श्री सिंहदेबि उ.मा.बिद्यालय बसन्तटार धनकुटा

Singhadevei High School Basantatar-2, dhankuta established 2016 B.S in rural area of Dhankuta. Student pursues their educational career.

youtube.com

Otha Toki - Govinda Limbu | New Nepali Pop Song 2017

सफलताको लाखौ लाख शुभकामना.... कलाकार #चन्द्र_तामाङ र कलाकार बहिनी #झरना_बिष्ट लाई..... सथै गायक #गोबिन्द_चेम्जोङ लाई पनि सफलताको कामना.....

New Nepali Romantic Pop Song "Otha Toki" by Govinda Limbu Lyrics: Bhanendra K. Jubaru Limbu Music: Rudra Shrestha Arrange: Kundan Rai Model: Chandra and Jhar...

[02/26/17]   कक्षा ११ र १२ को परिक्षा सर्यो !

कक्षा ११ र १२ को परिक्षा सरेको छ । स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने तय भएपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा सरेको हो । निर्वाचन आयोगले बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएपछी परिक्षा सार्ने राष्ट्रिय परिक्षा बोर्डको आन्तरिक निर्णय भएको हो।
'कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म थियो, यो बीचमा स्कुल, क्याम्पस बन्द गर्ने सरकारको निर्देशन भएकाले परिक्षा संचालन गर्न सकिँदैन । निर्वाचन आयोगसंग परामर्श गरेर कक्षा १२ र ११ को नयाँ परिक्षा तालिका सार्वजनिक गर्ने तयारीमा छौं ।’ राष्ट्रिय परिक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले भने।
यता परिक्षा निर्वाचन अर्थात बैसाख ३१ गते हुने र त्यसपछी पनि केहि दिन निर्वाचनको माहोलले देश तातिने हुनाले जेठ दोश्रो सातामा परिक्षा हुने बताइएको छ । कक्षा १२ को निर्वाचन अघि र ११ को जेठमा परिक्षा संचालन गर्ने भन्ने आन्तरिक छलफल चलिरहेको भएपनि दुवै कक्षाको परिक्षा जेठमा हुने निष्कर्ष प्राय:मा पुगिसकेको बोर्ड सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

[09/29/16]   मिति २०७३/०६/१४ गते दशै तथा तिहार को शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका सथ मनाइदै छ सम्पुर्ण अभिभावकहरुमा जानकारी गराइन्छ सथै उपस्थितिको लागि आनुरोध पनि गरिन्छ ।
आउदै गरेको बिजय दसमी तथा दिपवलिको शुभकामन व्यक्त गर्दछौं ।

bal diwasko aabasarma baira vitra khel kheldai bidhyarthiharu.......

[06/24/15]   yas saixik satrako summer vacation miti 2072/03/13 - 25 samma hune kura sampurna sixyak, bidhyarthi tatha avivabak haruma janakari garainxa sathai miti 2072/03/27 dekhi kaxya 1-12 ko adhyan adhyapan karya sucharu hune xa.

[06/04/15]   2072/02/17 ko Aam velale sri Dilip kumar Subba ko adhyxyatama SMC ma 10 sadasyia samiti gathan. tyasai gari sri Sri Pd Khajum ko adhyaxyatama 11 sadasyia TPA ko safalta purbak gathan vayo.

[05/29/15]   miti 2072/02/17 gate huna gaireheko bidhyalaya byabasthapan samitee ko punargathan ma sampurna avivakharu upasthitiko lagi hardik anurodh garinxa......... bidhyalaya pariwar....

class 11/12 ko parimarjit routine

[05/19/15]   "hamra class-12 and 11 ko lagi atyanta jaruri
suchana .................yahi 2072/2/20 dekhi
class 12 ko and 2072/3/1 dekhi class 11 ko exm
sanchalan hune sampurna student haruma
saharsa jankari garaudaxau"

[09/24/14]   bal dibasko din baki rayako programme aaja vabya rupama manau dai.................bivinna karyakramka sath.............

[08/29/14]   १२ को रिजल्ट आज सार्वजनिक हुने,
गत बैशाखमा सम्पन्न
भएको कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशन हुने
भएको छ ।

[08/26/14]   slc purak parikxya ko result pani aaba k hi din vitrai aaune kura xa.................

रून्चे काँईलो

गजल(GAZAL)

तिम्रै हातले पकाएको,आटो सम्झी रुन्छु आमा॥
पसीनाले भीजेको त्यो,माटो सम्झी रुन्छु आमा॥

हैन रैछ जीन्दगी यो,हामी जस्ता दुखी हरुको
पाईलै पिच्छे चोट पाको,खाटो सम्झी रुन्छु आमा॥

तीमीले पियाको दुधको भारा, चाहेरनी तिर्न पाईन
गरीबीले थिचेको त्यो,पाटो सम्झी रुन्छु आमा॥

भुल्न खोज्छु मनको पीडा,भक्कानीएर आउछ सँधै
खाली खुट्टा तिमी हीड्ने,बाटो सम्झी रुन्छु आमा॥

पुरा गर्न नसक्दा, छानो छाउने तिम्रो सपना
घाम पानीले मक्कीएको,भाटो सम्झी रुन्छु आमा॥

शुभ बीहानी अनी नमस्कार सम्पुर्ण साथीहरुमा म रुन्चे काँईलो।
के तपाईलाई यस्तै गजल पढ्न मन पर्छ?पर्छ भने यो लीङ्क खोली पेज लाईक गर्नुहोला॥
www.facebook.com/runchekaailoo

इश्वर दाहालका नेपाली गजलहरू पढ्नको लागि यो पेजमा स्वागत छ।

[08/17/14]   krishna astamiko awasarma sampurna lai dherai dherai suvakamana

रून्चे काँईलो

यदी तपाँईहरुलाई गजल मनपर्छ भने यो पेज लाईक गरौ धनकुटाका बरीष्ठ गजलकार रुन्चे काँईलोका गजलहरु
www.facebook.com/runchekaailoo

इश्वर दाहालका नेपाली गजलहरू पढ्नको लागि यो पेजमा स्वागत छ।

[07/17/14]   sampurna mahanuvab haruma saune sakranti ko hardik mangalmaya suvakamana (happy saune sakranti)

[07/11/14]   1.नेपाल मा एक ठाउँ बाट अर्को ठाउँ मा जानुपर्दा
सङ तिना खोला नाला हिडेर वार पार गर्नलाई झुलुंगे
पूलहरुको प्रायो गरिन्छ आब भन्नुहोस नेपाल मा झुलुंगे
पूलको जील्ला भनेर कुन जील्ला लाई चिनिन्छ?
- बाग्लुंग

[07/11/14]   एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ ।
सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु
जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन
प्रेस गर्यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन
दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई
समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट
मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

[07/06/14]   yas bidhyalayama kayrat sikxak shree purna chandra limbu ra shree dhan bahadur shrestha le pra.bi. tahama aafno name surakxit garna safal hunuvayako huda auhaharko autra2 pragatiko kamana garda xau.(bidhyalaya pariwar)

[06/13/14]   11 janale mauka paka xan..................pending

[01/08/14]   श्री सिंहदेबि उ.मा.बिद्यालय बसन्तटार धनकुटा प्रती सहयोग गर्ने सबैलाई हार्दिक धन्यबाद गर्दछौ.बिद्यालय परिवार.

श्री सिंहदेबि उ.मा.बिद्यालय बसन्तटार धनकुटा's cover photo

Want your school to be the top-listed School/college in Dhankuta?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Dhankuta
00977
Other Schools in Dhankuta (show all)
Teenz Crew Dance Center Teenz Crew Dance Center
Tundikhel, Dhankuta-5, NepaL
Dhankuta, DHANKUTA

Admission open for student and talented dancers. TEenz CREW DANCE CENTER DHANKUTA-5, tundikhel tallo kopxe gyanmandir

Sadipt English Boarding School, Dhankuta Sadipt English Boarding School, Dhankuta
Sindhuwa Bazar, Dhankuta, Sindhuwa 56800
Dhankuta, EAST NEPAL

Location: Chhathar Jorpati Rural Municipality-6, Sindhuwa, Dhankuta Established: 2065 B.S

ग्रामीण जनता उच्च मा. वि. भेडेटार ग्रामीण जनता उच्च मा. वि. भेडेटार
Bhedetar-7, Namje
Dhankuta, 00977

This Group is established to inform to all members ( teachers, students, management teams etc) about Gramin Janata Higher Secondary School,