
आजको सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न मद्दत गर्नुहुने सबै सहयोगी मनहरु तथा सुभ चिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ, साथै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछौँ, धन्यवाद।
विद्यालय परिवार
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bal Srijana Secondary School, School, Tarakeshwor-05, Lolang height, .
Operating as usual
आजको सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न मद्दत गर्नुहुने सबै सहयोगी मनहरु तथा सुभ चिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ, साथै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछौँ, धन्यवाद।
विद्यालय परिवार
"बाल सृजना बोर्डिङ्ग स्कूल जाऔँ
आफ्ना बाबुनानीको भविष्य उज्वल बनाऔं"।
भोलि सरस्वती पुजा तथा अक्षरारम्भ दिवसको अवसरमा यस बाल सृजना बोर्डिङ्ग स्कुलले निःशुल्क भर्ना आह्वान गरेको हुँदा आफ्ना बाबुनानी लाई विद्यालयमा नाम दर्ता गराई उज्वल भविष्यको सुनिश्चितता गराउनुहोला ।
Farki aau chora.....marmik prastuti By Dikshya Paudel miss
Darri baaa
हार्दिक निमन्त्रणा