The School of Bhutanese Nepali Language and Culture

The School of Bhutanese Nepali Language and Culture Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The School of Bhutanese Nepali Language and Culture, 40 Philip Highway, Salisbury.

Promoting Bhutanese Nepali Language and Culture for the benefit of children and families now living in Australia, as well as others interested in Bhutanese Nepali language and culture.

12/09/2026

वार्षिक साधारण सभा (AGM) सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यूहरू,संस्थापक सदस्यज्यूहरू तथा समुदायका सदस्यहरू,
द स्कूल अफ भुटनिज नेपाली ल्याङ्ग्वेज एण्ड कल्चर (SBNLC) को वार्षिक साधारण सभा (Annual General Meeting – AGM) निम्न मिति, समय र स्थानमा आयोजना गरिने भएकोले यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
मिति: शनिबार, २६ सेप्टेम्बर २०२६
समय: बिहान ९:३० बजे
स्थान: Playford International College ( 40 Philip Highway, Elizabeth SA 5112)
कार्यसूची:
१. स्वागत मन्तव्य
२. आर्थिक प्रतिवेदन प्रस्तुत
३. विद्यालयका गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी
४. अन्य विषयमा छलफल
५. धन्यवाद ज्ञापन
विद्यालयको प्रगति, भावी दिशा तथा समुदायसँगको सहकार्यका लागि यस महत्त्वपूर्ण सभामा यहाँहरूको उपस्थिति, सहभागिता र सुझाव अमूल्य रहनेछ ।
धन्यवाद
द स्कूल अफ भुटनिज नेपाली ल्याङ्ग्वेज एण्ड कल्चर (SBNLC)
विद्यालय परिवार

11/09/2026

🙏 धन्यवाद तथा जानकारी 🇳🇵

गत ५ सेप्टेम्बर २०२६ मा हाम्रो विद्यालयमा आयोजित “Prayers for Nepal” मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रममा सहभागी भई नेपालमा विपद्बाट प्रभावित परिवारहरूप्रति प्रार्थना, समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक, स्वयंसेवक, अभिभावक तथा शुभचिन्तकहरूप्रति School of Bhutanese Nepali Language and Culture (SBNLC) हार्दिक धन्यवाद व्यक्त गर्दछ।

विशेष गरी, नेपालमा विपदबाट प्रभावित परिवारहरूको सहयोगका लागि स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। संकलित सहयोग रकम ९ सेप्टेम्बर २०२६ मा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकिएको जानकारी गराउँदछौँ।

यस दुःखद परिस्थितिप्रति सम्मान र ऐक्यबद्धता जनाउँदै यस वर्ष विद्यालयको तीज विशेष कार्यक्रम रद्द गरिएको छ। यद्यपि, विद्यालयका नियमित कक्षाहरू भने सधैँझैँ सञ्चालन हुनेछन्।

कार्यक्रम सम्पन्न भए पनि नेपालका लागि हाम्रो प्रार्थना जारी छ। 🙏

SBNLC परिवार

05/09/2026

The Teej Program 2026 has been CANCELLED.

05/09/2026

🕯️ Candlelight Vigil for the Victims of the Recent Floods in Nepal 🇳🇵

The School of Bhutanese Nepali Language and Culture (SBNLC) expressed its heartfelt condolences to those who lost their lives and solidarity with the victims and families affected by the recent devastating floods in Nepal through a Candlelight Vigil Program held at Playford International College.

Together, we remembered those who lost their lives, prayed for the injured and affected families, and stood united in support and solidarity during this difficult time.

🙏 May the departed souls rest in peace. Our thoughts and prayers are with all those affected.

आज बिहान १०:०० बजे, हाम्रो विद्यालयमा नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितहरूप्रति समर्पित मैनबत्ती प्रज्वल...
04/09/2026

आज बिहान १०:०० बजे,
हाम्रो विद्यालयमा नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितहरूप्रति समर्पित मैनबत्ती प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम I

🙏 Prayers for Nepal 🇳🇵🕯️In remembrance. In solidarity. In hope
31/08/2026

🙏 Prayers for Nepal 🇳🇵🕯️
In remembrance. In solidarity. In hope

22/08/2026
22/08/2026

आजको विद्यालय गतिविधिका केही सुन्दर झलकहरू….
SBNLC विद्यालय परिवार 🙏

Address

40 Philip Highway
Salisbury, SA
5112

Opening Hours

9am - 5pm

Telephone

+61423819550

Alerts

Be the first to know and let us send you an email when The School of Bhutanese Nepali Language and Culture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to The School of Bhutanese Nepali Language and Culture:

Share