Morning Glory School

Morning Glory School

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Morning Glory School, Education, Rampur, .

Morning Glory School is founded in 1997 with an intention of promoting all-round development of children in a congenial educational environment through scientific and creative methods.

Operating as usual

13/04/2024

यस अनुसार मिति २०८१/०१/०२ का दिन विदा दिइएको ब्यहोरा अनुरोध छ । सिरुवाको अवसरमा सम्पूर्ण थारु समुदाय र नयाँ वर्ष २०८१ को अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी र वेलकाबासी सवैमा सुस्वास्थ्य, शान्ती र प्रगतिको कामना गर्दछौं ।

Photos from Morning Glory School's post 26/03/2024

Good luck for SEE and all the best of your future journey ahead. SEE 16th batch farewell from grade 9 at MGEBS.

18/02/2024

Participants in handicraft

14/02/2024
13/02/2024
Photos from Morning Glory School's post 13/02/2024

सरस्वती पूजाको तयारी

Photos from Morning Glory School's post 20/10/2023

Vijaya Dashami Celebration at Morning Glory School . Happy Vijaya Dashami 2080.

Photos from Morning Glory School's post 20/10/2023

विजयादशमी २०८० को उपलक्ष्यमा मिति २०८० कार्तिक ४ देखि ११ सम्म विद्यालय बन्द रहने ब्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ । मिति २०८० कार्तिक १२ देखि सदा झैँ विद्यालय सुचारु हुनेछ ।

यस अवसरमा अभिभवक, शिक्षक तथा कर्मचारी विद्यार्थी लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण हिन्दुजनमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

Photos from Morning Glory School's post 12/10/2023

विद्यालयमा दशैं मनाउने तयारी !

06/10/2023

दोश्रो त्रैमासिक परीक्षाको तालिका सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

Photos from Morning Glory School's post 20/09/2023

शैक्षिक सत्र २०७९ मा वेलका नगरस्तरीय आधारभूत तह (कक्षा - ८) परीक्षामा सर्वोत्कृष्ट भई राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा वेलका नगरपालिकाद्वारा नगद, प्रमाणपत्रले सम्मानित/पुरस्कृत हुनु भएकोमा कक्षा ९ मा अध्ययनरत नितिशा लुइटेलप्रति गौरव महसुस गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछौ र उज्ज्वल शैक्षिक भविष्यको कामना पनि गर्दछौं ।

18/09/2023

समस्त हिन्दु नारीहरूमा हरितालिका तीजको अवसरमा सुस्वास्थ्य, शान्ती र प्रगतिको कामना !

Photos from Morning Glory School's post 13/09/2023

यस अनुसार भोलि मिति २०८० भदौ २८ गते विद्यालय बन्द रहनेछ साथै भदौ २९ गते सदाझैं खुल्नेछ ।
दिवंगत नेम्बाङप्रती उच्छ सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

09/11/2022

यो सुचना अनुसार विद्यालय बन्द रहने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।

04/09/2022

यसै अनुसार बिदा भएको ब्यहोरा अनुरोध छ ।

05/05/2022

यस विद्यालयको शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाको नतिजा तथा प्रगती प्रतिवेदन आगामी वैशाख २५ गते बिहान १०:०० बजे प्रकाशन तथा बितरण हुने ब्यहोरा सबै अभिभावकहरुमा जानकारीको लागि अनुरोध छ । उक्त समयमा विद्यालयमा उपस्थित भई आआफ्ना नानी बाबुको बारेमा जानकारी लिन दिन अनुरोध छ ।

28/02/2022

आज मिति २०७८/११/१६ गते विशेष कारण र भोलि मिति २०७८/११/१७ गते महाशिवरात्री परेकोले विद्यालय बन्द रहने ब्यहोरा जानकारीको लागि अनुरोध छ । मिति २०७८/११/१८ गते देखि सदाझैं विद्यालय सुचारु हुनेछ ।

01/02/2022

तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा मिति २०७८ माघ १९ गते बुधबारका दिन विद्यालय बन्द रहने ब्यहोरा यसै सुचना मार्फत जानकारी गराइएको ब्यहोरा अनुरोध छ । मिति २०७८ माघ २० गते विद्यालय खुल्नेछ ।

धन्यवाद !

30/01/2022

कोरोना विरुद्धको मोडर्ना दोश्रो मात्रा खोप यस विद्यालयका १२-१७ वर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई मिति २०७८/१०/१७ गते सोमबारका दिन विद्यालयमा दिइने भएकोले पहिलो मात्रा लिने सबैले आ-आफ्नो खोप कार्ड लिएर आउन अनुरोध गरिन्छ ।

धन्यवाद !

29/01/2022

१६ माघ २०७८ देखि पुर्ववत रुपमा विद्यालय सन्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।

साथै,
१७ माघमा १२ देखि १७ वर्षका सबै बाल्बालिकाहरुलाई कोभिड बिरुद्ध मडर्ना खोप विद्यालयमा दिइने ब्यहोरा सुचित गरिएको छ ।

22/01/2022

हाम्रा केही शिक्षक र समुदायस्तरमा समेत कोभिड १९ को सङ्क्रमण देखिएको हुँदा यश विद्यालयको पठनपाठनको कार्य मिति २०७८/१०/१४ सम्म स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैमा अनुरोध छ । मिति २०७८/१०/१६ देखि सदा झैं विद्यालय सुचारु हुनेछ ।

12/01/2022

सूचना !!!

अत्यधिक जाडो बढ्न थालेकोले मिति २०७८/०९/२९ देखि २०७८/१०/७ गते सम्म यस विद्यालयको पठनपाठन स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ । नयाँ भेरिएन्ट सहितको कोभिड १९ को तीब्र प्रसारलाई मध्यनजर गर्दै पूर्ण स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाई अथवा वैकल्पिक बिधिबाट मिति २०७८/१०/९ देखि पुन: पठापाठनको कार्य सुचारु हुनेछ ।

धन्यवाद ।

30/08/2021

सम्बन्धित सबै !!

आज मिति २०७८ भाद्र १४ गते कृष्ण जन्मष्टमी परेको हुदा यश विद्यालयबाट हुने पठनपाठन लगायत सम्पूर्ण कार्य स्थगित गरिएको ब्यहोरा अनुरोध छ । भाद्र १५ देखि सदा झै नियमित कार्य हुनेछ ।

धन्यवाद !

20/08/2021

अभिभवकहरूमा अनुरोध
अनलाइन कक्षा सेवा सुचारु गर्ने अभिभवकहरुले 'smaterr parent's' एप्लिकेसन प्रयोग गरि आफ्नो नानी-बाबुको अवस्था (गृहकार्य, सिकाइ प्रतिबेदन, हाजिरी तथा अन्य धेरै कुराहरू)को बारेमा निशुल्क जानकारी पाउनुहोस ।

यसको लागि
१. 'प्ले स्टोर' मा गई App डाउनलोड गर्नुहोस ।
२. आफ्नो बच्चाको 'युजर आइ डी' र 'पासवर्ड' प्रयोग गरि ''लग इन'' गर्नुहोस ।

धन्यवाद !

20/08/2021

मर्निङ ग्लोरी स्कूलबाट हाल निम्नानुसार अनलाइन कक्षा सन्चालन भइरहेको छ । केही दिनपछि सबै बिषयको कक्षा हुनेछ ।

16/08/2021

Class 10 (batch 2078) are kindly informed that online class is going to be run from 1st Bhadra 7:00 am. Students can get "User ID" and "Password" via phone calls (no 9815798909).

Want your school to be the top-listed School/college?

Videos (show all)

Telephone

Website

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00