04/02/2023
Congratulations to all the title winners in todays Valley Wide Hand Writing Competition organized by Miles Vision Academic Solution & Training Centre Chabahil
2nd Runner Up- Garima Acharya (Senior Category)
3rd Runner Up -Maiwesh Perween (Basic Level Category)
Special thanks to all the participants
19/01/2023
Photos from Aagaman Academy's post
15/01/2023
As the sun starts northward journey. He makes all the happiness throughout this year. We wish you and your family a very Happy Makar Sankranti.
Happy Maghi
Happy Makar Sakranti
23/12/2022
आदरणीय
अभिभीवक/ शिक्षक/ शिक्षिकाज्युहरु
नमस्कार,
यसै महिनाको १० गते आईतबारका दिनक्रीस्चियनहरुको ठुलो पर्ब (Merry Christmas) क्रीसमसका पावन अवसरमा नेपाल सरकारद्वारा घोषणा गरेको सार्बजनिक बिदालाइ बिद्यालयको बार्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम नै सो दिनको सम्पुर्ण शैक्षिक कार्यक्रम बन्द रहने कुरा यसै सुचनाका आधारमा अबगत गराउन चाहान्छौ।
धन्यवाद !!
बिद्यालय प्रशासन
14/10/2022
किताब पढ्नुको १७ फाइदा :
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः
१. गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !
२. बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !
३. आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !
४. कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !
५. कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !
६. आमा-बुबाको मूल्य बुझिन्छ !
७. ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !
८. सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !
९. प्रेम र काम बासनाको अन्तर बुझिन्छ !
१०. स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !
११. यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !
११. जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !
१२. जिबनमा शिक्षाको महत्व बुझिन्छ !
१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !
१४. धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !
१५. हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !
१६. यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !
१७. अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् ।
18/09/2022
You are the smartest, best-looking& Hardworking students in the world, and there's no way you're not going to get an Out Standing achievement on this Examination. We would wish you good luck, but you don't even need it because you've been working so hard.
Aagaman Academy
Administration
08/09/2022
Education is the most powerful weapon with which you can change the world.
This year, the world will commemorate the day under the theme, Transforming Literacy Learning Spaces. According to UNESCO, it will be an opportunity to rethink the fundamental importance of literacy learning spaces for building resilience and ensuring quality, equitable and inclusive education for all. As per the data, in the aftermath of the pandemic, nearly 24 million learners might never return to formal education, out of which, 11 million are projected to be girls and young women.
Happy world Literacy Day
17/08/2022
Photos from Aagaman Academy's post
17/08/2022
Happy birthday Princess
Rohika Dhakal
GRADE -4
Many many happy returns of the day
11/08/2022
Congratulations to all the participants
Debate competition Junior Level
Thanks To entire team for making the program Successful
31/07/2022
Thanks to entire Pre School Family
31/07/2022
All about Today’s Collections
15th Shrawan Celebration
KHIR KHANE DIN
21/07/2022
"Be fast, have no regrets... If you need to be right before you move, you will never win”
Please follow the safety protocols seriously still the situation is not in our favor.
10/07/2022
इस्ला धर्मावलम्बीहरुको महान पर्व इद अल अज्हा (बकर ईद) को पावन अवसरमा सम्पुर्ण नेपाली भाषी बुवा मुमा दाजु भाई दीदी बहिनी हरूमा इद मुबारक । अल्लाह ले सबैके कल्याण गरुन।
06/07/2022
You’ve worked hard for this exam, so give your best effort! Just keep believing in yourself and you will surely achieve each of your goals.
Best wishes to you.
First Terminal Exam-2079
Wednesday 2079-03-22
School Administration
29/06/2022
धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मुल नाराका साथ धान दिवस मनाइन लागेको हो।
मुठ्ठी रोपेरर मुरी उत्पादन गर्न असार १५ गते धान रोपिन्छ। गाउँघरमा हतार चटार गरेर भएपनि धेरै किसानले असार १५ गते धान रोप्ने गर्छन्। त्यसैले यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाईदैँ आएको छ।
13/06/2022
Photos from Aagaman Academy's post
13/06/2022
Special Invitation to you all
12/06/2022
Invitation
This is to notify you all that there is Blood Donation Program on 31st Jestha on the occasion of World Blood Day at अागमन एकेडेमी from 10:00am to 2:00 Pm. You are cordially invited in that program to make it with grand success.
Thank you
Aagaman Academy
10/06/2022
Collections of Todays Program
Thank you for all the entire team for your untiring effort to make the program Successful
Congratulations to the Winner and special thanks to the participants
10/06/2022
Happy Birthday to you
Mr. Grishma Thapa of Grade Two
Trillions of happy returns of the day
28/05/2022
Dear All
Parents, Guardians, Students, Staff
Greetings
This is to notify you all that school remains closed
tomorrow 2079/2/15 (Sunday)on the occasion of Republic Day.
Thank you.
Aagaman Administration
9851032362/9841807750
27/04/2022
As one of northern belt Schools of Kathmandu, Aagaman is acknowledged as one of the leading schools in the country. It has offered a quality education to generations of youth.
Our aim is to provide each ward with the education which will equip him/her for his/her future in society. To achieve our aim we offer:
· a relevant education for a changing;
· a unique friendly and caring ethos;
· a demanding yet supportive learning environment;
· a pupil-centred approach where every learner is provided with opportunities for individual growth;
· excellent facilities and the latest education technology;
· a well equipped professional and dedicated teaching staff;
· a cost effective education;
· an extensive and highly competitive extra-curricular programme;
· High school education with a scientific bias.
We have confidence in Aagaman future. Although tradition is important at अागमन एकेडेमी we are not trapped by the past. We believe in preserving the best of the past, but have at the same time shown a willingness to adapt to change - to be pro-active and relevant as we prepare our pupils to play a meaningful role in a future nation. Our reputation in this regard is widely acknowledged. We do not see change as a threat, but as a challenge to build anew.
This Information Booklet is intended to stimulate your interest in Aagaman, but words are inadequate in conveying the atmosphere of the school. You are invited to visit Aagaman and make a negotiation. Only then can you judge whether it is the right place for your pupil
School Administration
27/04/2022
Our Aagaman
‘School Motto’
Our Children Good Children
The school motto ‘We don't promise, We prove by result’ we are focusing our learner that achievement can gain then only when the learner learns through their experience. We encourage our learners to discover their passion and decide their goals in life. We encourage them to find the joys of learning and make life a very mindful and meaningful experience. We help our learners discover who they really are and enable them to do what they love.
08/03/2022
अभिभावकले मनन गर्नु पर्ने कुरा
-----------
१, बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन !
२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस !
३, दैनिकी सबै बिषयको कापी हेर्नुहोस उस बिषयको खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन !
४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ !
५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानि बसाल्नुहोस !
६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !
७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस !
८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस !
९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार) कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्छेको साथ नंया ठाउँमा बस्न सिक्छ्न !
१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! र उसलाई तिखार्न साहायता गर्नुहोस् ! ( बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन रमाइलो बनाउछ !
११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !
१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन ! उनिहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस् बच्चाहरुलाई राम्रो लाग्ने छ !
१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैनभने सोधपुछ गरेर दिनुहोस् !
१४, बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र गलत व्याख्या गर्नुहोस् )
१५, बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ! भबिस्यमा हामिले छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ ! त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले घाँटी हेरि हार्ड निल्नुहोस !
१६, बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस !
१७, बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस , आबश्यक हुँदा आफ्नो निग्रानिमा मोबाइल प्रयोग गर्न दिनुहोस् !
१८, बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् ! जस्तै खाना बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस !
१९ , र सबैभन्दा महत्त्वपूर्ण चिज हामिले आफ्नो बच्चालाई शिक्षा को साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ताकी उनिहरु जिबनमा सफ़ल र सहि मानिस बन्न सकुन !
CP
19/02/2022
“Everybody now seems to be talking about democracy. I don’t understand this. As I think of it, democracy isn’t like a Sunday suit to be brought out and worn only for parades. It’s the kind of a life a man leads, it’s something to live for and to die for.”
Dalton Trumbo
16/02/2022
Dear All,
Greetings.
This is for your kind information that classes for all the students for all level on 4th Falgun (i.e. Wednesday ) due to unavoidable situation (strike) called by some political parties are suspended.
Todays ECA activities will be conducted tomorrow as per the scheduled.
Sorry for the inconvenience.
Thank you
Aagaman Academy_Administration
9851032362/9841807750
13/02/2022
Notice! Notice ! Notice!
Aagaman Academy
Annual Sports Meet
Greetings to everyone. This is to inform all the classes that the annual sports will be held between 3rd Falgun to 6th Falgun. So, kindly give your name to respective house captain or Santosh Sir/ Anish Sir, to make our practice program more effective.
Thank you for your kind cooperation.
Aagaman Academy
Administration
10/02/2022
Date: 2078-10-26
Dear Parents/ Guardians,
Greetings.
Hope you all are doing well!
This is for your kind information that the school runs physically to all students from 1st Falgun. The timetable for classes is the same as the physical classes before. To reduce the crowd at the school gate, parents are requested to pick up the child on time (if needed) as scheduled as previous.
1. Let's join hands together-to fight against Covid-19. Let's follow the health protocols issued by the concerned authority of Nepal Government.
2. Information to the students:
a) Come in proper school uniform in time. Follow all personal hygiene protocols of school.
b) Get body temperature measured at the school gate before entering the school premises. If body temperature is found high, stay away from the mass and wait till your parent comes to pick up you to home.
c) Put on a clinical mask compulsorily from home to school and vice versa.
d) Hold hand sanitizer and use it properly.
e) Tiffin facility is available in the school canteen. If you are managing it from home, manage to send in lunch box or hot case in the morning with students themselves. Parents won't be allowed to drop tiffin for their child in the middle of school hours. As a step of preventive measures against Covid-19, the school gate will be closed after the class start and open only when school gets over.
f) Bring water yourselves (if required). Hot water is available in school, too (if required).
g) There is soap and water for handwashing during school hours. Use it properly. Don't mishandle.
h) Transportation facility will be continued from the first day if required.
Note: We are in about the end of the academic session 2078. Students must be punctual and regular from the first day of physical class. The students with poor attendance will not be allowed to stay in the Final Exam.
Thank You
Aagaman School Management
04/02/2022
चुल्है निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! चुल्है निमन्त्रणा !!!
आगमन एकेडेमी स्कुल तथा कलेज तारकेश्वर -४ मा अध्यनरत सम्पूर्ण विद्यार्थीहरु, पूर्व विद्यार्थीहरु, अध्यापनरत शिक्षकशिक्षिका हरु, अभिभावक ज्युहरु, टोलबासी आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरु, तथा सम्पूर्ण शुभचिन्तकहरुलाई वैदिक विधिद्वारा बिध्यालय प्राङ्गणमा आयोजित सरस्वतीमाताको विशेष पुजामा सरिक भइ प्रसाद ग्रहण गरिदिनुहुन र उक्त कार्यक्रममा स्कुल जान उमेर पुगेका वालवालिकाहरुलाई अक्षरारम्भ गराईने हुंदा अक्षरारम्भ गराई नयां भर्ना कार्यक्रममा सहभागीताका लागि चुल्है निमन्त्रणा गर्दछौं।
उक्त अवसरमा तृतिय त्रैमासिक परिक्षाको नतिजा वितरण समेत गरिनेछ।
मिति: २०७८/१०/२३ गते आइतबार
नतिजा वितरण कार्यक्रमः बिहान ८ः००-९ः३० बजे सम्म
पुजा समय: बिहान ८ बजे ( पुजा शुरू हुने)
अक्षरारम्भः बिहान ८ः०० देखी दिउसो ३ः०० वजे सम्म
सरस्वति माताको पुजा तथा प्रसाद ग्रहण सॅंगै अक्षरारम्भ
01/02/2022
Have a cheerful Sonam Losar, and may God bless you and your family with every bit of happiness, prosperity, and kindness in the world! Happy Sonal Losar 2022!!!
30/01/2022
On the occasion of Martyrs Day, we are remembering our martyrs and praying for their happiness wherever they are. Happy Martyrs Day 2021.”
29/01/2022
Registration open for academic session 2079
29/01/2022
“The purpose of learning is growth, and our minds, unlike our bodies, can continue growing as long as we live.”
Special Discout offer first Fifty
Grade PG to Grade NINE
014389049/014389047
9851032362/9841807750
15/01/2022
थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
14/01/2022
Give your child to us we will give you happy in your life
02/01/2022
In your life, you will face many bad and hard times. Never lose hope in your bad time. After the heavy rain, we can see the sunshine. Always be positive.
Best of luck for your Third Terminal Examination which is going to start from tomorrow 2078/09/19Monday onwards
School
Administration
30/12/2021
“तमु (गुरुङ) जातिकोमहान पर्व ‘तमु ल्होसार२०७८’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदाय लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा आगमन एकेडेमी को तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।”
विद्यालय प्रशासन
29/12/2021
A well qualified teacher for Junior/ Senior KG and for Grade 1/2. The applicants must poses excellent ability to communicate in both English and Nepali, verbally and non-verbally.
01438047/014389049
9851032362/9841807750