DHANKUTA MULTIPLE CAMPUS

Established in July 1955,affilated to Patana University,then Known as Dhankuta Degree College.It is the first Campus in the eastern Nepal.It is reputed campus in the education faculty.

This a a page form Dhankuta Multiple Campus,Dhankuta,Nepal.This is a first campus in the eastern Nepal.It was established in B.S.2012 Srawan 13(July,1955 A.D.) as the then Dhankuta Degree College affiliated to The Patana University,India.Now, it is under the Tribhuvan University as constituent Campus.It has bachelor and masters level teaching programmes in the faculty of education,humanities and social sciences,management and institute science and technology.In science and technology,there are four academic year general B.Sc and Environment science.In masters degree programme it has M.ed in english,nepali,health,education planning and manegement(EPM) and M.A. in rural development(RD).All togther it has 85 teaching staff(ASSOCIATED PROFESSOR,LECTURERS AND TEACHING ASSISTANT) and 51 admistrative staff.

Mission: DEVELOP AS THE MAIN EDUCATIONAL CENTRE IN THE NORTH EASTERN MID-HILL OF NEPAL.

fomecd.edu.np

Faculty of Management, Examination Controller Office

Tribhuvan University
Description
Courses
Colleges
Application form open: 2018-08-05
Application form close: 2018-08-26
Entrance exam starts at: 2018-09-01 08:00
Tribhuvan University
Share this on:


Urgent Notice Regarding BBA/BIM and BHM/BTTM's entrance examination (CMAT-2018) from Tribhuvan University

Tribhuvan University Faculty of Management Office of the Dean Announces Admission to Bachelor of business administration (BBA) / Bachelor of information Management (BIM) / Bachelor of Hotel Management (BHM) and Bachelor of Travel and Tourism Management (BTTM) , Bachelor of Public Administration (BPA), Bachelor of Business Management (BBM) and Bachelor of Mountaineering Studies (BMS).

Tribhuvan University Faculty of Management today publishes the Examination Center for CMAT Examination.

ELIGIBILITY For BBA, BIM, BHM and BTTM Program

Minimum grade 'C' in all the subjects of 11 and 12 or minimum score of second division marks in 10+2, PCL or Equivalent in any discipline.

Important date and time :

CMAT Application Form: August 5- August 26, 2018 (Shrawan 20 to Bhadra 10, 2075)
Date of Admission Test (to all programmes): September 1, 2018 (Bhadra 16, 2075), Saturday
Time: 8 AM

Test center and the other Details:To be notified by the FoM to the respective campuses

Notes:

The details of Admission procedures, criteria and selection process is available at FOM website www.fomecd.edu.np
Application (CMAT) form is available at the FOM website www.fomecd.edu.np
Application (CMAT) form is to be submitted in any campus offering respective programmes by paying Rs. 500
Contact the respective campuses/colleges or visit FOM website for further information
The concerned campus/colleges should submit the details of applicants by 11 AM, 27th August 2018 through [email protected].

PRACTICE
PRACTICE CMAT ONLINE AT CMAT.EDUSANJAL.COM

fomecd.edu.np This page provides information about the Bachelor programs BIM BBA BHM BTTM MTTM MBA MHM PGDPS provided by Tribhuvan University

[08/18/18]   १२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन
2018-08-17 Annapurna Post।
काठमाडौं : शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान भएको परीक्षामा यति ठूलो संख्यामा प्रतियोगी सहभागी हुन खोज्नुले शिक्षामा शैक्षिक बेरोजगारीको दर उच्च रहेको संकेत गर्छ। आयोगले गत जेठमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि क्रमशः ९ हजार ९ सय ९६, एक हजार ६ सय ३५ र १ हजार १ सय आठ दरबन्दीमा शिक्षक छनोट गर्न आवेदन मागेको थियो।

दरबन्दीमध्ये प्राथमिक तहका लागि एक लाख ६० हजार आवेदन परेको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए। निमावि तहका लागि ८० हजार र माविका लागि ४० हजार आवेदन परेको छ। उपत्यकाबाहिरका जिल्लाबाट संकलन गरेर केन्द्रमा आएका आवेदकको फारम र अन्य आवश्यक कागजात रुजु गर्ने काम भइरहेको उनले बताए। एक जनाले तीनै तहमा परीक्षा फारम भरेका कारण पनि आवेदकको संख्या बढेको हुन सक्ने आयोगको अनुमान छ। ‘जे भए पनि शिक्षामा बेरोजगार दर उच्च रहेको यो गतिलो प्रमाण हो’, थपलियाले भने। तीनै तहका शिक्षकको परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन हुँदै छ।

आयोग स्थापनापछि तीन पटक मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरिएको छ। यसअघि २०७३ सालमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट भएका थिए। यस्तो प्रतिस्पर्धाबाट हालसम्म अठार हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका छन्। आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावपछि शिक्षा ऐनको छैटौं संशोधन गरेर आयोग स्थापना भएको हो। २०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो।

प्रतिस्पर्धामा भाग लिन आयोगबाट शिक्षण अनुमतिपत्र (लाइसेन्स) लिएको हुनुपर्छ। अहिलेसम्म सात लाख लाइसेन्स वितरण गरिसकिएको छ। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ।

यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन्। अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदमा पनि आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न परीक्षा सम्पन्न भइसकेको छ।

परीक्षामा प्राथमिक तहमा १६ हजार ५ सय ३२, निम्न माध्यमिक तहका लागि तीन हजार दुई सय ३४ र माध्यमिक तहका लागि दुई हजार तीन सय १० पदमा प्रतिस्पर्धा भएको थपलियाले जानकारी दिए। आन्तरिक र खुला प्रतिस्पर्धाको परीक्षा सञ्चालन गरेर नतिजा सार्वजनिक भएपछि नियमित प्रक्रियाबाट अवकाश पाएर रिक्त स्थानबाहेक अन्यमा अस्थायी शिक्षक नरहने आयोगको भनाइ छ। तर राहत कोटामा कार्यरत करिब ४० हजार शिक्षक व्यवस्थापन सरकारलाई अर्को चुनौती बनेको छ।

परीक्षामा होम सेन्टर नहुने

यस वर्ष शिक्षक छनोट परीक्षामा होम सेन्टर नहुने भएको छ। यसअघि प्राथमिक तहका शिक्षकको परीक्षा मात्रै होम सेन्टरबाटै हुने गरेको थियो। सम्बन्धित आवेदकले फारम भरेको जिल्ला (होम सेन्टर)बाटै परीक्षा दिने व्यवस्था हुँदा परीक्षाको मर्यादा बिग्रने गरेका गुनासा आएपछि होम सेन्टरको व्यवस्था हटाउन लागिएको आयोगले जानकारी दिएको छ।

अधिकतम ३५ जिल्लामा मात्र परीक्षा केन्द्र कायम गर्ने गरी परीक्षा तयारी भइरहेको आयोगको भनाइ छ। तर हुम्ला, जुम्लालगायत जिल्लामा होम सेन्टर कामय नगरिँदा परीक्षार्थीलाई अर्को जिल्लामा जाँदा समस्या आउने दाबी गर्दै ती जिल्लाका सांसदले होम सेन्टर नै कायम गर्न माग गरेका छन्।

[05/29/18]   Tribhuvan University office of the controller of examination Balkhu publishes examination form registration notice for Bachelor Level First year examination which will be held on 2075 BS for both 3/4 years Bachelor level programs (B.Sc, B.Ed, BBS, and BA).

This will be the last examination for the students who have appeared first year examination for the first time in 2068 BS.

Those students have to fill their examination form within Ashad 7, 2075. With double fee up to Ashad 14, 2075

[01/04/18]   त्रि.वि.सेवा आयोगबाट २०७३ सालमा लिइएको लिखित परीक्षामा समावेस भएर मिति २०७४-०९-२० गतेको मौखिक परीक्षाबाट उप प्राध्यापक पदमा उतीर्ण भै सेवामा स्थायी हुनुहुने धनकुटा बहुमुखी क्याम्पसका गणित बिषयका गुरूज्यूहरूको नामावली यसप्रकार रहेको छ।
१.सुन्दर श्रेष्ठ
२ं.शम्भु कार्की र
३.दुर्गाप्रसाद लुइटेल
सरहरूलाई हार्दिक शुभकामना।

[11/30/17]   नेपाल सरकारले २०७४ मंसिर १५ गते शुक्रबारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्म गुरु ‘हजरत मुहम्मद सल्ललल्लाहो अवैहे वोसल्सम’को जन्म दिनको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो । यस्तै १६ गते शनिबार परेको छ । र आइतबार पनि सरकारले सार्वजनिक विदा दिएको छ । किराँत समुदायको पर्व उधौलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।
यस्तै सरकारले पुष १० गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । इसार्इ धर्मावलम्वीहरुको पर्व क्रिसमस डे को अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।http://www.moha.gov.np/uploads/newsFiles/6514_3362a7af6ca94c31bbcabdc24070d1f6_1512034940_..pdf

[04/28/17]   त्रि.वि.सेवा आयोगबाट २०७३ सालमा लिइएको लिखित तथा मौखिक परीक्षामा समावेस भएर उप प्राध्यापक पदमा सेवा स्थायी हुनुहुने धनकुटा बहुमुखी क्याम्पसका गुरूज्यूहरूको नामावली यसप्रकार रहेको छ।
१.केवलराम पराजुली-जनसंख्या शिक्षा
२.हर्कराज तेम्बे-अंग्रेजी शिक्षा
३.ईच्छापूर्ण राई- अंग्रेजी शिक्षा
४.कृष्णगोविन्द अधिकारी-नेपाली
५.सुरेन सुब्बा-प्राणिशास्त्र
६.सौगात श्रेष्ठ-वनस्पतिशास्त्र
७.चन्द्रदीप यादव-रसायन शास्त्र
८.सूर्यदेव यादव-रसायन शास्त्र
९.जीवनकुमार मिश्र-शैक्षिक योजना तथा व्यवस्थापन
१०.रमेशप्रसाद लुइटेल-शैक्षिक योजना तथा व्यवस्थापन
११.तीर्थराज तिम्सिना-ग्रामीण विकास
१२.दिनेश अधिकारी-ग्रामीण विकास
१३.किरण घिमिरे-ग्रामीण विकास
१४.टीकाराम लिंखा-भूगोल
१५.निरज प्रधान- स्वास्थ्य शिक्षा
१६.दिपेन्द्र निरौला- स्वास्थ्य शिक्षा
१७.मानबहादुर भण्डारी-नेपाली शिक्षा
१८.मीनप्रसाद अधिकारी-नेपाली शिक्षा
(गणीत बिषयका-सुन्दर श्रेष्ठ,शम्भु कार्की र दुर्गाप्रसाद लुइटेल सरहरूको अन्तरवार्ता बाँकी रहेकोले उहाँहरूलाई समेत सफलताको अग्रिम शुभकामना।साथै राजनीतिशास्त्रका गुरू तेजनारायण सिं राई उच्च अदालतको माननीय न्याधीसमा संवैधानिक परिषद्बाट नियुक्त भै पाटन उच्च अदालतको न्याधिस हुनु भएकोमा हार्दिक वधाई तथा शुभकामान छ।

नेपाल शिक्षक महासंघ CNT

अस्थायी अध्यापन अनुमति पत्र बारे जानकारी
फर्म भर्ने म्याद फागुन १५ गतेसम्म

शिक्षा ऐनको आठौ संशोधनबाट तत्कालिन ‍‌‌उच्च मा. वि. तह कक्षा ११ र १२ मा.वि. तहमा समायोजन भए पछि सो तहमा पढाउने शिक्षकलाई शिक्षक सेवा आयोगले अस्थायी अध्यापन अनुमतिपत्र दिन फाराम भराई रहेको छ। उक्त फाराम भर्ने भराउने सन्द्रभमा सबै जिल्लामा एकै किसिमको बुझाई नहुदा केहि जिल्लाहरुले आफु अनुसारको अर्थ लगाई शिक्षकलाई फाराम भर्न नदिएको र केही जिल्लाले सो बारे प्रष्ट्याउन नसकेको गुनासो सुनिन गएकोले आज शिक्षक सेवा आयोग पुगी आयोगका अध्यक्ष, सदस्यहरु र प्रशासकिय प्रमुखसित छलफल गरियो। सो छलफल अनुसार आयोगले जानकारी गराए अनुसार निम्नानुसार फाराम भर्न मिल्ने भएकोले सबैको जानकारिको लागि अनुरोध छ;-

१. तत्कालीन उच्च मा.वि. तहमा नियुक्ती पाई अध्यापन गराईरहेका शिक्षकहरु,

२. शिक्षा ऐन आठौ सशोधन प्रारम्भ हुदाको बखतसम्म तत्कालिन उच्च मा.वि. तह (कक्षा ११ र १२) मा अध्यापन गराई रहेका आंशिक शिक्षकहरु।

३. विद्यालयको मा.वि. र प्रा.वि. दरबन्दीमा कार्यरत स्नातकोत्तर उत्तिर्ण ११ र १२ कक्षामा पढाइ रहेका शिक्षकहरु।

नोट:शिक्षा ऐन आठौ संशोधन प्रारम्भ हुदाको बखतसम्म मा.वि. तहको स्थायी अध्यापन अनुमति प्राप्त स्तानातकोत्तर उतिर्ण शिक्षकको हकमा अहिले फाराम भराई सोही स्थायी अध्यापन अनुमतिपत्रलाई नै कक्षा ११ र १२ को लागि अध्यापन अनुमति मान्यता प्रदान गर्न नेपाल शिक्षक महासंघको तर्फबाट अनुरोध गरिएको जानकारी गराउन चाहन्छु।

तिलक कुँवर
महासचिव

Want your school to be the top-listed School/college in Dhankuta?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


DHANKUTA MUNICIPALITY-6
Dhankuta
Other Dhankuta schools & colleges (show all)
Budhuk Campus, Maunabudhuk- 2, Dkt Budhuk Campus, Maunabudhuk- 2, Dkt
Maunabudhuk- 2
Dhankuta, DHANKUTA

It is started from 2068/69.

Shree Saraswati Higher Secondary School Shree Saraswati Higher Secondary School
Dhankuta

This is a official page of Saraswati Higher School to give day to day information to the viewers.

Teenz Crew Dance Center Teenz Crew Dance Center
Tundikhel, Dhankuta-5, NepaL
Dhankuta, DHANKUTA

Admission open for student and talented dancers. TEenz CREW DANCE CENTER DHANKUTA-5, tundikhel tallo kopxe gyanmandir

Sadipt English Boarding School, Dhankuta Sadipt English Boarding School, Dhankuta
Sindhuwa Bazar, Dhankuta, Sindhuwa 56800
Dhankuta, EAST NEPAL

Location: Chhathar Jorpati Rural Municipality-6, Sindhuwa, Dhankuta Established: 2065 B.S

Shree Punya Higher Secondary School Rajarani-6, Dhankuta Shree Punya Higher Secondary School Rajarani-6, Dhankuta
Rajarani
Dhankuta

"Tapaiko bhabisya tapaiko hath, Jiban upayogi sikxya hamro sath"

Saraswati HS School Sindhuwa Saraswati HS School Sindhuwa
Sindhuwa
Dhankuta, +977

Saraswati Higher Secondary School Sindhuwa, Dhankuta Estd. 2019 Now Celebrating Golden Jubilee

ग्रामीण जनता उच्च मा. वि. भेडेटार ग्रामीण जनता उच्च मा. वि. भेडेटार
Bhedetar-7, Namje
Dhankuta, 00977

This Group is established to inform to all members ( teachers, students, management teams etc) about Gramin Janata Higher Secondary School,

श्री सिंहदेबि उ.मा.बिद्यालय बसन्तटार धनकुटा श्री सिंहदेबि उ.मा.बिद्यालय बसन्तटार धनकुटा
Dhankuta, 00977

Singhadevei High School Basantatar-2, dhankuta established 2016 B.S in rural area of Dhankuta. Student pursues their educational career.

Shree Chanuwa Higher Secondary School Shree Chanuwa Higher Secondary School
Dhankuta

It is educational center in the border of Sankhuwasava,Dhankuta And Bhojpur Districts.

Atharasaya  Secondary School Atharasaya Secondary School
Chaubise Rural Municipality-8,Dhankuta .
Dhankuta, BASANTATAR-5,DHANKUTA,

Gives quality education for all.