Lord Buddha Academy

Lord Buddha Academy

It was established in 2061 BS . It is Lower Secondary School .

30/01/2018

हार्दिक निमन्त्रणा
यस लर्ड बुद्ध एकेडेमी व्यास १ हाइस्कुलटारको १३औ बार्षिक उत्सब एब अभिभावक सम्मेलन जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष श्री शान्तिरमण वाग्ले ज्युको प्रमुख आतिथ्यतामा यहि २०७४ माघ २० गते शनिबार हुने भएकोले सो दिन सम्पुर्ण शेयर सदस्य ज्युहरु, अभिभाबक , विद्यार्थी र शुभचिन्तकज्युहरु उपस्थिति भै दिनुहुन हार्दिक बिनम्र अनुरोध गर्दछु ।
कार्यक्रम समय : बिहान ११ बजे ।
कार्यक्रमहरु
१. बिद्यार्थीहरुबाट कराते प्रदर्शनी
२. बार्षिक प्रतिबेदन प्रस्तुती
३. छात्रवृत्ति वितरण
४. सास्कृतिक कार्यक्रम
५. पुरस्कार बितरण

12/01/2018

परीक्षा सरेको बारेमा सुचना
यस लर्ड बुद्ध एकेडेमी व्यास १ मा संचालित २०७४ सालको तेस्रो त्रैमासिक परीक्षाको अन्तिम दिन यहि पौष ३० गते आइतबार भएको तर बिबिध कारण बश सो दिनको परीक्षा यहि पौष २९ गते शनिबारका दिन सन्चालन गरिने र पौष ३० गते आइतबार देखि माघ ६ गते सम्म हिउदे बिदा हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

14/07/2017

यस लर्ड बुद्ध एकेडेमी व्यास १ हाइस्कुलटारको यहि मिति २०७४ असार ३१ गते देखि साउन ७ गते सम्म बर्खे बिदा हुने कुरा सम्पुर्ण अभिभाबक , शिक्षक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

14/07/2017

यस लर्ड बुद्ध एकेडेमीको शै स २०७४ को प्रथम त्रैमासिक परिक्षाको आज अन्तिम दिन हो । भोलि असार ३१ गते देखि श्रावण ७ गते सम्म बर्खे बिदा हुने र श्रावण ८ गते आइतबारबाट बिद्यालय सन्चालान हुने कुरा सम्पुर्ण शिक्षक , अभिभावक तथा बिद्यार्थीहरुमा जानकारी गराइन्छ ।

Photos from Lord Buddha Academy's post 24/08/2016
Timeline photos 02/04/2016
News 03/03/2016
Photos from Lord Buddha Academy's post 15/01/2016

Educational Tour Pokhara 2072

16/11/2015

लर्ड बुद्ध एकेडेमीको सन्चालक समितीको बैठक भोली मङ्सिर १ गते बिहान ७:३० बजे हुँदैछ तेसैले सम्पुर्ण शेयर सदस्यहाँरुलाई बैठकमा उपस्थित हुन बिनम्र अनुरोध गर्दछु ।

30/10/2015

Second Terminal Result will be publish on18 Kartik 2072 .

30/10/2015

Second Terminal Result will be publish on 18 Kartik 2072 .

30/10/2015

Second Terminal Result will be published on 18 Kartik 2072 .

Timeline photos 08/08/2015

First Terminal Result Distrubution 2072-04-22 .

03/04/2015

Lord Buddha Academy Boardingko school's opening ra Parents meetingko video recording yahi chaitra 24 gate Mangalbar beluka 7:40 ma TanahunTelevisionbata prasaran hudaichha herna nabhulnu hola .

29/03/2015

The students of Lord Buddha Academy Annual exam is going to start from today . Best of luck all of you .

29/03/2015

The students of Lord Buddha Academy Annual exam is going to start from today

08/03/2015

Lord Buddha Academy vyas 1 Highschooltarko school's opening ra parents convention yahi phalgun 30 gate saturday hune bhayakole upastithi bhai dinu huna hardik anurodh gardachhu .

Want your school to be the top-listed School/college?

Website