K.A educational consultancy Pvt. Ltd

KAEC provides exam preparation classes and general informations about EPS-TOPIK

Eps Chingu

दक्षिण कोरियामा कृषी तथा पशुपालन अन्तर्गत कुखुराको अन्डा टिप्ने कामको बारेमा जान्कारी दिनु हुँदै नेपाली साथी गोपाल गिरी ।

Eps Chingu

दक्षिण कोरियामा 2020 का लागी मजदुरको न्युनतम ज्याला 2.87% (240 वन )ले बृद्धि भएर 8,590 वन प्रती घण्टा निर्धारण गरिएको छ । हप्ता मा 40 घण्टा, महिनामा 209 घण्टा काम गर्ने कामदारले महिनामा 17,95,310 वन प्राप्त गर्ने छन ।

Hansol Learning Center

यो वर्षको दोस्रो चरणको Competency Test र Skill Test को बारे केहि अन्योल सृजना भएको हुनाले केहि कुरा विस्तृतरूपमा राख्न चाहन्छु ।

1. पहिलो चरणको भाषा परिक्षा पास भएका साथीहरु स्वत: Skill Test को लागी रजिस्टर हुने भएकोले सबै जना अषाढ २०~२९ गतेसम्म ई पि एस कोरिया शाखा (०१ ५१८६३४९) जान पर्दैन । भनेपछि कस्ता साथिहरु तोकिएको दिनमा ई पि एस कोरिया शाखा जाने ? Competency Testका लागी योग्य व्यक्ती मात्र जाने ।

2. Competency Test भन्नाले कुनै परिक्षा होईन तपाईसँग यदी तोकिएका सर्टिफिकेटहरु (Experience Certificate/ Training Certificate/ Academic Certificate/ National Certificate) मध्य कुनै सर्टिफिकेट छ भने बुझाउने मात्र हो । माथि उल्लेख सर्टिफिकेट भएका व्यक्ति Competency Testका लागी योग्य व्यक्ती हुन ।

3. Experience Certificate (१ वर्षभन्दा बढी): कोरियाको काम गरेको experience certificate लाई मात्र मान्यता हुने छ । तर अहिले निवेदन दिएको कामसँग सम्बन्धित हुनुपर्ने छ र साथै कामको अनुभव कम्तिमा १ वर्षभन्दा ज्यादा हुनुपर्ने छ ।
****कुनै व्यक्तिको कोरियाको सुङ्गुर फार्ममा ४ वर्षको अनुभव छ तर यस वर्ष manuमा फारम भरेको छ भने सो सर्टिफिकेटको मान्यता हुने छैन ।

4. Training Course Completion Certificate (१२० घण्टाभन्दा बढी ): तालिम १२० घण्टाभन्दा बढी लिएको हुनुपर्ने छ र कामसँग सम्बन्धित हुनुपर्ने छ । साथै नेपाल सरकारको मान्यता प्राप्त तालिम केन्द्रबाट तालिम लिएको हुनुपर्ने छ ।

5 Academic Certificate (Bachelor and above) : शैक्षिक प्रमाणपत्र भन्नाले Bachelor वा सो भन्दा माथिका शैक्षिक प्रमाणपत्र भनेर बुझिन्छ । तर यो प्रमाणपत्र Agriलाई भने मान्यता दिईने छैन । Manuलाई मात्र मान्यता हुने छ ।
***यो पनि कामसँग सम्बन्धित हुनुपर्ने छ । ***


5. Government issued certificate/ National Certificate: भन्नाले कुनै व्यक्तिले ट्रेनिङ लिई सकेपछी वा कामको अनुभव भएका व्यक्ति छन भने सो सिपको परिक्षण गर्न सक्छन ।
****जस्तै CTEVT को ट्रेनिङ लिएका वा कामको अनुभव भएका व्यक्तिले CTEVT बाट सिप परिक्षण गरि 'NATIONAL SKILL TEST CERTIFICATE' लिन सक्छन ।
विस्तृत जानकारी : http://www.nstb.org.np/

****ड्राइभिङ लाईसेन्स्, कुनै भाषाको सर्टिफिकेट, आदिको काम छैन । ****
HANSOL LEARNING CENTER
015555743

#२०१९ इपिएस परिक्षाको दोश्रो चरणको परीक्षा बारे इपिएसको आधिकारिक सुचना !
#उत्पादनमुलक क्षेत्रमा ९१३३ मध्येबाट =४७०० र
#कृषि तथा पशुपालन क्षेत्रमा २८७६ मध्येबाट =२००० जना मात्र छनौट गरिने !!
विस्तृत जानकारिको लागि तलको लिन्क हेर्नुहोला अथवा फोटो हेर्नुहोला !!
http://epsnepal.gov.np/wp-content/uploads/2019/07/Notice-skill-test.pdf

K.A educational consultancy Pvt. Ltd

Eps-topik 2019 Point System Information

Woori Consultancy Pvt Ltd

10th EPS-TOPIK (PBT) Result will Publish at 8.45 PM today (Nepali Time). 00.00 AM (Korean Time) You Can Check your Marks in https://www.eps.go.kr/eo/VisaFndRM.eo?langType=ph

Do not share your Passport No. and EPS no in any Group or pages in Facebook it will be misused by others.

if you have any issues or problem plz msg us.

Woori Consultancy

eps.hrdkorea.or.kr

한국어 CBT 메인페이지

नतिजा प्रकाशित!!!
#Eps-topik2019
#pbt

http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessCandidateList.do?lang=en

eps.hrdkorea.or.kr

Ankur Nepal

बैदेशिक रोजगारिमा गइ फर्किएर स्वदेशमा उद्दम गरि बसेका उद्दमिलाइ सुचना !!

2nd cbt exam schedule 2019
#cbt
#2019

Eps Topik Exam Nepal

यस्तै महत्वपुर्ण सुचना तथा जानकारीको लागि यो पेज लाईक गर्नुहोस |
Skill Test Tools
Both Manu and Agri.

Eps Chingu

काेरियन भाषा परीक्षामा उत्तिर्ण पश्चात Skill Test (सिप परिक्षा) कसरी लिन्छ भनेर तलको भिडियोमा देखाईएको छ ।

K.A educational consultancy Pvt. Ltd

Eps-topik 2019 Point System Information

Eps-topik 2019 #2ndday #2ndshift questions

Eps-topik 2019 #2ndday #1stshift #questions
#3rdshift

ujyaaloonline.com

कोरियन भाषा परीक्षा : आठ हजार अनुपस्थित, अरुको नाममा परीक्षा दिन खोज्ने १५६ पक्राउ

ujyaaloonline.com काठमाण्डौ – कोरियन भाषा परीक्षामा अनियमित कार्य गर्ने १५६ जना पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिन खोज्ने .....

hellorabii.com

कोरियाको भाषा परीक्षामा ८ हजार अनुपस्थित, अर्काको नाममा परीक्षा दिने १ सय ५६ जना पक्राउ

hellorabii.com काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान लिइएको भाषा परीक्षामा ८ हजार १ सय ४१ जना अनुपस्थित भए

Eps-Topik 2019 Answer sheet
#firstday
#2ndshift
#2부

Eps-Topik 2019 Answer sheet
#firstday
#firstshift
#1부

Eps-topik 2019 Point System Information

Eps-topik 2019 questions
#firstday
#1stshift
#setA

Eps topik 2019 questions
#firstday
#2ndshift
#setC

EPS-TOPIK 2019 exam schedule and seat plan

[05/02/19]   EPS-TOPIK 2019 को अावेदन फाराम दर्ताको अन्तिम विवरण
#जम्मा=92376

#Manu-63487
#Agri-28889

#Male-77393
#Female- 14983

Woori Consultancy Pvt Ltd

Announcement of CBT Date & Time 2019 1st Half

2008-2018 eps-topik passers record
#10years

Online Eps-Topik form registration using eSewa tutorial

Tarika

इसेवाबाट परिक्षा शुल्क तिर्ने तरिका बारे भिडियो

https://drive.google.com/file/d/1r8oKpV2ASXwGyrppjKAu0hD6tBQ02Ma8/view

ईपिएस २०१९ अंक प्रणाली परीक्षा सम्बन्धित जानकारी

#epstopik
#skilltest
#2019

[03/14/19]   eps पास हुन पढ्न पर्ने शब्दहरु

점검하다 - छम्गम्हादा - चेक गर्नु
위험하다 - विहम्हादा - खतरा हुनु
정리하다 - छङ्निहादा - मिलाउनु, ब्यवस्थापन गर्नु
주의하다 - छुउ्ईहादा - सावधानि हुनु
준비하다 - छुन्बीहादा - तयारी गर्नु/ हुनु
충전하다 - छुन्जन्हादा - चार्ज गर्नु
취소하다 - छ्वीसोहादा - रद्द गर्नु
취업 - छ्वीअप् - काम / पेशा
치다 - छिदा - लात हान्नु, बजाउनु
치료하다 - छिर्योहादा - उपचार गर्नु
치우다 - छिउदा - सोर्नु, हटाउनु ,मेट्नु
친절하다 - छिन्छर्हादा - दयालु हुनु
친하다 - छिन्हादा - घनिष्ठ/ पारिवारिक हुनु
친해지다 - छिन्हेजिदा - घनिष्ठ/नजिक हुदैजानु
침을 뱉다 - छिमुल् फेत्ता - थुक्नु
칼에 베이다 - खारे फेईदा - चक्कुले काटिनु
파다 - फादा - ( दोजर, साबेलले) खन्नु
캐다 - खेदा - ( कुटो, कोदालोले) खन्नु
개다 - खेदा - कपडा पट्याउनु
켜다- ख्यदा - बति बाल्नु, On गर्नु.
코를 풀다 - खोरुल फुल्दा - सिगान फाल्नु
큰일 나다 - खुनिल् नादा - ठुलो समस्या आइलाग्नु
사고 나다 - सागो नादा - दुर्घटना हुनु
사과하다 - साग्वाहादा - क्षमा गर्नु / दिनु
사기를 당하다 - सागिरुल् थाङ्हादा - ठगिनु
사람이 많다 सारामि मान्था - मान्छे धेरै हुनु
사료를 주다 - सार्योरुल् जुदा - दाना दिनु
사망하다 - सामाङ्हादा - मृत्यु हुनु
삭제하다 - साक्चेहादा - मेटाउनु
삶다 - साम्दा - उसिन्नु
상담하다 - साङदाम्हादा - परामर्श गर्नु
상을 차리다 - साङुल् छारिदा - टेबुलमा खाना मिलाउनु
상을 치우다 - साङुल् छिउदा - टेबुलमा खाना खाएकाे हटाउनु
상자를 들다 - साङ्जारुल् थुल्दा - बक्स उचाल्नु
상자를 싣다 - साङ्जारुल सित्ता - बक्स लोड गर्नु
상자를 접다 - साङजारुल् छप्ता - बक्स पट्याउनु
상자에 담다/넣다 साङ्जाए थाम्दा/नथा - बक्समा राख्नु
상처가 나다 - साङ्छगा नादा - चोट लाग्नु
새치기하다 सेछिगिरुर्हादा - लाईन (पालो) मिच्नु
생각하다 - सेङ्गाखादा - सोच्नु/बिचार गर्नु
샤워하다 - स्यावहादा - नुहाउनु
서두르다 - सदारुदा - हतार गर्नु
선별하다 - सन्ब्यर्हादा -छान्नु / छुट्टाउनु
선선하다 - सन्सन्हादा - सितल हुनु
설거지를 하다 - सल्गजिरुल हाजा - भाडा माझ्नु
설사를 하다 - सल्सा हादा - पखाला चल्नु
성묘하다 - सङ्म्योहादा - चीहानमा केही कुरा चढाउनु
성실하다 - सङ्सिर्हादा - बिस्वास योग्य हुनु
성지 순례를 가다 - सङ्जी सुल्ल्येरुल खादा - पबित्र तिर्थ यात्रा जानु
세배하다 - सेबेहादा - नयाँबर्षको अभिबादन गर्नु
세수하다 - सेसुहादा - मुख धुनु
세우다 - सेउदा - बनाउनु /स्थापना गर्नु / ठड्याउनु
세탁기를 돌리다 - सेथाक्किरुल् थोल्लिदा - वासिङ् मेसिन घुमाउनु / चलाउनु
세탁하다 - सेथाखादा - कपडा धुनु
소독하다 - सोदोखादा - घाउ सफागर्नु / ड्रेसिङ गर्नु
소리를 지르다 - सोरिरुल् छिरुदा - चिच्याउनु
소송하다 - सोसोङहादा - कानुनमा जानु
소음이 심하다 - सोउमि सिम्हादा - हल्ला बढी गर्नु
속상하다 - सोग्साङ्हादा - दुखित हुनु
속이 안 촣다 - सोगि अान्छोथा - पेटभित्र गडबड हुनु
손가락이 잘리다 - सोन्गारागि छाल्लिदा - औला काटिनु
손가락 질을 하다 - सोन्गाराक् छिरुल् हादा - अरुलाइ औला ठडाउनु
쇼핑을 하다 - स्योफिङुल हादा - सपिङ गर्नु
수리하다 - सुरिहादा - मर्मत गर्नु
수술을 하다 सुसुरुल् हादा - अप्रेसन गर्नु
숙이다 - सोगिदा - निहुराउनु / झुकाउनु
술을 권하다 - सुरुल ख्वन्हादा - रक्सी पीउन प्रेरित गर्नु
술을 따르다 - सुरुल् तारुदा - रक्सी हालिदिनु/सारिदिनु
술을 받다 - सुरुल फात्ता - रक्सी थापनु
쉬다 - स्विदा - अाराम गर्नु
쉽다 स्विप्ता - सजिलो हुनु
스위치를 켜다 सुवीछिरुल् ख्यदा - switch on गर्नु
끄다 - कुदा - off गर्नु
스트레스를 받다 - सुथुरेसुरुल् फात्ता - तनाब उत्पन्न हुनु
스트레슬를 풀다 - सुथुरेसुरुल फुल्दा - तनाब हटाउनु
시다 - सिदा - अमिलो हुनु
시멘트를 섞다 सिमेन्थुरुल सक्दा - सिमेन्ट घोल्नु
시키다 - सिखिदा - अडर गर्नु
식사하다 - सिक्साहादा - भोजन गर्नु
신기하다 सिन्गिहादा - उजुरी गर्नु
신다 - सिन्दा - जुत्ता लगाउनु
신청하다 - सिन्छङ्हादा - निवेदन दिनु / प्रस्ताव गर्नु
신호를 주다 - सिन्होरुल् जुदा - सङ्केत दिनु
실수하다 - सिल्सुहादा - गल्ती गर्नु
심하다 सिम्हादा - बृधि/अति हुनु
싸우다 - शाउदा - झगडा गर्नु
싸움을 구경하다 शाउमुल् खुग्यङहादा - झगडा हेर्नु
싸움을 말리다 - शाउमुल् माल्लिदा - झगडा मिलाउनु
썩다 - शक्दा - मिसाउनु / घोल्नु
썰다 शल्दा - काट्नु/ चाना पार्नु,
쑥갓을 기르다 शुक्कासुल् खिरुदा - साग हुर्काउनु
쓰다 - शुदा - लेख्नु, तीतो हुनु, प्रयोग गर्नु
쓰러지다 - शुरजिदा - ढल्नु / भत्किनु
쓸다 - शुल्दा - बढार्नु
씻다 - शित्ता - धुनु / पखाल्नु
말다툼하다 - माल्दाथोम्हादा - बादबिबाद गर्नु
말대구하다 - माल्देगुहादा - ओठे जबाफ लगाउनु / अटेरि गर्नु
말싸움을 하다 - माल्शाउमुल् हादा - झगडा गर्नु
말씀하다 - माल्शुम्हादा - वचन भन्नु / कुरा गर्नु
말하다 - मार्हादा - कुरा गर्नु
맛없다 - मासप्ता - मिठो नहुनु/ स्वादिलो नहुनु
맛있다 - मासित्ता - मिठो हुनु
맞다 - मात्ता - ठिकहुनु / मिल्नु
먹고 싶다 - मक्को सिप्ता - खान मन लाग्नु
먼지가 많다 - मन्जिगा - धुलो धेरै हुनु
먼지를 털다 मन्जिरुल थल्दा - धुलो झार्नु / टक्टकाउनु
멈추다 - मम्छुदा - रोक्नु
멍하다 - माङ्हादा -टोलाउनु
메모를 남기다 - मेमोरुल् नाम्गिदा - टिपोट छाेडि राख्नु
멱살을 잡다 - म्यक्सारुल् छाब्ता - गला समात्नु
모르다 - मोरुदा - थाहा नहुनु
모종을 심다 - मोजोङुल् सिम्दा - बीउ छर्नु
몸에 기운이 없다 - मोमे गिउनि अप्ता - शरीरमा तागत नहुनु
몸을 식히다- मोमुल सिखिदा - शरीर चिसो बनाउनु
못에 찔리다 - मोसे चिल्लिदा - काटिमा काेतारिनु
무게를 많다 - मुगेगा मान्था - तौल धेरै हुनु
넘어지다 - नमजिदा - पल्टिनु, ढल्नु
무단 외출하다 - मुदान्न वेछुर्हादा - सोधीकन बाहिर जानु
무리 하다 - मुरि हादा - बल जबस्ति काम गर्नु
무시 하다 - मुसि हादा - कुरा काट्नु
무치다 नगन्नु / गणना नगर्नु
문의하다 - मुने हादा - जान्करि लिनु
문자메시지를 보내다 मुन्जामेसिजिरुल फोनेदा - sms पठाउनु
문제가 생기다 - मुन्जेगा सेङ्गिदा - समस्या आइपर्नु
물건을 던지다 - मुल्गनुल् थन्जिदा - सामान फ्याँक्नु
물건 부수다 - मुल्गन् फुसुदा - सामन फुट्नु, भाचिनु
미끄러지다 - मिकुरजिदा -चिप्लिनु
미안하다 - मिअान हादा - माफ गर्नु
믿다 - मित्ता - बिस्वास गर्नु
밀다 - मिल्दा - धकेल्नु , ठेल्नु / थुप्र्नु
바꾸다 - फाकुदा - साट्नु
바꿔주다 - फाक्व जुदा - साटिदिनु
바닥이 미끄럽다 - फादागि मिकुरप्त - भुई चिप्लो हुनु
바람이 불다 - फारामि फुल्दा - हावा चल्नु
바쁘다 - फापुदा - ब्यस्त हुनु
박다 - फाकता - किला ठोक्नु
반갑다 फान्गाप्ता - खुशी लाग्नु
반창고를 붙이다 फान्छाङ्गोरुल् फुछिदा - टेप लगाउनु
발급을 받다 - फाल्गुबुल् फात्ता - दर्ता पाउनु
발길질을 하다 फाल्गिल्जिरुल् हादा - लात्तीले हान्नु
발생하다 - फाल्सेङ् हादा - देखा पर्नु
밝다 - फाक्ता - उज्यालो हुनु
밟다 फाप्ता - टेक्ने , कुल्चिनु
휘파람을 불다 - ह्वेफारामुल् फुल्दा - सुसेल्नु
방귀를 뀌다 फाङ्ख्विरुल क्विदा - पाद्नु
방문을 하다 - फाङ्मुनुल् हादा - भेटघाटमा जानु
배달하다 - फेदाल् हादा - सामान पुर्‍याउनु
배송하다 - फेसोङ् हादा - सामान पठाउनु
배우다 - फेउदा - सिक्नु
베웅하다 फेउङ् हादा - देख्नु/लिन जानु
배탈이 나다 - फेथारि नादा - पेट दुख्नु
뱀에 물리다 - फेमे मुल्लिदा -सर्पले टोक्नु
벌금을 내다 - फल्गुमुल् नेदा - जरिवाना तिर्नु
벌레를 잡다 - फल्लेरुल्कि छाप्ता - किरा समात्नु
벽돌을 쌓다 - फ्यक् थोरि शाथा - ईटा थुपार्नु
변명하다 - फ्यन्म्यङ् हादा - स्पष्टीकरण दिनु
볏짚을 깔다 फ्यत्चिफुल् काल्दा - सोतर/पराल ओछ्यानु
보다 - फोदा - हेर्नु / देख्नु
보여 주다 - फोय जुदा - देखाइदिनु
복잡하다 - फोग्चाप्फादा - भिडभाड हुनु
볶다 - फोक्ता - भुट्नु
봉사하다 - फोग्सा हादा - सेवा गर्नु
봐 주다 - फ्वा जुदा - हेरिदिनु
뵈다 फ्वेदा - भेट्नु
부족하다 - फुजोक् हादा अपुग हुनु
부지런하다 - फुजिरन् हादा - परिश्रमि हुनु
부치다 - फुछिदा - पठाउनु / पोस्ट गर्नु
부탁하다 - फुथाक् हादा - अनुरोध गर्नु
부품을 조립하다 - फुफुमुल् छोरिप् हादा - पाट्स पुर्जा जोडजाड गर्नु
부피가 크다 - फुफिगा खुदा - साइज ठुलो हुनु
분리 하다 _ फुल्लि हादा - छुट्याउनु / छान्नु
고르다 - खोरुदा - छान्नु / छुट्टयाउनु
분실하다 - फुन्सिल् हादा - सामान हराउनु
분위기가 촣다/나쁘다 फुन्विगिगा छोत्था /नाप्पुदा - बाताबरण राम्रो हुनु / नहुनु
불길하다 - फुल्गिल् हादा - भाग्य नहुनु
불꽃이 튀다 - फुल्कोछि थ्विदा -आगोको झिल्का उछिटिनु
불량품 - फुल्याङ्फुम - बिग्रेको सामान
불에 데다 - फुरे थेदा - आगोमा पोल्नु , जल्नु
불이 끄다 - फुरि कुदा - आगो निभाउनु
불이 나다 - फरि नादा - आगो लाग्नु
불참석하다 - फुल्छाम्सक् हादा - सहभागी नहुनु
불편하다 - फुल्फ्यन् हादा - अफ्ट्यारो हुनु
붓다 - फुत्ता - सुन्निनु
붕대를 감다 - फुङ्देरुल खाम्दा - पट्टि बाँधनु
붕대를 풀다 - फुङ्देरुल फुल्दा - पट्टि फुकाउनु
붙이다 - फुछिदा - टाँस्नु
비료를 뿌리다 - फिर्योरुल्रा पुरिदा - सायनिक मल छर्कनु
비밀말 하다 फिमिलमाल् हादा - गोप्य कुरा गर्नु
비싸다 - फिश्शादा - महँगो हुनु
빠르다 - पारुदा - छिटो हुनु
빠지다 - पाजिजा छुट्नु / गयल हुनु
빨래를 하다 - पाल्लेरुल् हादा -कपडा धुनु
뺨을 때리다 - प्यामुल् तेरिदा - गालामा चड्काउनु
뼈가 부러지다 - प्यगा फुरजिदा - हड्डी भाँचचिनु
뽑다 - पोप्ता - उखेल्नु /छान्नु
아니다 अानिदा - नहुनु
아쉽다 अास्विप्ता - मनखत लाग्नु
악수하다 - अाक्शुहादा - हात मिलाउनु
안내받다 - अान्ने फात्ता - जान्कारी पाउनु / लिनु
안내하다 - अान्नेहादा - जानकारी गर्नु / दिनु
안다/포옹하다 - अान्दा / फोअोङ् हादा - काखमा लिनु / अँगालाे हाल्नु
안전하다 - अान्जन् हादा - सुरक्षित हुनु
알다 - अाल्दा - थाहा नहुनु
앓다 - अाल्था - सिकिस्त हुनु
야간하다 - यागान्हादा - रात्री ड्युटि गर्नु
야근하다 यागुन् हादा- रात्रीOT गर्नु
야단을 맞다 यादानुल् मात्ता - गाली खानु ,आरोपित हुनु
야하다 - याहादा - ज्यादै चहकिलो, भडकिलो हुनु
약속 시간을 바꾸다 - याक्शोक् सिगानुल् फाक्कुदा - भेट्ने समय परिवर्तन गर्नु
약속을 미루다 - याक्शोगुल् मिरुदा - भेट्ने समय पछाडि सार्नु
약속을 어기다 - याक्शोगुल् अगिदा - बाचा भङ्ग गर्नु / पालना नगर्नु
약속을 지키다 - याक्शोगुल् छिखिदा - बाचा पालन गर्नु
약을 짓다 - यागुल् छित्ता - औसधी तयार गर्नु
어둡다 - अदुप्ता - अँध्यारो हुनु
어지럽다 - अजिरप्ता - छर्पस्ट हुनु / रिँगटा लागनु
어쩔 수 없다 - अचल्सु अप्ता - उपाय / सम्भब नहुनु
업무를 변경하다 - अम्मुरुल् फ्यङ्ग्यङ् हादा - ड्युटि बदल्नु
없다 अप्ता - नहुनु
엉멍이다 - अङ्मङिदा - भताभुङ् हुनु
연고를 바르다 - यन्गोरुल फारुदा - मलम लगाउनु
연극을 보다 - यन्गुगुल् फोदा - drama हेर्नु
연락하다 - यल्लाक् हादा - सम्पर्क गर्नु
연장하다 - यन्जाङ् हादा - समय थप गर्नु
열리다 - यल्लिदा - खोलिनु
열심히하다 - यल्सिम्हि हादा - मिहिनेत साथ गर्नु
열이 나다 - यरि नादा -ज्वरो आउनु
예방하다 - येबाङ्रो हादा - रोकथाम गर्नु
예배를 하다 - येबेरुल् हादा - आराधना गर्नु
예불을 드리다 येबेरुल् दुरिदा - बुद्धको आराधना गर्नु
예약하다 - येयाक्खादा - बुकिङ गर्नु
오다 - अोदा - अाउ्नु - आउनु
오르다 - अोरुदा - माथी उक्लनु
오리다 - अोरिदा - काट्नु , टुक्र्याउनु
오해를 풀다 अोहेरुल फुल्दा - समझदारि हुनु
오해를 하다 - अोहेरुल हादा - असमझदारि हुनु
온수 - अोन्सु - तातो पानी
올려놓다 - अोल्ल्य नोत्था - माथी राख्नु
옮기다 - अोम्गिदा - अर्को ठाँउ सार्नु
옷을 갈아입다 - अोसुल् खारा ईप्ता - कपडा फेर्नु
옷을 개다 - अोसुल् खेदा - कपडा पट्याउनु
옷을 말리다 - अोसुल माल्लिदा - कपडा सुकाउनु
옷을 입다/벗다 - अोसुल् ईप्ता / फत्ता - कपडा लगाउनु/फुकाल्नु
옷이 찢어지다 - अोसुल् चिजजिदा - कपडा च्यात्तिनु
화를 내다 - ह्वारुल्री नेदा - रिसाउनु
완성하다 - वान्सङ्हादा - पूरा गर्नु
외풍이 심하다 - वेफुङि सिम्हादा - बाहिर कडा हावा चल्नु
요리 하다 योरि हादा - खाना पकाउनु
욕을 하다 - योगुल् हादा - गाली गर्नु
용서를 빌다 - योङ्सरुल् फिल्दा - माफी माग्नु
용서하다 - योङ्सहादा - क्षमा दिनु
운동하다 - उन्दोङ् हादा - ब्यायाम गर्नु/ खेल खेल्नु
운반하다/옮기다 - उन्बान्हादा / अोम्गिदा - सामान सार्नु
운영하다 - उन्यङ्हादा - सन्चालन गर्नु
운전하다 - उन्जन्हादा - ड्राइभिङ गर्नु
위험하다 - विहम्हादा - खतरा हुनु
유리가 박히다 - युरिगा फाखिदा - सिसा बिज्नु
음악을 듣다 - उमागुल थुत्ता - संगीत सुन्नु
음주 운전을 하다 - उम्जु उन्जनुल् हादा - मापसे गरि ड्राइभिङ गर्नु
이다 - ईदा - टाउकाेमा राख्नु
이루어지다 - ईरुअजिदा - साकार हुनु
이를 닦다 - ईरुल् थाक्ता - दाँत माझ्नु
이메일을 받다 ईमेईरुल फात्ता - इमेल प्राप्त गर्नु
이불을 개다 - ईबुरुल खेदा - सिरक पट्याउनु
이불을 빨다 - ईबुरुल् पाल्दा - सिरक धुनु
이상하다 - ईसाङ्हादा - अचम्म हुनु
이용하다 - ईयोङ्हादा - प्रयोग गर्नु
인공호흡을 하다 ईन्खोङ् होहुबुल् हादा - कृतिम सास दिनु
인도 하다 - ईन्दो हादा - अगुवाइ गर्नु
인상하다 - ईन्साङ्हादा - बुद्धि हुनु
인하하다 - ईन्हाहादा - घटाउनु
일어나다 ईरनादा - उठ्नु
일하다 - ईल् हादा - काम गर्नु
읽다 - ईक्ता - पढ्नु
임금체불하다 - ईम्गुम छेबुल हादा - पाउनुपर्ने पैसाको माग राख्नु
입다 - ईप्ता - लगाउनु
입어 보다 - ईब फोदा - लगाइ हेर्नु
있다 - ईत्ता - हुनु
잊어버리다 - ईजबरिदा - बिर्सनु
자다 - छादा - सुत्नु
자르다 - छारुदा - काट्नु,, टुक्रा पार्नु
자리를 비우다 - छारिगा फिउदा - फिसिट खालि हुनु
자연재해가 발생하다 - छायन् छेहेगा फाल्सेङ्हादा - ठुलो प्राकृतिक बिपत्ति आइपर्नु
자유롭다 - छायुरोप्ता - स्वतन्त्र हुनु
잔소리를 하다 - छान्सोरिरुल् हादा - कचकच गर्नु
잘 나가다 - छाल् नागादा - राम्ररि कट्नु,, जानु
잘못 걸다 छाल्मोत् खल्दा -गल्ती डायल गर्नु
잡담하다 - छाम्दाम्हादा - गफ गर्नु
잡초를 뽑다 - छाप्छोरुल पोप्ता - झार उखेल्नु
전달하다 - छन्दाल् हादा - हस्तान्तरण गर्नु
전하를 받다 - छन्ह्वारुल् फात्ता - टेलीफोन उठाउनु
전화를 잘못 걸다 छन्ह्वारुल छाल्मोत् खल्दा - टेलिफाेन गल्ती डायल गर्नु
전화를 하다 छन्ह्वारुल् हादा - टेलीफोन गर्नु
전화벨이 울리다 छन्ह्वा बेरि उल्लिदा - फोनको घण्टी आउनु
절에 가다 गुम्बामा जानु
절하다 प्राथाना गर्नु
점검하다 चेक गर्नु
정리하다 सफा गर्नु
정하다 निस्चित गर्नु
제출하다 presentation गर्नु
조용하다 शान्त रहनु
조이다 कस्नु
조퇴하다 काम बिचमा छोड्नु
좋아하다 मन पराउनु
죄송하다 माफ माग्नु
주다 दिनु
주먹질을 하다 मुक्का हिर्काउनु
주문하다 सामानको माग गर्नु
주사를 놓다/맞다 सुइ हाल्नु
주소를 묻다 ठेगाना साेधनु
주의하다 सावधानि गर्नु
준비하다 तयारी गर्नु
중요하다 महत्त्वपूर्ण हुनु
지각하다 ढिला आउनु
지계를 받다 ज्ञान प्राप्त गर्नु
지내다 बिताउनु
지저분하다 फोहोर हुनु (लथालिङ्ग हुनु)
지키다/어기다 पालना गर्नु, उल्लंघन गर्नु
지퍼를 올리다/내리다 जीपर बन्द गर्नु, खोल्नु
지혈하다 रगत रोकथाम गर्नु
진정하다 सत्यता हुनु
진찰을 받다 उपचार पाउनु
질식하다 स्वासप्रस्वस लिन नसक्नु
집을 싸다 घर सस्तो हुनु
집을 찾다 घर खोज्नु
징계하다 सजाय पाउनु
가난하다 खानुन्हादा- गरिब हुनु
가능하다 खानुङ्हादा- सम्बभ हुनु
가리키다 खारिखिदा- सिकाउनु
가입하다 खाइबहादा- दर्ता गर्नु
가지고 오다 खाजिगो ओदा- लिएर अाउनु
갈다 खाल्दा- फेर्नु
갈아타다 खाराथादा- ट्रान्स्फर हुनु
감기에 걸리다 खाम्गिए खल्लिदा- रुघा लाग्नु
감봉을 당하다 खाम्बोङुल थाङ्हादा- तलब घट्नु
갖다 주다 खाज्दा जुदा- ल्याइदिनु
개선하다 खेसनहादा- नयाँ विकास गर्नु
걱정하다 खग्जङ्हादा- फिक्री गर्नु
건강하다 खनगाङ्हादा- निराेगि हुनु
건너다 खन्नदा- तर्नु , पार गर्नु
건배하다 खन्बेहादा- चेस गर्नु
건지다 खन्जिदा- उद्धार गर्नु, चलाउनु
걸리다 खल्लिदा- लाग्नु, अल्झिनु
검색하다 खम्सेगहादा- खोज्नु, पत्ता लगाउनु
게시하다 खेसिहादा- सूचना गर्नु
결근하다 ख्यल्गुन्हादा- गयल हुनु
계산하다 ख्येसन्हादा- हिसाब गर्नु
계속하다ख्येसोगहादा- लगातार गर्नु
고르다 खोरुदा- छान्नु
고민하다 खोमिन्हादा- साेचमा पर्नु
고발하다 खोबाल्हादा- ब्यत्ति बारेमा मुद्दा दर्ता गर्नु
고생하다 खोसेङ्हादा- दुख गर्नु
고용하다 खोयोङ्हादा- रोजगार
고장나다 खोजाङ्नादा- बिग्रनु
곰팡이다 생기다 खोम्फाङिदा सेङ्गिदा- धुसी पलाउन
공지하다 खोङ्जिहादा- सबै जानकारी हुनु
과속을 하다 ख्वासोगुल हादा- तीब्र गति हुनु
관광하다 - भ्रमण गर्नु
관리하다 हेरविचार गर्नु
관찮다 ठिकै हुनु
괴롭하다 दुख दिनु
교대하다 अालाेपालाे गर्नु
교회에다니다 चर्चमा जानु
국체전화를 하다 आन्तराषटिय
귀국하다 सवदेश फिर्ता हुनु
그림을 그리다 चित्र कोर्नु
근무하다 डियुटि गर्नु
금연하다 धूम्रपान निषेध गर्नु
급하다 हतार गर्नु
기분이 촣다 खुसी हुनु
기원하다 आपेक्षा गर्नु
기침을 하다 खाेकि लाग्नु
길다 लामाे हुनु
길이 막히다 बाटाे बन्द हुनु
깁스하다 प्लास्टर गर्नु
깊다 गहिरो हुनु
깜빡하다 भुसुक्के बिर्सनु
깨끗하다 सफा गर्नु
꺼내다 निकाल्नु
껴안다 पछाडिबाट अँगाल्नु
꽂다 घुसार्नु
끄다 निभाउनु
끈으로 몪다 डाेरिले बाँधनु
끊다 चुडालनु
끓리다 उमाल्नु / पकाउनु
끼이다 अन्तरमा पर्नु / चेपिनु
나오다 निस्कनु
나가다 बाहिर निस्कनु
난바이 안 되다 काेठा ताताे हुनु
낫다 निकाे हुनु / सन्चो हुनु
낮다 कम्ती हुनु / होचो हुनु
내다 तिर्नु
냄새가 심하다 गन्ध कडा हुनु
냄새나다 गन्ध आउनु
넓다 फराकिलो हुनु
넘다 कट्नु
넘어지다 ढल्नु
노래를 부르다 गित गाउनु
농약을 치다 कृषि औषधि छरकनु
높다 अग्लो हुनु
놓아두다 राखि छाेड्नु
누르다थिच्नु
눈살을 찌푸리다 आँखा तर्नु
눈에 뭐가 나다 आँखामा केहि आउनु
눈이 뻑뻑하다 आँखा सुक्खा हुनु
늦다 अबेर हुनु / ढिला हुनु
다녀오다 गयेर आउनु
다듬다 लाउनु (धार)
다르다 फरक हुनु
다리를 떨다 खुट्टा काम्नु
다치다 चोट लाग्नु
닦다 पुछ्नु / सफा गर्नु
단정하다 सठिक पर्नु
단추를 풀다/잠그다 टाँक खोल्नु / बन्द गर्नु
달다 गुलियो हुनु
담다 भाडाेमा राख्नु
담배꽁초를 버리다 चुरोटको ठुटालाई फ्याँक्नु
답변하다 जबाफ फर्काउनु
당하다 चोट पर्नु
대단하다 अति योग्य हुनु
대화를 나누다 सम्बद गर्नु
더럽다 फोहोर हुनु
던지다 फ्याँक्नु
도독을 맞다 चोरी हुनु
도망 가다 भाग्नु
도와 주다 सहयोग गर्नु
도움이 되다 सहयोग गर्नु
도장을 찍다 छाप लगाउनु
도착하다 अाईपुगनु
돈을 내다 पैसा तिर्नु
돈을 빼다 पैसा निकाल्नु
돈을 찾다 पैसा निकाल्नु
돕다 सहयोग दिनु
되다 हुनु
드리다 टकराउनु
드시다 भाेजन लिनु
듣다 सुन्नु
들다 उठाउनु / लाग्नु
따뜻하다 न्यानो हुनु
딴짓하다 कर्तव्य पालन नगर्नु
땅을 파다 जमिन खन्नु
때리다 पिट्नु / कुट्नु
떠들다 हल्ला गर्नु
뜨개질을 하다 सिलाउनु
뜨겁다 पोल्ने हुनु / तातो हुनु
마시다 पीउनु
마중하다 समयमा पुग्नु
만지다 छुनु
많다 धेरै हुनु
짜다 चर्को हुनु / निचोर्नु
짜중나다 रिस उठ्नु
짧다 छोटो हुनु
째려보다 कर्के आँखाले हेर्नु
찌다 मोटो हुनु, ताैल बढ्नु
차가 많다 गाडि धेरै हुनु
차가 적다 गाडी थोरै हुनु
차갑다 चिसो हुनु
차례 지내다 पिनड दिनु
찬물에 담그다 चिसाे पानीमा डुबाउनु
찬송가를 부르다 भजन गाउनु
참가하다 भाग लिनु
참다 सहनु
참석하다 भाग लिनु
찾다 खोज्नु
채팅하다 च्याटिङ् गर्नु
챙기다 अडर दिनु
처리 하다 manage गर्नु
천천히 가다 बिस्तारै जानु
첨부하다 Attach गर्नु
초대받다 निम्तो पाउनु
초대하다 निम्तो गर्नु
추가하다 थप गर्नु
추락하다 खस्नु
추방되다 पक्रिनु, समातिनु
추천하다 निम्तो गर्नु
축하하다 बधाई दिनु
출근하다 ड्युटीमा लाग्नु
출금하다 पैसा निकासी गर्नु
출동하다 बाहिर प्रस्थान गर्नु
출발하다 बाटो तताउनु
출하하다 सामान निकाल्नु
춤을 추다 नाच्नु
춥다 जाडाे हुनु
충돌하다 come in to collision
충전하다 चार्ज गर्नु
취소하다 रद्द गर्नु
취업 काम
치다 बजाउनु
치료하다 उपचार गर्नु
치우다 सोर्नु, हटाउनु
친절하다 दयालु हुनु
친하다 पारिवारिक familiar
친해지다 नजिक हुनु
침을 뱉다 थुक्नु

Want your school to be the top-listed School/college in Dhankuta Bazar?

Click here to claim your Sponsored Listing.

Videos (show all)

Location

Telephone

Address


Dhankuta-7, Hulaktol
Dhankuta Bazar
00977
Other Dhankuta Bazar schools & colleges (show all)
Dhankuta CSE Computer College Dhankuta CSE Computer College
Dhankuta Bazar
Dhankuta Bazar, 026

National Brand Pioneering Global Certification (MICROSOFT Technical Education Center , AUTODESK Training Center, PROMETRIC Testing Center, NOVELL Edu.,

शिक्षक सेवा आयोग शिक्षक सेवा आयोग
Biratnagar
Dhankuta Bazar, 021

लाेक सेवा र शिक्षक सेवा आयोगको लागि बस्तुगत र बाैद्दिक प्रश्नोत्तर

Deodhankuta Deodhankuta
Nepal
Dhankuta Bazar, 00977

Pole Star Academy Pole Star Academy
Dhankuta-4,debrebas
Dhankuta Bazar, 56800

Liberty college students community Liberty college students community
Nepal
Dhankuta Bazar

Shree Gokundeswor Bal Mandir Madyamik Vidhyalaya, Dhankuta-5 Shree Gokundeswor Bal Mandir Madyamik Vidhyalaya, Dhankuta-5
Dhankuta Bazar, 56800

one of the oldest schools of Nepal established in B.S. 1989 kartik 03( October 19,1932)

Bal Sansar Residential Higher sec. English School Bal Sansar Residential Higher sec. English School
Dhankuta Bazar

A well known school at E.D.R. and a topper in Dhankuta district. A good environment maintained school with proper facilities and a gud place for students too.

Salman Mansuri Salman Mansuri
Nepal
Dhankuta Bazar, 786

धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल, धनकुटा ५, बालमन्दिर धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल, धनकुटा ५, बालमन्दिर
Dhankuta Bazar, 0977

A pioneer school in Dhankuta Municipality with high quality education from pre-primary Grade Nursery, one up to secondary level.

National Pabsan Dhankuta National Pabsan Dhankuta
Dhankuta
Dhankuta Bazar

Let all the private school be united

Atharasaya  Secondary School Atharasaya Secondary School
Chaubise Rural Municipality-8,Dhankuta .
Dhankuta Bazar, BASANTATAR-5,DHANKUTA,

Gives quality education for all.