। 🙏🙏🙏🙏

Aaj ko market ko voli condition dekhauxa ??? Comment ma inbox lekhnu ma vanxu🙏🙏
22/03/2026

Aaj ko market ko voli condition dekhauxa ??? Comment ma inbox lekhnu ma vanxu🙏🙏

22/03/2026

Market up 🙏🙏

BOOM BOOM 💥💥
22/03/2026

BOOM BOOM 💥💥

Endereço

Nepal
Franco Da Rocha, SP

Notificações

Seja o primeiro a saber: enviaremos um e-mail para você quando Do something New publicar novidades e promoções. Seu endereço de e-mail não será usado para nenhum outro fim, e você pode cancelar a inscrição a qualquer momento.

Atalhos

Compartilhar

Categoria