Charak Institute of Health Science

Charak Institute of Health Science

ISO 9001:2015 Certified Institute
Provides Quality Education . Formerly Pokhara Technical Health Multipurpose Institute / Western Health Science Academy

Courses offered :
PCL in Nursing
PCL in General Medicine (Health Assistant)
Diploma in Pharmacy
Care Giver Training

Operating as usual

Photos from Charak Institute of Health Science's post 20/05/2024

२०८० मङ्सिर /पौष मा संचालित प्रमाणपत्र तह नर्सिङ दोश्रो बर्ष को नतिजा प्रकाशित( नियमित तर्फ जना ३८ मा ३७ पास तथा आम्शिक तर्फ ३जना मा३ जना पास) भयका छन , सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा आगामी दिनहरु सफल रहुन शुभकामना ।

Photos from Charak Institute of Health Science's post 20/05/2024

SEE को नतिजा प्रकाशित भय पछि आफ्ना बाबू नानी ( छोराछोरी ) लाई कहाँ र के पढाउने चिन्ता लिनु भयको छ चिन्ता नलिनुहोस गण्डकी प्रदेश कै पुरानो प्राबिधिक शिक्षा सबै यकै ठाउमा पठनपाठन हुने सस्था (प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (ctevt) बाट मान्यता प्राप्त )आफ्नै १०० शैयाको Charak Memorial Hospital भयको यश चरक इन्स्िटच्युट अफ हेल्थ साईन्स Charak Institute of Health Science मा सम्पर्क गर्न सक्नुहुने ।

Photos from Charak Institute of Health Science's post 19/05/2024

नर्सिङ तेस्रो बर्षमा अध्यायनरत विद्यार्थी हरुको प्रयोगात्मक अभ्यास अन्तरगत Management and Leadership को दोस्रो प्रस्तुति करणका झलक हरु मिति २०८१/०२/०३

Photos from Charak Institute of Health Science's post 12/05/2024

सन १९७४ को जनवरीमा विश्व स्वास्थ्य संगठनले निर्णय गरे अनुसार फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाईन्छ ।
सम्पूर्णमा विश्व नर्सिङ दिवसको शुभकामना

10/05/2024

प्रमाणपत्र तह नर्सिङ प्रथम बर्समा अध्यायनरत विद्यार्थीहरुको सामुदायिक अभ्यास अन्तरगतको १ महिने अनुभव , शिकाई ,कार्यक्रमको समापन कार्यक्रममा प्रस्तुत गरेका प्रतिभा का केही झलक उपस्थित सम्पूर्ण प्रती हार्दिक आभार ब्यक्त गर्दछौ ।
मिति २०८१/०१/२७

Photos from Charak Institute of Health Science's post 10/05/2024

प्रमाणपत्र तह नर्सिङ प्रथम बर्समा अध्यायनरत विद्यार्थीहरुको सामुदायिक अभ्यास अन्तरगतको १ महिने अनुभव , शिकाई ,कार्यक्रम समापन कार्यक्रम का तस्बिर हरु मिति २०८१/०१/२७

Photos from Charak Institute of Health Science's post 07/05/2024

नेपाल नर्सिङ काउन्सिल को लाईसन परिक्षा हुने सम्बन्धित बार्शिक कार्यतालिका , नेपाल फार्मेसी काउन्सिल को लाईसन फारम खुलेको सूचना नेपाल स्वास्थ व्यावसायि परिषद को लाईसन परिक्षा हुने सम्बन्धित प्रकाशित सूचनाहरु ।

Photos from Charak Institute of Health Science's post 07/05/2024

गण्डकी प्रदेशमा ट्राफिक सप्ताहमा सहभागी हुनुहुने सम्पूर्ण प्रती हार्दिक आभार व्यक्त गदछौ ।
वैशाख-२५, पोखरा 🔉सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरीले प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सप्ताह कार्यक्रम समुद्घाटन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौंडा कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा विविध कार्यक्रमहरु सहित सञ्चालन गर्न लागिएको उक्त सप्ताहिक जनचेतनामुलक कार्यक्रमको गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री खगराज अधिकारीको समुद्घाटन गर्नुभएको थियो ।
साथै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको अध्यक्षता रहेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको बिशेष आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रमकै अवसरमा प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो । तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले-कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा यश चरक इन्स्िटच्युट अफ हेल्थ साईन्स प्रा लि पोखरा ११ कास्की Charak Institute of Health Science का अध्यायनरत विद्यार्थी, कर्मचारी तथा प्रशिक्षकहरुको , सहभागीता रहेको थियो । ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रममा चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिने तालिका रहेको छ । कार्यक्रम जे जसरी भएपनि सडक र सवारी प्रयोगकर्ता सजग नहुनेहो भने सडक दुर्घटना रोक्न सकिदैन त्यसैले हामी सबै जिम्मेवार भई सडक तथा सवारी नियमलाई हेलचक्र्याई नगरी पालना गरेमा मात्र दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।

Photos from Charak Institute of Health Science's post 29/04/2024

लामो समय देखि यसै सस्थामा कार्यरत रहि बिदाई हुन लाग्नु भयका बिभागिय प्रमुख डिप्लोमा ईन फार्मेसीका सुमित श्रेष्ठ तथा नर्सिङ प्रशिक्षक धन कुमारी कुवर ज्युको बिधाई कार्यक्रम सर तथा मेडेम को आगामी दिन हरु अझ सफल रहुन शुभकामना ।
मिति २०८१/०१/१७
कलेज परिवार

29/04/2024

नेपाल फार्मेसी परिषद्को २५ औ नाम दर्ता परीक्षाको दरखास्त फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।।

29/04/2024

कर्मचारी आवश्यकता!!!
𝐕𝐚𝐜𝐚𝐧𝐜𝐲 A𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭!!!

We are hiring experienced candidates. Interested & eligible candidates are encouraged to apply by sending their CV & application to: [email protected]
before 23th Baisakh, 2081.

- ICU Nurses (Male)
- OT Scrub Nurses
- Anesthesia Assistant
- Emergency Paramedics (HA/Nurse)
- Nurses (Med/ Surg)
- ANM / CMA
- TYPIST (English)
- Ambulance Driver (ड्राइभर )

Minimum 1 year experience and NNC / NHPC license required.
Only shortlisted candidates will be called for interview.

Photos from Charak Institute of Health Science's post 29/04/2024

यश कलेज मा अध्यायनरत विद्यार्थीहरुको आन्तरिक परिक्षा सम्बन्धि नतिजाको बिस्लेसन को क्रममा कलेज प्रसासन( क्याम्पस प्रमुख ,साहायक क्याम्पस प्रमुख बिभागिय प्रमुख )तथा ,अभिभावक बीच अन्तरकृया कार्यक्रम
मिति २०८१/०१/१६

Photos from Charak Institute of Health Science's post 27/04/2024

डिप्लोमा ईन फार्मेसी दोस्रो बर्षमा अध्यायनरत विद्यार्थीहरुको पाठ्यक्रम अनुसार अध्यायन अबलोकन मिति २०८१/०१/१२र १४गते

12/04/2024
Photos from Charak Institute of Health Science's post 09/04/2024

प्राबिधिक शिक्षा आजको आबस्यकता Charak Institute of Health Science मा नै किन ?
किनकी यो सस्था गण्डकी ,प्रदेश कै पुरानो प्राबिधिक शिक्षा तर्फ तीन बर्से प्रमाणपत्र तह नर्सिङ(pcl nursing ) , सामान्य चिकित्सा (general medicine ) तथा डिप्लोमा ईन फार्मेसी (Diploma In pharmacy ) को पढाइ भैइ रहेको सस्था हो र यश सस्थामा दक्ष अनुभवी प्रशिक्षक द्वारा पठनपाठन गराईने ,प्रयोगात्मक (practical ) अभ्यासको लागि आफ्नै १०० शैयाको Charak Memorial Hospital अस्पताल भयको
थप जानकारी को लागि
https://cihs.edu
Cont: 061-553093/573123, 9846495767,9846496427,9846496428

Photos from Charak Institute of Health Science's post 07/04/2024

नर्सिङ तेस्रो बर्षमा अध्यायनरत विद्यार्थी हरुको प्रयोगात्मक अभ्यास अन्तरगत Management and Leadership को पहिलो प्रस्तुति करणका झलक हरु मिति २०८०/१२/२५

Photos from Charak Institute of Health Science's post 05/04/2024

यश चरक इन्स्िटच्युट अफ हेल्थ साईन्समा भर्ना बर्ष २०८०/२०८१ मा अध्यायनरत विद्यार्थीहरुको आन्तरिक परिक्षा संचालन हुँदै

Photos from Charak Institute of Health Science's post 02/04/2024
31/03/2024

भर्ना बर्ष २०७७ को ( रजिस्ट्रेसन ई स २०२०) प्रमाणपत्र तह नर्सिङ /सामान्य चिकित्सा /डिप्लोमा ईन फार्मेसी अध्यायन गरि नियमीत (Regular) रुपमा प्रथम तथा दोश्रो बर्समा पास भैई तेस्रो बर्समा १ बिशय लागेर फेल भयका विद्यार्थीहरुको लागि मौका परिक्षा फारम खुलेको सूचना सहित जानकारी गराउन चाहान्छौ ।

Photos from Charak Institute of Health Science's post 28/03/2024

२०८० मङ्सिर /पौष मा संचालित डिप्लोमा ईन फार्मेसी (DPH) तेस्रो बर्ष को नतिजा प्रकाशित( नियमित तर्फ जना ४० मा २४ पास तथा आम्शिक तर्फ २जना मा१ जना पास) भयका छन , सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा आगामी दिनहरु सफल रहुन शुभकामना ।

27/03/2024

मिति २०८० चैत्र १५ गते देखि सुरु हुने SEE परिक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनी हरुलाई सफलता को शुभकामना व्यक्त गर्दछौ ।

चरक इन्स्िटच्युट अफ हेल्थ साईन्स
पोखरा ११कास्की
फोन ०६१५५३०९३/५७३१२३

16/03/2024

यश सस्था (कलेज ) बाट प्रमाणपत्र तह नर्सिङ पास भैई नेपाल नर्सिङ काउन्सिल को परिक्षामा समाबेश भैइ नर्सिङ लाईसन्स परिक्षा मा सफल हुनुहुने सम्पुर्ण विद्यार्थीहरु लाई बधाई तथा आगामी दिन हरु अझ सफल रहुन शुभकामना ।

Photos from Charak Institute of Health Science's post 14/03/2024

खेलकुद सप्ताह सकिय पछि पुरस्कार वितरण कार्यक्रम का तस्बिर हरु २०८०

13/03/2024

खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रम २०८०

12/03/2024

भलिबल खेल फाईनल २०८०

12/03/2024

खेलकुद सङै आन्तरिक आजिरी जबाफ प्रत्योगिता कार्यक्रम २०८०

Photos from Charak Institute of Health Science's post 12/03/2024

तेस्रो दिनको खेलकुद कार्यक्रम २०८०

11/03/2024

दोस्रो दिनको खेलकुद कार्यक्रम

Want your school to be the top-listed School/college?

Videos (show all)

खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रम २०८०
भलिबल खेल फाईनल २०८०

Website