Prefer Academy

Prefer Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prefer Academy, Education, .

16/05/2022

आदरणीय अभिभावक ज्युहरु 🙏🙏
शैक्षिक सत्र २०७९ सालकाे लागि खजुरा गाउँपालिका ५ मा सन्चालित यस प्रिफर एकेडेमी्द्वारा कक्षा Nursery देखि नाै(nine) सम्म भर्ना भइरहेकाेले आफ्ना नानीबाबुहरुलाइ समयमै भर्ना गराइदिनु हुन सहर्ष जानकारी गराइन्छ ।। धन्यवाद 🙏🙏

Photos from Prefer Academy's post 08/05/2022

Respectd Gaurdian and lovely students we here notified that final result of all classes of 2078 have been published today
Thank you ❣️🙏🙏

02/05/2022

सबै अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुलाइ मुस्लिम हरुकाे महान पर्व इद_उल_फित्र(ईदकाे)
धेरै धेरै शुभकामना 🙏🙏

19/04/2022

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुलयो!नव बर्ष २०७९ को सम्पुर्ण अभिभावक ज्युहरुमा हार्दिक मङ्गलयमा शुभकामना व्यक्त गर्दै यहि उढरापुरको चोकमा रहेको यस AcademyScchool मा कक्षा नर्सरी देखि कक्षा ९ (नाै) सम्म यहि बैशाख ६ गते देखि नयाँ भर्ना खुलेको सहर्ष जानकरी गराउदछौ( #प्रिफर एकेडेमी खजुरा गा.पा-५ उढरापुर बाँके )

Want your school to be the top-listed School/college?

Website