Duwakot Community

Duwakot Community

Comments

मंसीर २१ गते सनिवार पिनासको उपचारमा ५०% छुट साथै युरीक एसिडको औषधि निसुल्क वितरण गरिने छ । छिटो नाम दर्ता गर्नु होला ।
9841002526

Duwakot is a village and Village Development Committee in Bhaktapur District in the Bagmati Zone of central Nepal. It is located on the north of the valley.

At the time of the 1991 Nepal census it had a population of 5157 with 905 houses in it.[1]

Located near the Changunarayan Temple and on the shore of holy river Manohara, Duwakot is one of the developed villages in Kathmandu Valley. It is surrounded by Changunarayan V.D.C.in north;Bhaktapur Municipality in south ; Jhaukhel V.D.C. in east and Madhyapur Thimi Municipality in west. It is about 20 km

07/05/2021

जनहितमा जारी ।

26/03/2021

Job offer interested one can contact...

13/02/2021

स्वास्थ मानिसको सबैभन्दा ठूलो गहना हो ।नियमित स्वास्थ जाचले आफ्नो स्वास्थ को अवस्था मात्र हैन मनोबल पनि तन्दुरुस्त र उच्च बनाउन मद्दत गर्छ ।स्वस्थ नागरिक स्वस्थ दुवाकोट ।
Duwakot health care मा भारी छुटका साथ स्वास्थ जाँच
सेवा संचालित ।

12/06/2020

जेठ ३१ गते संविधान संशोधनको पक्षमा संसदमा मतदान हुँदैछ। सरकार, संसद्, राजनीतिक दल र नागरिक सबैले राष्ट्रको पक्षमा एऊटै मत ब्यक्त गरेका छन।राष्ट्रको लागि यो अत्यन्त सुखद् क्षण हो।तर,त्यसै दिन आन्दोलनको कार्यक्रम पनि रहेको छ।के हामी कम्तीमा एक दिन राष्ट्रको नाउँमा सँगै रहन सक्दैनौ?

12/06/2020

भोलि संसदमा ऐतिहासिक निर्णय हुँदैछ, सरकारसँगका मतभेद भोलिका लागि थाँती राखिदिन सबैमा विनम्र अनुरोध छ। सरकारलाई झक्झक्याउन अरु दिन पनि छँदैछ। देशको अखण्डताका लागि सबै तीतामिठा भुलेर भोलि एक ठाउँ उभिऔ नेपाली स्वाभिमान र एकताको परिचय दिऔ ✊✊✊
जय मातृभूमि🙏🙏🙏

Photos from चम्पक Express's post 06/06/2020

दुवाकोट बासीलाई केही राहत महसुस होला कि यति भए

28/05/2020

सुरक्षीत रहौ ।😥😥

चागुनारायण नगरपालिका दुवाकोट क्षेत्रमा कोरोना महामारीको भुकम्प जाने सम्भावना -कोरोना इपि सेन्टर बन्दै के एम सी अस्पताल क्वारेन्टाइन

काठमाडौ मेडिकल कलेज शिक्षण अस्पताल दुवाकोटमा स्थापित अव्यवस्थित कोरोना महामारी लक्षित क्वारेन्टाइनका कारण तत्कालीन दुवाकोट गा बि स हालको चा न पा १ र २ उच्च जोखिममा रहेको देखिएको छ ।सिनामंगलस्थित मुख्य अस्पतालमा कोरोना संक्रमीत को उपचारमा सम्लग्न आफ्ना कर्मचारीहरुलाइ अस्पताल प्रशासनले चरम लापरबाही गर्दै दुवाकोट्मा रहेको शिक्षण भवनमा राख्न थाले पछि स्थानिय त्रसित हुन थालेका छन ।

क्वारेन्टाइनमा राखिएका भनिएका के एम सी अस्पतालका कर्मचारीहरु करिब एक किलोमीटर दुरिमा रहेको दुवाकोट अस्पताल भवन र क्वारेन्टाइनमा ओहोरदोहोर गर्न थाले पछि पुरै समाजनै धरापमा पर्न थालेको छ ।अस्पताल र कलेज प्रशासनको उक्त हेपाह प्रवृत्ति प्रती चागुनारायण नगरपालिका वडा न २ का अध्यक्ष शिबहरी के सी लगायत जनप्रतिनिधिहरु र नगरपालिका प्रमुख सोम मिश्र समेत मौन देखिए ।

स्थानीयले उक्त क्वारेन्टाइन ब्यबस्थित नरहेको भन्दै बिरोध गर्दा समेत कसैले मत्लब नगरेको र अध्यक्ष लगायत मेयर समेत पन्छिन खोजे पछि स्थानीय जनता आक्रोशित भएका हुन।कोरोना संक्रमितको उपचारमा सम्लग्न रहेका स्वास्थकर्मिलाइ अव्यवस्थित तरिकाले राख्दा पुरै समाज कोरोनाको इपि सेन्टरमा परिणत हुन लागेको र अस्पताल प्रशासन र ब्यबस्थापन समूह आफ्नो लापरबाही प्रती एक रत्तिभर चिन्तित नरहेको स्थानियको गुनासो छ ।

के एम सी अस्पताललाइ कोरोना अस्पतालका रुपमा अघि सार्दा उत्साहित रहदै समर्थन जनाएका जनतामाथि
आफ्नो सस्तो प्रचारका लागि अस्पतालले समग्र चागुनारायण बासीको भावना सङ्ग खेलवाड गरेको एक स्थानीयले बताए ।न सुरक्षाकर्मी छन न न्युनतम मापदण्ड पालना गरेका छन क्वारेन्टाइनमा बसेका हरु बिभिन्न बहानामा यताउता लखर लखर हिडेका छन
पसल पसल चहारेका छन हामिलाइ संक्रमीत बनाउन आए भन्दै स्थानीयहरु बिरोधमा उत्रिएका हुन ।बेलैमा स्थानिय निकाय नगरपालिका र अस्पतालले आफ्नो गल्ती न सच्चाए आफुहरु कलेजको गेटमै बसेर बिरोध गर्ने समेत स्थानीयले चेतावनी दिएका छन ।

01/04/2020
कोरोना उपचारका लागि औषधि भेटियो, यूएसएफडिएद्वारा प्रयोगको स्वीकृति Bizshala 31/03/2020

http://www.bizshala.com/story/%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE-78

कोरोना उपचारका लागि औषधि भेटियो, यूएसएफडिएद्वारा प्रयोगको स्वीकृति Bizshala काठमाण्डौ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेटर(यूएसएफडीए)ले कोरोना भाइरसको औषधि प्रयोगमा ल्याउन मञ्जुरी दि...

वीर अस्पतालमा मृत्यु भएकी युवतीमा पनि कोरोना नभएको पुष्टि Bizshala 31/03/2020

http://www.bizshala.com/story/%E0%A4%B5%E0%A5%80%E0%A4%B0-3

वीर अस्पतालमा मृत्यु भएकी युवतीमा पनि कोरोना नभएको पुष्टि Bizshala काठमाण्डौ। वीर अस्पतालमा उपचारका क्रममा सोमबार ज्यान गुमाएकी काठमाण्डौको चन्द्रागिरी नगरपालिकाकी एक युवतीमा

19/12/2019

Duwakot community आफ्नो नया सोच नया जोस का साथ नया कार्यक्रमका साथ शिघ्र तपाइहरुमाझ प्रस्तुत हुदैछ धैर्य गर्नु होला ।

Want your school to be the top-listed School/college?

Website