Miteri Education Pvt.Ltd

Miteri Education Pvt.Ltd

Share

Learning international language & study abroad

10/05/2026
09/03/2026

October Intake को लागी March 25 मा interview हुन लागेको हुनाले इच्छुक विधार्थीले छिटो सम्पर्क गर्नू होला ।
A Grade School
Osaka, Nagoya

14/02/2026

नमस्ते 🙏
हामी मितेरी एजुकेशन नेपालबाट ।

यदि तपाईं विश्वसनीय र भरपर्दो जापानी भाषा कक्षा तथा राम्रो कन्सल्टेन्सीको खोजीमा हुनुहुन्छ भने अब ढिला नगर्नुहोस्।
October 2026 Intake का लागि जापानको Level 1 भाषा विद्यालयको भर्ना खुलिसकेको छ। अब अन्यत्र धाइरहनु पर्दैन।

📌 उपलब्ध सेवाहरू:
• 🇯🇵 Japan Student Visa (October 2026 Intake)
• 🛠️ SSW Working Visa सम्बन्धी सम्पूर्ण सेवा
• जापानी भाषा कक्षा (अनुभवी प्रशिक्षकहरूसँग)

हामी २०१७ सालदेखि घोराहीमा निरन्तर रूपमा जापान लक्षित सेवा प्रदान गर्दै आएका छौँ। अनुभव, विश्वास र उत्कृष्ट नतिजासहित धेरै विद्यार्थीहरूको जापान जाने सपना साकार पार्दै आएका छौँ।

👉 GPA कम छ?
👉 GAP धेरै भयो?
चिन्ता लिनु पर्दैन।
आजैबाट भाषा अध्ययन सुरु गर्नुहोस्, तपाईंको जापान यात्रा हामी सफल बनाउनेछौँ।

📌 टाढाबाट आउने विद्यार्थीहरूका लागि होस्टेल/रूम सुविधा पनि उपलब्ध छ।

📍 Ghorahi Office:

शहीद गेट, घोराही
📞 082-563944, 9768742544

📍 Tulsipur Office:

एभरेस्ट बैंकको अगाडि, तुल्सीपुर
📞 9809729056, 9768742544
र मितेरी एजुकेशन दिल्ली बजार काठमांडू र नेपालजंग मा पनी रहेको छ ।

तपाईंको जापान जाने सपना सुरक्षित र सही हातमा सुम्पनुहोस्।
✨ मितेरी एजुकेशन नेपाल ✨

23/01/2026

आज वसन्त पञ्चमी, सरस्वती पूजा— —
ज्ञान, कला र विवेकको उज्यालो पर्व।—
अज्ञानताको अँध्यारो हटाउँदै— —
संस्कार र सिर्जनाको बाटोमा सबैलाई प्रेरणा मिलोस्।— —
वसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना!!!

15/01/2026

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा दिदीबहिनी तथा दाजुभाइहरूमा माघे सङ्क्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना!!!

11/01/2026

Study in Japan
July Intake 2026
99% COE
City of your choice

25/12/2025
06/10/2025

🎓 A-Grade School Seats Available
For Fukuoka, Japan
✅ NO INTERVIEW REQUIRED!

🎯 Limited Seats Available Apply Now!
📍 Location: Fukuoka, Japan

📞 Interested Students, Contact Soon!
Miteri Education Nepal
📲 Contact: 082563944 / 9768742544

02/10/2025

माता दुर्गाले प्रदान गर्ने आशिषले तपाईंहरूको जीवनमा शिक्षा, प्रगति र समृद्धि रहोस्।
Miteri Education Nepal को तर्फबाट
विजया दशमीको मंगलमय शुभकामना☺️🙏🕉️

30/09/2025

महाअस्टमी को शुभकामना समस्त नेपालीजन प्रती🙏✅

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sahidgate, Ghorahi
Kathmandu
28.040512808453517,82.48420413122939