Pabson,Ilam

Pabson,Ilam

Educational Organisation

Operating as usual

16/02/2024

निजि तथा आवसिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)सुर्योदय नगरपालिका नगर अध्यक्ष लार्केल लामालाई जन्म दिनको शुभअवसरमा शुस्वास्थ तथा उत्तरउत्तर प्रगतिको कामना गर्दछौं । 🎉🎊🎀🎊🎈🎈🎊🎊🎊🎊🎊🎊🎊🎉🎉🎉🎀🎀🎀

Photos from Pabson,Ilam's post 31/01/2024

प्याब्सन एस.ई.ई प्रि बोड परीक्षा २०८० को तेस्रो दिन गणित विषयको परीक्षा अनुगमनको क्रममा सुर्योदय नगरपालिका रहेका परीक्षा केन्द्र एभरल्याण्ड स्कुल ,ईष्ट पोइन्ट स्कुल तथा अन्तु एकाडमी अबलोकन गर्ने क्रममा प्याब्सन केन्द्रीय सदस्य विकास कर्माचार्य साथै परीक्षा समिति ।

Photos from Pabson,Ilam's post 29/01/2024

प्याब्सन केन्द्रद्वारा संचालित तथा प्याब्सन जिल्ला कार्य समिति इलामद्वारा संयोजित एस.ई.ई प्री बोड परीक्षा २०८० इलाममा मिति २०८०-१०-१४गतेवाट संचालन भईरहेको छ।यस परीक्षा जिल्ला भरिका प्याब्सन आबद्ध माध्यमिक विद्यालयहरूमा केन्द्रगत रूपमा इलाम नगरपालिका ,सुर्योदय नगरपालिका,देउमाई नगरपालिका ,माई नगरपालिका ,चुलाचुली गाउँपालिकामा संचालित छन्।जिल्ला भरिका संस्थागत विद्यालयका ६०० विद्यार्थीहरु यस परिक्षामा सहभागी छन्।

14/01/2024

"अहिले विद्यालय शिक्षामा ह्रास आउनुको कारण त अरु पनि होलान् तर मुख्य कारण भनेको २०७२ सालमा हामीले जारी गरेको लेटर ग्रेडिङ निर्देशिका हो । हामीले कस्तो निर्देशिका जारी गर्‍यौं भने संसारमा कहिँ नभएको । परीक्षामा 'कट अफ पोइन्ट' राखिएन, विद्यार्थी हाजिर गरेपछि पास हुने भयो । यसलाई सुधार गरेर यसपटकदेखि सबै विषयमा न्यूनतम ३५% ल्याउनैपर्ने व्यवस्था गरिएको हो ।"

11/01/2024

Heartfelt Condolences!

Photos from Pabson,Ilam's post 09/01/2024
19/10/2023
Photos from Pabson,Ilam's post 23/09/2023

पाठ्यक्रम मूल्यांकन र प्रश्ननिर्माण सिर्जनात्मक सिकाइ सहजीकरण कार्यक्रम २०८० असोज ६ गते । सहजकर्ता -डा.गणेश भट्टराई। सूर्योदय नगरपालिका -प्रा.डा.देवी नेपाल । ईलाम नगरपालिका -

Photos from Pabson,Ilam's post 24/08/2023

मिति २०८०-०५-०७ गते प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष आशिष श्रेष्ठ को प्रमुख आतिथ्यतामा ,ईलाम जिल्ला अध्यक्ष रगुन गुरूङ,केन्द्रीय उपाध्यक्ष युवराज वाशिष्ट तथा केन्द्रीय सदस्य बिकास कर्माचार्य को आतिथ्यतामा साथै प्याब्सनका पदाधिकारी , सदस्यहरू साथै जिल्लाका सदस्य विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरूको उपस्थितिमा जिल्ला भेलामा आयोजना भएको छ।

11/08/2023

The agitation has been postponed. However it’s a Good News to receive a commitment of government of involving all the real stakeholders to address the genuine problems.

06/07/2023

एस ई.ई २०७९ को परीक्षामा सफलता हासिल गर्नु हुने ईलाम जिल्लाका सम्पूर्ण विध्यार्थीहरूमा प्याब्सन ईलाम जिल्ला कार्य समिति वाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

Photos from Pabson,Ilam's post 17/06/2023

Two days teachers training on Integrated Curriculum on 1st ,2nd Ashad and One Day Parents orientation on guarding children's dignity by Curriculum Development Specialist ,researcher and Author Respected Sanu Amatya .The programme was Organised by PABSON District committe,Ilam and supported by Atharai Publication Ktm.Thanks to 130 participants from 57 Schools and the valuable guardians for your wonderful presence.Special thanks to the Chief Guest Respected CDO of Ilam Shrawan kumar Pokhrel, Facilitator Madam Sanu Amatya,Mr Tanka Dhamala and the entire team of Pabson Ilam.

Photos from Pabson,Ilam's post 17/06/2023

Parents orientation programme Organised by PABSON.

16/06/2023

Two Days pre-primary Teachers training on Integrated pedagogy by Child Development Specialist Researcher and Author, Respected Sanu Amatya Madan organised by Pabson Ilam supported by Atharai publication .We have welcomed 130 participants from 57 schools on the first Day.

16/05/2023

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) इलामका सम्पुर्ण सदस्य विद्यालयहरुमा गणित विषय शिक्षक माध्यमिक तह १ जना तथा आधारभुत तह १ जना निम्न मिति , समय र स्थानमा सहभागी गराई मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध छ ।
निम्न :
मिति : २०८०/०२/०५ गते शुक्रबार
समय : विहानको ठिक ९:३० बजे
स्थान : गृन भ्यु होटेलको सभाहल इ. न. पा. ७ , इलाम ।

11/10/2021

हार्दिक बधाई तथा शुभकामना !

प्रज्ञा सदन स्कुल इलामका प्रिन्सिपल श्री चुडामणि गुराँगाँई(सि. एम.) सर तथा ग्रीन भ्याली एकाडमीको चन्दना गुरुङ मोक्तान म्याडमलाई वहाँले संस्थागत विद्यालयको माध्यमबाट शैक्षिक जगतमा पु-याएको योगदानको कदर गर्दै इलाम नगरपालिका नगर कार्यपालिकाको निर्णयबमोजिम ५५ अौंअन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज नगद पुरुस्कारसहित एक कार्यक्रमको वीच सम्मानित हुनु भएकोमा धेरै धेरै बधाई साथै आज उक्त कार्यक्रममा सम्मानित हुनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई पनि हार्दिक बधाई तथा शैक्षिक क्षेत्रमा थप योगदानको अपेक्षासहित शुभकामना व्यक्त गर्दछौ।
२०७८/०६/२५

Photos from Pabson,Ilam's post 16/09/2021

मिति२०७८-०५-३१गते प्याब्सन ईलाम नगर अधिवेशन ।

15/09/2021

ईलाम नगर अधिवेशनकाे तयारी ।

18/06/2021

यहि अषाढ ९ गते (जुन २३ तारिक) संध्या ४:००-५:३० बजे प्याब्सन के. का. समिति द्वारा आयोजना हुन गई रहेको "Leadership Role in Crisis" बिषयक कार्यक्रममा सहभागी हुन अषाढ ५ गते भित्र तलको लिंक क्लिक गरी अनिवार्य ईन्ट्री फारम भर्न हुन अनुरोध छ। प्रदेश कार्यसमिति हरुले पनि अन्य इच्छुक संस्थापक/प्रिन्सिपलहरुको विवरण सहित अषाढ ५ गते भित्र सिफारिश केन्द्रीय कार्यसमिति लाई प्रेषित गर्नहुन अनुरोध छ।
विस्तृत जानकारी इमेल मार्फत पठाइएको छ ।

https://docs.google.com/forms/d/19ovNejnbmt7PsehnRo2FLDTSsa8D0h4q4D39zpmltyc/edit?usp=drivesdk

Want your school to be the top-listed School/college?

Videos (show all)

Telephone

Website