11/10/2026
🪔 बडादशैँको शुभ शुभारम्भ – घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना! 🪔
विजयादशमीको पावन अवसरमा घटस्थापनाको यस शुभ दिनले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, र सुस्वास्थ्य लिएर आओस् भन्ने कामना गर्दछौँ। 🌾✨
यस पावन पर्वका अवसरमा Care Connect Education & Visa परिवारको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनमानसमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। 🇳🇵🇦🇺
📍 Our Offices: Sydney | Perth | Canberra | Kathmandu | Butwal | Dhaka
🌐 Website: www.eteducation.com.au
📲 Follow us on Facebook, Instagram & WhatsApp for expert migration and education guidance!