
🏦✍️📖
यस पृष्ठमा, तपाईंले निजी र सरकारी बारेमा सबै जानकारी र अभ्यास प्रश्नहरू फेला पार्न सक्षम हुनुहुनेछ
Operating as usual
🏦✍️📖
नेपाल को राष्ट्रीय चरा कुन हो ?
नेपालको राष्ट्रिय चरा डाँफे (Lophophorus impejanus) हो, जसलाई "हिमाली मोनाल" पनि भनिन्छ। यो चरा विशेष गरी हिमाली क्षेत्रहरुमा पाइन्छ र यसले सुन्दर रङ्गीन प्वाँखहरुका लागि प्रसिद्ध छ।
नेपाल राष्ट्र बैंक (एनआरबी) को तयारीका लागि केही प्रभावकारी रणनीतिहरू निम्नानुसार छन्:
1. **सिलेबसको अध्ययन**: एनआरबीको परीक्षाको सिलेबसलाई राम्रोसँग अध्ययन गर्नुहोस्। यसमा समावेश भएका विषयहरूलाई राम्रोसँग बुझ्न प्रयास गर्नुहोस्।
2. **पुराना प्रश्नपत्रहरू**: पुराना प्रश्नपत्रहरू संकलन गरेर अभ्यास गर्नुहोस्। यसले परीक्षाको ढाँचालाई बुझ्न मद्दत पुर्याउँछ।
3. **अध्ययन सामग्री**: प्रामाणिक पुस्तकहरू, नोट्स, र अन्य अध्ययन सामग्रीहरू प्रयोग गर्नुहोस्। मार्केटमा उपलब्ध एनआरबीको तयारीका लागि विशेष रूपमा तयार गरिएका पुस्तकहरू पनि उपयोगी हुन सक्छन्।
4. **समाचार पत्रहरू**: वित्तीय समाचार र अन्य महत्त्वपूर्ण आर्थिक घटनाहरूको जानकारी राख्न नियमित रूपमा समाचार पत्रहरू पढ्नुहोस्। यसले हालका घटनाक्रमहरूसँग अद्यावधिक रहन मद्दत गर्छ।
5. **मोक टेस्टहरू**: मोक टेस्टहरू लिने बानी बसाल्नुहोस्। यसले तपाईंलाई समय व्यवस्थापनमा सुधार गर्न र आफ्नो कमजोरीहरूको पहिचान गर्न मद्दत गर्छ।
6. **समूह अध्ययन**: साथीहरूसँग समूहमा अध्ययन गर्नुहोस्। यसले कठिन विषयहरूको बुझाइमा सहजीकरण गर्न मद्दत गर्छ।
7. **समीक्षा**: नियमित रूपमा अध्ययन सामग्रीहरूको समीक्षा गर्नुहोस्। यसले स्मरणशक्तिलाई ताजा राख्न मद्दत गर्छ।
8. **आत्मविश्वास**: आत्मविश्वास राख्नुहोस् र सकारात्मक सोच राख्नुहोस्। कठिनाइहरू आउन सक्छन् तर निरन्तर अभ्यासले सफलता पक्का गर्न सकिन्छ।
Mt Mahadev 🕉️🛕🙏🚩❤️
Gomukh-Tapovan is one the best treks in India. During the trek one can get a mighty view of Mt. Shivling right from base to its summit.
Region: Uttarkashi, Uttarakhand
Duration: 6-8 Days
Grade: Moderate-Difficult
Max Alt: 14,202 ft.
.
सारा दुनियाँले मलाई अस्वीकार गरे पनि फरक पर्दैन मलाई,
तपाई सधैं मेरो साथमा रहनुहुनेछ, मेरो महादेव.!🕉️🙏💙
ɭɭ Pashupati ɭɭ
" कुनै पनि चिज आफ्नो पसिनाको कमाइले किन्नुहोस् इच्छाहरु आफै घट्दै जानेछन् " ।।❤️
#शुभबिहानी
Happy Tuesday ❤️
महादेव❣️ॐ
Don’t hesitate to type “Om”🙏🏻
तपाईंले सोचेको सबै पुरा होस ।। ॐ❣️
आज बिहिवार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
Pic: Subhash Man Sangat
झरेका पातहरुलाई सम्झि राख्ने हो
भने कुनै पनि रुखलाई फेरि पलाउन
मन लाग्दैन् !🤬🥀
यस्तो पापीहरुलाई नेपाल बाट भगाउनु पर्छ l😭
कसैको आस नपर्नु कसैको भर नपर्नु संघर्ष आफै गर्ने हो! दुख आफै भेग्ने हो ♥️✊
#शुभ_बिहानी #शुभबिहानी💚🌺🌹🥀❤️ #शुभदिन🙏🌺❤️🌹💚🥀 #ॐनमःशिवाय
जीवन भर नाम र दामको पछि दौडिए पछि खुशी कहाँ बाट भेटिन्छ र!❤️🌸
#शुभ_बिहानी #शुभबिहानी💚🌺🌹🥀❤️ #शुभदिन🙏🌺❤️🌹💚🥀 #ॐनमःशिवाय
ठुलो सपना छैन जिन्दगीमा
बस एउटा मन मिल्ने मान्छे होस् खान लाउन पुगोस् ||
#शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞 #सुभदिन #शुभबिहानी💚🌺🌹🥀❤️ #शुभदिन🙏🌺❤️🌹💚🥀 #ॐनमःशिवाय
नयाँ दिन, नयाँ सुरुवात: पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस्।❤️🙏
पाथीभरा माताले हामी सबैको रक्षा गरून: Blessing from Pathivara, Taplejung.❤️🙏
रहरले त जे पनि माग्छ,बस आफ्नो अवस्था हेरेर जिउन सक्नुपर्छ त्यही हो जिन्दगी l ❤️ #शुभ_बिहानी🌅🌻🙏 #शुभबिहानी💚🌺🌹🥀❤️ #शुभदिन🙏🌺❤️🌹💚🥀 #ॐनमःशिवाय
Happy Maha Shivaratri To Everyone ❤️🕉️🙏🏼
महादेव मलाई खुसि नदिए पनि मेरो आमालाइ सधै खुसि दिनु है🕉️🔱❤️
महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिरको ४ वटै ढोकाबाट भक्तजनले दर्शन गर्न सक्नेछ्न भने VIP दर्शन हटाइएको छ l ्भु❤️🙏
Facebook Chaleko cha ! Welcome back !😮
जुके दाजु लाई घरमै बोलाएर facebook मर्मत गरियो !!
हतार होइन धैर्य गर,
उज्यालो देख्न पनि रात काट्नै पर्छ..!!🤗♥️🦋
#शुभ_बिहानी 🌅🖤 #शुभ_दिन 🌞🙏🕉️
सुत्ने बेलामा ॐ लेखी शिव भगवानको दर्शन गर्नुहोस।
तपाइँको भोलि को दिन शुभ रहनेछ। ॐ नम शिवाय #शुभरात्री #शुभदिन🙏🌺❤️🌹💚🥀 #ॐनमःशिवाय
सुत्ने बेलामा ॐ लेखी शिव भगवानको दर्शन गर्नुहोस।
तपाइँको भोलि को दिन शुभ रहनेछ। ॐ नम शिवाय #शुभरात्री #शुभदिन🙏🌺❤️🌹💚🥀 #ॐनमःशिवाय
🕉️❤️🙏
Koi jarurat nahi hai mujhe kisike
Proud to be one of the pioneering Music Schools in Nepal. Tel. +977-1-5443554/9813556945
Providing the degrees of BBS, MBS and BBA, Nepal Commerce Campus located at New Banehwor is one of the all time best colleges of Nepal affiliated under Tribhuvan University.
"Your Success: Our Commitment" www.stlawrence.edu.np
Pentagon Int'l College set up under the aegis of Pentagon Education Network (PEN) is affiliated to HSEB Nepal. The college imparts education in three streams; Science, Management and Humanities at +2 level.
we are trying to unite all mathematician of whole world . please help us .......
In Knowledge We Trust
Plus 2 Notes has been started to be your new digital study platform - for all levels and for all specialities. First Time in Nepal http://plus2notes.com
Nepal's largest Medical Entrance Preparation Center located in putalisadak ,Kathmandu for the Preparation of MBBS/BDS/Nursing/B.Sc Ag/BPH/BMLT entrance.
Deneb aims to generate its products that will lead them to be D - Dedicated E - Energetic N - Noble E - Enthusiastic B - Brilliant to serve for the nation as a whole.