समय सन्दर्भ! हामीलाई ठूला मान्छेको होईन #अशल मान्छेको आबश्यकता
Gorkha & Gorkhalee
To develop the community of Gorkha and history about Gorkhalee
अब पनि लकडाउन कति दिन लम्ब्याउने हो सरकार? जहिले सम्म भारतले खोल्ला भन्दै ? कोभिड-नाइन्टिनको स्थायी समाधान अथवा हाम्रा भोलिका अध्यारो पर्खाल पारिका योजना के?
Spending very miserable time around the globe due to pendamic covid-19. Wishing all of you new year will be with happiest days,prosprity and strength healthy. Once again
"HAPPY NEW YEAR
14/07/2019
A very last movement of winning trophy worldcup 2019 by ENGLAND
Happy new year 2019
times start now...
23/09/2018
Makes different...
कृष्ण भिर "मेसी" लागे खोला तिरै तिर......
आजको खुट्टे भकुण्डो प्रतियोगिता हेर्दा मनै कटक्क दुख्छ. ...
आबो मेसी दाई डाडुमा पानी तताएर मरे हुन्छ....
अन्तत! फोकल्याण्ड गोर्खाली आत्मा कोरोसिया खेलाडीमा...
__REPOSTED_
"नेपाल–भारत सीमामा अग्लो पर्खाल लगाओ"
हामी गोर्खाली ले अर्जे को यो मुलुक नेपाल हो । हो साथी हो हामी भोक भोकै मर्न चाहन्छौ तर हाम्रो स्व्बभिमनलाई सजिलै झुक्न दिदैनौ । हाम्री नेपाल आमा कसैको पेवा होइनन् । हो खोसिएको रोटीले मेरो पेट भरिन्न मगेको धोती ले मेरो लाज छोपिन्न ।
अनि मेरो अपिल!!!!!!!
जस्को लागि लाग्ने आर्थीक शाहयोगमा मैले २ लाख अनि अनि मेरो १५ दिन को जन्स्रम्दान गर्ने ईच्छा भएको र हाम्रो साथीहरुको शाहयोगको लागी अनोरोध गर्दछु ।
एउटा गेट प्रत्यक नाकामा अओत अनि जावत को लागि पास को ब्यबस्था अहिलेको नितान्त आवश्यक छ ।
अहिलेको सिमा ब्यबस्थापनमा कसैले त्यो गल्ती गरेको छ जहाँ पैसा लिएर सिमा सार्ने (भारतीय) काम भैरहेको छ भने सिधै गोलि ठोक्नू पर्छ। बन्दुक अनि चाहियको सामाग्रीहरु सहयोग पनि गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।।।।।
01/11/2017
म १७ बर्ष देखी साउदीको जेलमा छु..म नेपाल आउन चाहान्छु .. सबैले सक्दो सेयर गर्दिनुहोला मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ । स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए…
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Abu Dhabi
00971