Barun Secondary English School, Khandbari

janaboli.com

एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]

SEE 2076 Routine!!!

janaboli.com काठमाडौ । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र १० गते देखि सुरु हुने भएको छ । राष्ट्रिय पर...

SCHOOL BUS DRIVER WANTED!!!

riddlenepal.org

हरेक अभिभावकले जान्नैपर्ने कुरा, बालबालिकालाई कसरी सिपालु बनाउने ?

https://www.facebook.com

riddlenepal.org भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजरा....

nepaliinabroad.com

बच्चालाई कसरी हुर्काउने र पढाउने ? गिजुभाईका १८ टिप्स

nepaliinabroad.com बच्चालाई कसरी हुर्काउने र पढाउने ? गिजुभाईका १८ टिप्स भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका(सन् १८८५-१९३....

sidhakuranepal.com

ह्रस्व दीर्घको सफलता पछि सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत (भिडियो)

sidhakuranepal.com १२ कार्तिक,काठमाडौँ । नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीत्ले ठूलो सफलता पाएपछि फेर.....

[10/05/18]   Right!!!

बरुण सेकेन्डरी ईंग्लिश स्कुल ( सार्वजनिक शैक्षिक गूठी विद्यालय), खान्दबारी-८ को पुस्तकालयलाई २५००बढी सन्दर्भ पुस्तक हस्तान्तरण। काठमाडौं स्थित 'जूनकिरी अबिश्रान्त उज्यालो' नामक गैरसरकारी संस्था द्वारा आज आश्विन १९ गते विद्यालयकाे बरूण बाल कार्यक्रम-२०७५ को अबसरमा सस्थाका अध्यक्ष प्रशान्त शर्माले पुस्तकहरु हस्तान्तरण गर्नु भएको थियो भने बरुण पुस्तकालय को उद्घाटन शिक्षा विकास समन्वय इकाई प्रमुख श्री केशव भट्टराई र वि. व्य.स. अध्यक्ष श्री महेश थपलियाले सम्युक्त रुपमा गर्नु भएको थियो। उक्त पुस्तकालयबाट ४०० भन्दा बढी विद्यार्थीले लाभ प्राप्त गर्न सक्ने आश गरिएको छ। यस अबसरमा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

नेपाल सेरोफेरो

https://m.facebook.com/story.php?story_fbid=1032575430214187&id=1029250553880008

बाङ्गा कुरा

Janaboli

[02/23/18]   खादबारी नगर स्तरिय आधारभुत तह उतिर्ण परीक्षा (कक्षा-८) को परीक्षा तालिका:
( मिति २०७४/०९/२८ को प्र.अ. वैठक निर्णय अनुसार)
समय: दिनको १:०० बजेदेखि ।
मिति: २०७४/१२/०८- अङ्ग्रेजी
मिति: २०७४/१२/०९- नेपाली
मिति: २०७४/१२/१२- गणित
मिति: २०७४/१२/१३- सामाजिक
मिति: २०७४/१२/१४- पेशा व्यवसाय
मिति: २०७४/१२/१५- नैतिक + स्वा.शा.
मिति: २०७४/१२/१६- स्थानीय विेषय
मिति: २०७४/१२/१८- बिज्ञान

Educational Tour***** Barun Secondary English SchoolKhandbari खाँदबारी

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, खादवारीद्वारा Barun Secondary English School का विद्यार्थीहरुका लागि Motivation Class/2074-10-11

सरस्वती पुजा-२०७४

[01/12/18]   खादबारी नगर स्तरिय आधारभुत तह उतिर्ण परीक्षा (कक्षा-८) को परीक्षा तालिका:

मिति: २०७४/१२/- अङ्ग्रेजी
मिति: २०७४/१२/०९- नेपाली
मिति: २०७४/१२/१२- गणित
मिति: २०७४/१२/१३- सामाजिक
मिति: २०७४/१२/१४- पेशा व्यवसाय
मिति: २०७४/१२/१५- नैतिक + स्वा.शा.
मिति: २०७४/१२/१६- स्थानीय विेषय
मिति: २०७४/१२/१८- बिज्ञान

Celebrating Teachers Day, organised by students of class-9.

Gathering of students for magic show.

Barun's

School Operation Calendar of Baishak and Jestha- 2074

Assembly

Regular classes has been started in BSES.

Barun's Kids.

Admission Open for class nursery to class- 9. Quality education in cheap and best. Attractive scholarship facilities.

Scouters of Barun S. E. School.

You all can get great success, be smart, be confident. SEE routine for you.

You were the representative of God so untimely you have gone to Heaven leaving us,,,,, Heartfelt Condolence Bunu...............

Happy Students of Barun

Best wishes to all relatives, friends, parents, students and teachers on the auspicious occasion of Happy New Year-2073

Students in OBTE Practical.

Discovery of Class-8 student for OBTE practical.

So I have to work many things in educational sector.

Effective Teaching Learning and Continues Assessment System (CAS); Join us today.

Admission open for Academic Year-2073

Students of SLC-2072

[03/20/16]   ग्रेडिङ्मा शुन्य अंक ल्याउनेले एन अर्थात् नन् ग्रडेड पाउने ब्यस्था गरिएको थियो । तर, कुनै पनि विद्यार्थीको क्षमता शुन्य नहुने भन्दै आलोचना भएको थियो ।
‘विद्यार्थीको क्षमता मापन ग्रेडिङ्मा गर्ने भन्ने तर, विद्यार्थीको क्षमता शुन्य हुन्छ पनि भन्ने गर्दा लाजै मर्दो भएको थियो’ मन्त्रालय श्रोतले भन्यो, ‘विना तयारी ग्रेडिङ्मा जाने हतार गर्दा यस्तो भएको ठहर गर्दै अन्तिम समयमा भए पनि परिवर्तन गरेर मन्त्रालयले लाज जोगाएको छ ।’
परीक्षा आउन १२ दिन मात्रै बाँकी रहदाँ शिक्षा मन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम तथा मूल्याँकन परिषद्को शनिबारको बैठकले ग्रेडिङ्मा परिवर्तन गरेको हो ।
यस अघि तय गरिएको डी ग्रेडलाई डी प्लस र डी गरी दुई भागमा विभाजन गरिएको छ । ३० देखि ४० भन्दा कम अंक ल्याउनेले डी प्लस र २० देखि ३० भन्दा कम ल्याउनेले डी पाउने छ । यस्तै ० देखि २० भन्दा कम ल्याउनेले ई ग्रेड ल्याउने छ । यस अघि २० देखि ४० भन्दा कम ल्याउनेले डी ग्रेड पाउने ब्यवस्था थियो ।
यसरी परिवर्तन गर्दा हरेक ग्रडको अन्तर १० हुने भएकोले विद्यार्थीको मूल्याँकन न्यायोचित तवरबाट हुने ठहर गर्दै ग्रेडिङ्मा परिवर्तन गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक बाबुराम पौडेलले बताए । ‘यो निर्णयले समग्र ग्रेडको बर्गान्तरमा एकरुपता समेत ल्याएको छ जसले गर्दा विद्यार्थीको मूल्याँकन प्रभावकारी हुने पक्का छ’ उनले भने ।
यस्तै सैद्धान्तिक र प्रयोगात्मकको नम्बर छुट्टा छुट्दै दिने यस अघिको ब्यवस्थालाई हटाएर समग्रमा मूल्याँकन गर्ने विधि अपनाईएको पनि पौडेलले बताए । यस्तै ८ वटै विषयमा आउने औसत ग्रेडको स्तरीकृत अंकलाई विद्यार्थीको ब्यक्तिगत औसतका आधारमा निर्धारण गर्ने निर्णय भएको पनि पौडेलले बताए ।
प्रकाशित मिति २०७२ चैत ६ गते

Photos from Barun Secondary English School, Khandbari's post

[12/17/15]   अभिभावकहरूले एक पटक पढ्नै पर्ने हुन्छ।
अन्तिम इच्छा !
मृत्‍यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा स्वरुप एउटा पेन्सिल र कागज मागे | निकैबेर लेखेर त्यस कैदिले त्यो चिठ्ठी आफ्नो आमालाई दिनु भनेर जेलको गार्डलाई थमाइ दिए |

चिठ्ठी यस्तो थियो :
आमा ! यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्‍यु दण्ड दिइनु पर्छ | मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ| मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ? बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ | मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ? त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ | मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला | उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिएँ |
शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भएं| अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु |
आमा, म त त्यतिबेला बच्चै थिए| म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ | जे हुनु भैगयो | म तिमीलाई माफ दिन्छु | संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु, ताकी उनारुले थाहा पाओस के ले मानिसलाइ असल र खराब बनाउँछ,,,,,,

[12/17/15]   एसएलसी परीक्षा २०७२ आगामी चैत्र १८ गतेदेखि हुने
परीक्षा तालिका
चैत्र १८ गते अङ्गेजी
चैत्र १९ गते नेपाली
चैत्र २१ गते गणित
चैत्र २२ गते विज्ञान
चैत्र २३ गते सामाजिक
चैत्र २४ गते स्वास्थ्य तथा जन......
चैत्र २५ गते ऐच्छक प्रथम
चैत्र २६ गते ऐच्छक द्वितीय

Debate Contest as extra curricular activities.

BSES Students are participating for simulation program of DDRT Training- NRCS

Presentation program.

Presentation program on student's discipline and positive character formation has been conducted by sisters of Brahama Kumari Raj Yog Iswariya Biswa Bidhyalay Center, Khandbari at BSES today.

Students of BSES, khandbari; just preparation of last assembly.

Meeting with Nurbu Sherpa and USA citizen at Barun Secondary English School, Khandbari.

Parents of BSES are in line to caste the vote for election of school management committee.

यो अनाथ बच्चाहरु खाना खाने बेला कति अनुसासित

Want your school to be the top-listed School/college in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Address


Khandbari Municipality Ward No.11, Bidaichautara
Khandbari
977
Other Khandbari schools & colleges (show all)
Living Stone Boarding School Living Stone Boarding School
Pashal Tole
Khandbari

Living Stone Boarding School is an english medium school situated at the heart of sankhuwa sabha district with the aim of providing quality education.

Arun View School Arun View School
Khandbari-5,shekaha,sankhuwasabha,nepal
Khandbari, +977

this is the private boarding school which is located in khandbari 5, shekaha sankhuwa sabha,nepal.

Sree Manakamana Ratna Ambika Higher Secondary School, Tumlingtar Sree Manakamana Ratna Ambika Higher Secondary School, Tumlingtar
Khandbari, Municipality Ward No. -9 Tumlingtar
Khandbari, 977

This is a page for the alumni, students,teachers, educational personnel and others who study,teach and love this school.

Makalu English boarding school Makalu English boarding school
Nepal
Khandbari, 00977

Shree jana jyoti h.s school dhupoo-3 sankhuwasava Shree jana jyoti h.s school dhupoo-3 sankhuwasava
Dhupoo-3 Sankhuwasava
Khandbari, 029-680449

Himalaya higher secondary Science GROUP 2072 Himalaya higher secondary Science GROUP 2072
SANKHUWASABHA
Khandbari, 56905

Himalaya Higher Secondary School, Khandbari Himalaya Higher Secondary School, Khandbari
Khandbari, 00977

Earthequake spoilt Himalaya higher secondarily School Building Khandbari