New Case Alert: 314 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 3762.
Source: MoHP Media briefing ( 4:15 PM)
Kanti higher secondary school
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kanti higher secondary school, School, .
Breaking: news
278 New Covid19 cases confirmed today by MOHP !
Total cases in Nepal now reaches 2,912 .
आज थप 278 जनामा कोरोना सन्क्रमण पुष्टि!
देशभर सन्क्रमितको सन्ख्या 2,912 पुग्यो!!
Source : MOHP(4:15PM)
Sad news💔
11th Covid19 death in Nepal from Surkhet.
He is 20 years old man who returned to home from Quarantine due to RDT negative but died on Jestha 22 morning.
His PCR report just came positive today!!
सुर्खेतमा Qurantine बाट फर्किएका 20 वर्षिय युवकको मृत्यु कोरोनाको कारण भएको पुष्टि भएको छ।
देशभर कोरोनाबाट ज्यान गुमाउनेको सन्ख्या 11 पुग्यो!!
Source : Social Development Ministry Press Release,Karnali Province
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ ।
शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र निचोडमा पुगिने बताउनुभयो ।
उहाँले अहिले परीक्षा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन, परीक्षा सञ्चालन गर्न सम्भव नभए राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिन कस्तो कानूनी उपाय अवलम्बन गर्नुपर्छ र कक्षा १० को परीक्षालाई नयाँ रूपमा सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने विकल्पका मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिनुभयो ।

संविधान दिवस : Happy Constitution Day to all🇳🇵
कान्ति 11 ,12को भोलि देखि Second term exam सुरु हुनेभएको को ले । Exam को तयारी कतिको गर्नु भएको छ।😂
kanti ma padni students ta Homework garna bg holan hoi 😂😂