Goal Education Academy

Goal  Education Academy

Share

Set your dreams for your Goal

Operating as usual

23/11/2023

2024 ईपीएस अन्तर्गत कोटा निर्धारण ‼️🙏🇰🇷

ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि श्रमिक 16 वटै देशको कोटा निर्धारण भएको छ। हिजो मंगलबार बसेको प्रवासि मजदुर निति निधारण संख्या समितिको बैठकले २०२४ मा ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख ६५ हजार निर्धारण गरेको छ। यो तोकिएको १ लाख ६५ हजार प्रवासि मजदुरको संख्या मध्ये नयाँ नियमितको लागि 143530 जना तोकिएको छ। भने बाकि 21460 जना प्रतिबद्द कमिटेड कामदार लाई तोकिएको छ। माथिको निर्धारण कोटा छेत्र अनुसार पनि तोकिएको छ।
जस अन्तर्गत :

उत्पादनमुलक छेत्रमा : 95000
कृषि छेत्रमा : 16000
सीप बिल्डिङ्ग : 5000
निर्माण छेत्रमा : 6000
सेवा छेत्रमा : 13000
अन्य आवश्यक अनुसार : 20000

Photos from Goal  Education Academy's post 24/08/2023

इपिएस शाखाको Root Industry को वेल्डिङ क्षेत्रमा कामदार पठाउने प्रायोजनको लागि फाराम भर्ने सम्बन्धि जरुरी सुचना ❗️कोरियामा थप अवसर
Root industries (मुल धार का उद्दोग) कम्पनी मा welding वेल्डिङ कामको अवसर ।
आवश्यकता
# +2 पास गरेको हुन पर्ने।
# कोरियामा working visa मा गएर आएको ले आवेदन दिन नपाउने ।
# 21-35 बर्ष भित्रको हुन पर्ने ।
आवेदन मिति यहि भाद्र 11-12 गते 2 दिन
# आवेदन शुल्क नलाग्ने
वेल्डिङ को तालिम को पैसा चाहिँ तिर्न पर्ने
भाषा सिक्ने तथा तालिम सकिएपछी परीक्षा दिन 28$ तिर्नु पर्ने ।
अन्य प्रक्रिया e9 सरह नै हुने ।
थप जानकारी तलको सूचनामा ।

Photos from Goal  Education Academy's post 30/07/2023

ईपीएस कोरियन भाषा परिक्षाको आवेदन खुल्यो ‼️🇰🇷

इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ। २०२३ कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

28/07/2023
26/07/2023

गलत सूचना प्रति सजग रहने सम्बन्धि EPS NEPAL ग्वार्कोको सूचना‼️

21/07/2023

इपिएस कोरियन भाषा परीक्षा CBT को आवेदन खुल्यो ‼️🇰🇷

कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो।

19/07/2023

दक्षिण कोरियामा तलब बढ्यो ‼️🇰🇷

सन २०२४ को लागि न्यूनतम ज्याला ९८६० वोन कायम भएको छ । हिजो बसेको न्युनतम ज्याला परामर्श समितिको बैठकबाट यो ज्याला तोकिएको हो। तोकिएको तलब अनुसार अब प्रति महिना २०,६०,७४० वन २०९ घण्टाको हुनेछ। २०२३ को भन्दा २.५ प्रतिशत अर्थात प्रतिघण्टा २४० वनले बृध्दि भएको हो। बढेको तलब सन २०२४ को जनवरी १ बाट लागु हुनेछ।

15/07/2023

कोरियन भाषाा परिक्षा (EPS-TOPIK-2022, UBT ) को नतिजा प्रकाशन ।
Name list ⤵️https://epsnepal.gov.np/wp-content/uploads/2023/07/Test-Result-of-2th-Point-System-in-NepalAgriculture-Livestock_2nd.pdf
उत्तिर्ण हुनु हुने सम्पूर्ण लाई हार्दिक बधाई...💐🎊🎉

14/07/2023

#कृषि_तथा_पशुपालन अन्तर्गत दोश्रो चरणको परीक्षाको नतिजा प्रकाशित 8198 जना सफल हुनुभएका छन् । सफल हुनु भएका सबै जनालाई धेरै धेरै #बधाई !

Photos from Goal  Education Academy's post 06/07/2023

सेप्टेम्बर देखी लागू हुने नियममा कम्पनी परिवर्तन र कमिटेड सम्बन्धी ‼️🇰🇷

१. कम्पनीले बिदेशी कामदार राख्न चाहेकोले 7-14 दिन कोरियन कामदारको लागी छुट्टाएको समय खारेज अबदेखी सिधै बिदेशी कामदारको आवेदन दिन सकिने।
२. पहिलो कम्पनिमा १ बर्ष काम गरेर कम्पनी परिवर्तन गरेको खण्डमा 4 बर्ष 10 महिना पूरा गरेको कामदार १ महिना पछि कोरिया पुनः कमिटेड कामदारको रुपमा प्रवेश गर्न पाउने ।
३. पहिलो कम्पनीमा १ बर्ष काम नगरेको 4 बर्ष 10 महिना काम गरेको कामदार पुन कमिटेड कामदारको रुपमा ६ महिना पछि मात्रै प्रवेश गर्न मिल्ने ।
४. कम्पनी परिवर्तन गरेमा जुन क्षेत्रमा आएको हो सोहो क्षेत्र भित्र मात्रै परिवर्तन गर्न सकिने ।
५. पहिलो कम्पनिमा 2 बर्ष भन्दा बढी काम गरेको कामदारलाई पुनः प्रवेशको झझट नगराउने लगातार बस्ने ब्यबस्था आउदै ।

28/06/2023

# # नयाँ भर्ना # # नयाँ भर्ना # #तपाईंले सोचे जस्तो तपाईंले रोजे जस्तो # # के तपाई कोरियन भाषा सिकेर कोरिया जान चाहनुहुन्छ
कोरियन भाषाको नयाँ कक्षा लिन चाहनुहुने व्यक्तिले तल दिइएको VIBER तथा WHATSAPP GROUP मा जोडिनुहोला👇️

https://invite.viber.com/?g=1Mz3IN3YPVGGHspOGdocR8euPaxdkM6C

WHATSAPP को लागि 👇

https://chat.whatsapp.com/GYaCgFQRoKgIoLzk7NXs84

पुर्ण जानकारी को लागि 👇️
CONTACT NBR::- 9769910221//9769833427//9814104062

Photos from Goal  Education Academy's post 23/06/2023

RBB level 4 syllabus!

Photos from Goal  Education Academy's post 23/06/2023

राष्ट्रिय बाणिज्य बैंकले भारी संख्यामा बिज्ञापन गरेको छ । पर्खाइको घडी सकियो अब तयारीमा जुटौं है ।
➡️जम्मा पद सङ्ख्या: ४६५
➡️Online दरखास्त फाराम भर्ने मिति :- Online
➡️दरखास्त फाराम सुरु हुने मिति २०८०/०३/१० गतेले २१ दिन (अर्थात् मिति २०८०/०३/३० गते) भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन (अर्थात् मिति २०८०२०४०६ गते सम्म ।

18/06/2023

सीप बिल्डिङको भाषा परीक्षा गर्ने तयारि ‼️🇰🇷

दक्षिण कोरियाले सीप बिल्डिङ अर्थात पानी जहाज बनाउने काममा नेपाली श्रमिक लैजाने भएको छ । रोजगार अनुमति प्रणाली इपीएस मार्फत नै दक्षिण कोरियाले सीप बिल्डिङको काममा नेपाली श्रमिक लैजाने तयारी भएको र अबको केही दिनमा नै सूचना जारी हुने कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो। अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने निर्देशक कटुवालले बताउनुभयो । यसअघि पनि नेपालीहरू सीप बिल्डिङको काममा नजानु भएको होइन जानुभएको हो। तर यहाँबाट जाने बेलामा नै यो काम पर्छ भन्ने यकिन हुदैन थियो। अब भने छुट्टै क्षेत्रनै तोकेर कोरियाले श्रमिक माग गरेको छ।

सीप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनौटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू इपीएस प्रणालीमार्फत दक्षिण कोरिया गइरहेका छन। इपीएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सीप परीक्षण दुवैमा पास हुनुपर्छ ।

Photos from Goal  Education Academy's post 16/06/2023
Photos from Goal  Education Academy's post 16/06/2023

नेपाल बैंक लिमिटेड को नयाँ विज्ञापन

Photos from Goal  Education Academy's post 16/06/2023

प्राथमिक तह, सुदूरपश्चिम प्रदेशको नतिजा

08/06/2023

के तपाई कोरियन भाषा सिकेर कोरिया जान चाहनुहुन्छ यदि तपाईं भरपर्दो एजुकेशन सेन्टरको खोजिमा हुनु हुन्छ भने हामिसङ्ग जोडिनु होला
कोरियन भाषाको नयाँ कक्षा लिन चाहनुहुने व्यक्तिले तल दिइएको VIBER तथा WHATSAPP GROUP मा जोडिनुहोला👇

https://invite.viber.com/?g=FbO3hPloJlFTa-oWeqfKkQ7GS2qCVgWV

WHATSAPP को लागि 👇

https://chat.whatsapp.com/DD5A7ualPoq7W21uYq0Upr

पुर्ण जानकारी को लागि 👇️
CONTACT NBR::- 9769833427//9769910221

9814103262

Photos from Goal  Education Academy's post 07/06/2023

Colour Vision चेक आफै गर्नुहोस।

Photos from Goal  Education Academy's post 06/06/2023

कृषि बिकास बैंक तह ५ व्यवसाय सहायकको Syllabus

Photos from Goal  Education Academy's post 06/06/2023

कृषि बिकास बैंक तह ४ लेखपालको Syllabus

05/06/2023

निम्न कक्षा लिन इच्छुक ले तल को WHATSAPP GROUP मा
➡️ अनिवार्य join हुनुहोला जोइन हुनुको लागि तल थिच्नु होला 👇️👇️

https://chat.whatsapp.com/IW3QDFdmYDvK7KzLDdiJ1W

पुर्ण जानकारिको लागि 👇️CONTACT US::--9769910221//9814103262//9769833427

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Videos (show all)

Location

Telephone

Website

Address


Bagbazar Kathmandu
Kathmandu
44600
Other Educational Consultants in Kathmandu (show all)
Orbit International Education Orbit International Education
Dillibazaar
Kathmandu, 44600

24+ Years of Excellence | 50,000+ Students Served | 95% visa success rate | Leading Brand for Test Preparation & Study Abroad IELTS | TOEFL | PTE | SAT | GRE & GMAT | USA | Canada | Australia | UK | Ireland

Common Foundation Pvt. Ltd. Common Foundation Pvt. Ltd.
Putalisadak (Opposite Left To Kumari Bank)
Kathmandu, 44605

Common Foundation Pvt. Ltd (CF), established in 2006, is a leading overseas educational consultancy in Nepal.

Harvard Education and placement services(p)ltd. Harvard Education and placement services(p)ltd.
Opposite Of U.S Embassy, Maharajgung
Kathmandu

Represents over 100 U.S.A accredited colleges and universities in Nepal.

Seven Educational Consultancy, Nepal Seven Educational Consultancy, Nepal
Opposite Alley Of Kumari Bank
Kathmandu, 44600

seven education is all about 7 facts of educating life in home or abroad.

A***n Education A***n Education
Putalisadak
Kathmandu, G.P.O.8973,NPC:00736

TOEFL, IELTS, SAT & ABROAD STUDIES

EDUPARK EDUPARK
4th Building, 4th Floor, Beside Aradhana Complex
Kathmandu, 977

Study in Germany with Nepal's Leading German Education Specialist

Delta Universe Delta Universe
Bagbazar, Adwait Marg, Kathmandu (On The Way Of Purano Buspark)
Kathmandu

Study in Belarus - Europe Study in Belarus - Europe
Bagbazar
Kathmandu

Prevec Education Consultancy Prevec Education Consultancy
Rayamajhi Marg, Sorhakhutte
Kathmandu

Education Consultant

RED Visa Service RED Visa Service
Bagbazar, Opposite Of Mega Bank
Kathmandu

Manoj Saud Manoj Saud
Kathmandu
Kathmandu, 44600

सबैको जय होस

Nepali Gatha Nepali Gatha
Kathmandu, 44600

distance education fastest online degree