Jaya Malika College

Jaya Malika College

Affiliated to Tribhuvan University

Operating as usual

Photos from Jaya Malika College's post 06/02/2023

३ बर्षे स्नातक तह तेस्राे बर्षकाे अांशिक परीक्षार्थीकाे परीक्षा फाराम भर्ने सूचना

26/01/2023

Saraswati puja

24/01/2023

४ बर्षे स्नातक तह (BBS)चाैथाे बर्ष अाँशिक तथा नियमित (Partial & Regular) 2079 समुहकाे परीक्षा फाराम भर्ने सूचना

24/01/2023

४ बर्षे स्नातक तह (BBS)चाैथाे बर्ष अाँशिक तथा नियमित (Partial & Regular) 2079 समुहकाे परीक्षा तालिका

24/01/2023

Exam Schedule : 3 yrs BA/BSW first year Partial 2078

22/01/2023

४ बर्षे स्नातक तह प्रथम बर्ष अाँशिक (Partial) 2078 समुहकाे परीक्षा तालिका

22/01/2023

४ बर्षे स्नातक तह प्रथम बर्ष नियमित (Regular) 2079 समुहकाे परीक्षा तालिका

09/01/2023

जयमालिका कलेजकाे ४बर्षे स्नातक तह प्रथम बर्षमा अध्ययनरत सम्पूर्ण नियमित परीक्षार्थीहरुले मिति २०७९ पुष २८ गतेसम्ममा बुझाउन बाँकी रहेकाे परीक्षा फाराम माेतिचाेकमा रहेकाे जयमालिका कलेजकाे परीक्षा फाँटमा सम्पर्क राखी यथासिघ्र अाफ्नाे फाराम बुझाउन याे सूचना प्रकासित गरिएकाे छ ।
बिस्तृत जानकारीका लागि सम्पर्क नम्बर : ९८५८४२५३९१/९८४८४३७९२०

31/12/2022

जयमालिका कलेजकाे ४बर्षे तथा ३ बर्षे स्नातक तह प्रथम बर्षमा अध्ययनरत सम्पूर्ण अाँशिक परीक्षार्थीहरुका लागी फाराम बुझाउने म्याद थप भएकाेले मिति २०७९ पुष २८ गतेसम्ममा अा-अाफ्नाे बुझाउन बाँकी रहेकाे परीक्षा फाराम माेतिचाेकमा रहेकाे जयमालिका कलेजकाे परीक्षा फाँटमा यथासिघ्र सम्पर्क राखी अाफ्नाे फाराम बुझाउन याे सूचना प्रकासित गरिएकाे छ ।
बिस्तृत जानकारीका लागि सम्पर्क नम्बर : ९८५८४२५३९१/९८४८४३७९२०

31/12/2022

४ बर्षे स्नातकतह प्रथम बर्षकाे नियमित परीक्षार्थीहरुकाे परीक्षा फाराम भर्ने सूचना।
फाराम बुझाउने अन्तिम म्याद: २०७९ माघ ४ गतेसम्म ।
फाराम बुझाउने स्थान: जयमालिका कलेज परीक्षा प्रशासन फाँट,धनगढी-७ माेतिचाेक, कैलाली
सम्पर्क नम्बर: ९८५८४२५३९१/९८४८४३७९२०

24/12/2022

जयमालिका कलेज धनगढी कैलालीकाे नयाँ भर्ना सम्बन्धि सुचना
----------------------------------------------------------------------------------
यस सुन्दरनगरी धनगढी कैलालीकाे ध.उ.म.न.पा. वडा नं. ७ माेतिचाेकमा रही अाफ्नाे शैक्षिक कार्य अगाडी बढाईरहेकाे यस जयमालिका कलेज(११४३)मा स्नातक तह (BA, BSW र BBS) प्रथम बर्षमा नयाँ भर्ना खुलेकाे सहर्ष जानकारी गराउँदछाैं ।
भर्ना फाराम वितरण धमाधम भैरहेकाे छ ।
भर्ना फाराम बुझाउने स्थान: जयमालिका कलेज ध.उ.म.न.पा. वडा नं. ७ माेतिचाेक, कान्तिपुर टाेल जानेबाटाे ।

12/12/2022

३ बर्षे र ४ बर्षे स्नातक तह (BA/BSW र BBS) प्रथम बर्षकाे आँशिक परीक्षार्थीहरुकाे परीक्षा फाराम बितरण सम्बन्धी सूचना-
फाराम भर्ने मिति: २०७९/०८/२१ गते देखि २०७९/०९/२० गते सम्म ।
फाराम पाउने र बुझाउने स्थान: जयमालिका कलेज धनगढी ७ माेतिचाेक कैलाली
सम्पर्क नं. ९८५८४२५३९१ / ९८४८४३७९२०

12/12/2022

प्रथम बर्षकाे परीक्षा फाराम भर्ने सम्बन्धि सूचना

12/12/2022

प्रथम बर्षकाे परीक्षा फाराम खुलेकाे सूचना

03/12/2022

BA/BSW 1st yr काे परीक्षामा उत्तीर्ण हुन सफल सम्पुर्ण बिद्यार्थीहरुलाई हार्दिक बधाई ।

03/12/2022

Admission opened

25/10/2022
Photos from Jaya Malika College's post 22/09/2022
21/09/2022

जयमालिका कलेजकाे अाधिकारिक page `Jaya Malika College´ र `JMC-Jaya Malika College 1143´ रहेकाे तथा facebook group `Jaya Malika College bachelor group´ रहेकाेले यसलाई मात्र like share comment गर्न सम्पूर्ण बिद्यार्थी तथा अभिभावक वर्गलाई जानकारी गराईन्छ ।

Want your school to be the top-listed School/college?

Telephone

Website