17/06/2026
यहाँ हरेक रुपैयाँ पसिना र जोखिमसँग साटिएको हुन्छ। घरमा परिवारको मुस्कानका लागि, आफैं डरलाई मुस्कुराएर जितिरहेका छन् यी मजदुरहरू।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rojgar Documents Clearing service’s Llc, Education, Dubai.
नेपालीद्वारा नेपालीहरूको लागि 🇳🇵
UAE का सबै DOCUMENTS SERVICE उपलब्ध
📄 Visa | ID | Attestation | Police Clearance
📱Contact Anytime: +971563272738
🤝 Serving With Trust & Excellence
📍 Dubai UAE 🇦🇪
17/06/2026
यहाँ हरेक रुपैयाँ पसिना र जोखिमसँग साटिएको हुन्छ। घरमा परिवारको मुस्कानका लागि, आफैं डरलाई मुस्कुराएर जितिरहेका छन् यी मजदुरहरू।
15/06/2026
Kun Thau ma Basnu ? hunxa Comment garnuhos 😊
बाबु, खाना खायौ? यो प्रश्नले हजारौं परदेशीलाई रुवाउँछ I
६ दिनसम्म श्रीमान्को कुनै खबर थिएन। आशा र निराशाबीच दिन बिताइरहेकी एक श्रीमतीले अन्ततः आफ्नो श्रीमान् जीवित भेटिएको खबर पाइन्।
उहाँहरूको भेटको त्यो क्षण हेर्दा मन नै भरियो। आँसु रोक्न सकिनँ। यही हो साँचो माया, यही हो विश्वास, यही हो श्रीमान्–श्रीमतीको पवित्र सम्बन्ध।
आजको स्वार्थी दुनियाँमा पनि यस्ता सम्बन्धहरू जीवित छन् भन्ने देख्दा मनमा सम्मान जागेर आयो। भगवानको सधैं कृपा रहोस्, उहाँहरूको जीवन सधैं सुख, शान्ति र खुसीले भरियोस्। ❤️🙏
साँचो प्रेम यही हो भने जस्तो लाग्छ भने ❤️ लेख्नुहोस्।
५ वर्ष UAE बसेको नतिजा सुन्नुहोस् !😂
09/06/2026
⚠️ UAE मा Social Media प्रयोग गर्नुहुन्छ?
सानो गल्तीले पनि ठूलो जरिवाना, कानुनी समस्या वा अन्य कारबाही निम्त्याउन सक्छ।
⚠️ Absconding भनेको के हो ?
कम्पनीले कामदारमाथि Absconding किन लगाउँछ? यसको कानुनी असर के हुन्छ ?
06/06/2026
Police Case Check गर्न आउँदैन? हामी FREE मा गरिदिन्छौं 😊
05/06/2026
UAE मा Job Change गर्दा NOC चाहिन्छ कि चाहिँदैन ?