शिक्षक सेवा आयोग

लाेक सेवा र शिक्षक सेवा आयोगको लागि बस्तुगत र बाैद्दिक प्रश्नोत्तर

This Page has been launched to Facilitate the intrested Pepole who are eager to gain new knowledge, new information and New Things...!! Like Us and Inform Your Friends to Like Us!!

merostudy.com

जेठ ८ मा १३ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारीमा लाेकसेवा आयाेग

merostudy.com स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्र...

edukhabar.com

राहत र उच्च माविको अनुदान कोटा स्वतः स्थायी, आन्तरिक प्रतिस्पर्धाको दायरा हटाईयो | EduKhabar

😁😁

edukhabar.com काठमाडौं - यस अघिको मस्यौदामा उल्लेख गरिएको राहत र उच्च माविको अनुदान कोटा सम्बन्धि व्यवस्थामा परिवर्तन गरी शिक्...

dainikeenews.com

वैशाख महिनाभित्रै लाइसेन्स खुल्ने, अब विषयगत लाइसेन्सको व्यवस्था हुने - Dainikee News

dainikeenews.com भक्तपुर, बैशाख १९ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) परिक्षाको तयारी अन्तिम चरणमा पुर्याएको जानक...

tsc.gov.np

Teachers Service Commision | Home

हाल सम्म प्रकाशित नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस।।😊
http://www.tsc.gov.np/download?t=91

tsc.gov.np Teachers Service Commission

onlinekhabar.com

शिक्षक सेवा आयोगद्वारा मावि तहका ५ विषयको नतिजा सार्वजनिक

onlinekhabar.com ११ चैत, काठमाडौं । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएकोे ५ विषयको...

[03/06/19]   राहात शिक्षकको आन्दोलन बारे तपाईको प्रतिक्रिया के छ?

[12/20/18]   #English_Session
Day_2
#Tense
[The tense is any of the forms of verb that may be used to indicate the time of action or state expressed by the verb]
#TYPES
1. PRESENT TENSE
2. PAST TENSE
3. FUTURE TENSE

#PRESENT_TENSE
a) Simple Present Tense
Formula: Sub+V1/V5+Obj.
For Example: I eat rice., He plays football.

He, She, It, or third person sigular noun (Ram, Shyam, Hari, Geeta) ले V5 लिन्छ,

I, We, You, They, Ram and Sita आदिले V1 लिन्छन।

Simple present tense को प्रयोग।
> Permanet Truth(स्थाई सत्य) र Habbitual action मा हुन्छ, जस्तै:
-It rains in summer., Dog barks.

> Quotation or Notice मा
- The notice says,"No parking"
- Keats says, 'A thing of beauty is joy forever'.

> News Headlines
- PEACE TALKS FAIL

> CONDITIONAL TYPE1
- If it rains, he will get wet.

Simple present tense often comes with Always, often, usually, rarely, generally, frequently, everyday/week/months/ etc.
यो Tense बाट बनेका बाक्यहरु नेपालिमा अन्त्यमा छु/छिन/छौ/छन जस्ता सामन्य कृयाहरु प्रयोग भएका वाक्यहरु हुन।।

Thank you!!!
Do practice on exercisebooj to make sentences using simple present tense.

If you have any suggestion, please leave your messges on comment box.
Dont forget to share on your Wall.

[12/01/18]   छुटफुट अस्थाई तथा राहात शिक्षकको माग बारे तपाईको धारणा के छ?? सभ्य भाषामा प्रतिकृया दिनुहोस।।

[11/29/18]   अस्थाईको नतिजाले आगामी बर्ष खुला तथा समाबेशिमा यसपाली भन्दा धेरै बिज्ञापन खुल्ने प्राय निश्चित देखियो।। यो बर्ष आन्तरिकबाट पुर्ती हुन नसकेका सिट अर्को बर्ष खुला तर्फबाट पुर्ती हुनेछन।। तयारी व्यापक गर्दै गर्नुस।।

Edukhabar.com

शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको परीक्षाको प्रारम्भिक नतिजा हेर्दा 'कन्तविजोग' देखिएको छ । सोमबार सार्वजनिक निमावि तह अन्र्तगत सबै क्षेत्रको गणित विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा अनुसार कतिपय विषयमा नतिजा निल

edusanjal.com

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने: शिक्षक सेवा आयोग

edusanjal.com काठमाडाँै, २१ भदौ (रासस) ः शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ ।...

[08/24/18]   १०. लिच्छविकालमा शिक्षाको व्यवस्था सम्बन्धी काम गर्ने प्रशासनको अंगलाई के भनिन्थ्यो ?

[08/24/18]   ९. आदर्शवादले व्यक्तिको लागि कस्तो शिक्षाको उद्देश्य राखेको पाइन्छ ?

[08/24/18]   ८. सचेतिकरण पद्धतिका प्रतिपादक को हुन् ?

[08/24/18]   ७. शिक्षकले भैपरी आउने र पर्व बिदा कति दिन पाउछन् ?

[08/24/18]   ६. सबैका लागि शिक्षा सम्बन्धी पहिलो अभियान कहिले सुरु भएको थियोे ?

[08/24/18]   ५. वस्तुगत प्रश्न मध्ये सबैभन्दा मनोबैज्ञानिक
मानिएको प्रश्नपत्र कुन हो ?

[08/24/18]   ४. अभिभावक शिक्षक संघमा बढीमा कति जना सम्म सदस्य रहने व्यवस्था छ ?

[08/24/18]   ३. शिक्षा ऎन २०२८ अनुसार जिल्ला शिक्षा समितिलाई कसले विघटन गर्दछ ?

[08/24/18]   २. वर्तमान प्राथमिक तहको पाठ्यक्रमअनुसार
कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति
छ ?

[08/24/18]   १. शिक्षक सेवा आयोगका सदस्यहरुको पदावधि कति वर्षको हुन्छ ?

मा.वि. (पुर्वान्चल)

नि.मा. (पुर्वान्चल)

[08/19/18]   शिक्षा नियमावली, २०५९ ले जिल्लान्तर सरुवाको लागि योग्य हुन सरकारद्वारा घोषित दुर्गम क्षेत्रमा कतिवर्षसम्म काम गर्नुपर्नेप्रावधान छ ?

(क) ३ वर्ष (ख) ४ वर्ष
(ग) ५ वर्ष (घ) ६ वर्ष

[08/19/18]   शिक्षा नियमावली, २०५९ ले शिक्षकको सेवामा बहाल छँदै मृत्य भएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाकोरकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको छ ?

(क) एकमुष्ट १५ हजार (ख) एकमुष्ट २० हजार
(ग) एकमुष्ट २५ हजार (घ) एकमुष्ट ३० हजार

[08/19/18]   शिक्षा नियमावली, २०५९ अनुसार संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमातलकामध्ये कुन पर्दैन ?

(क) विद्यार्थीहरुलाई परीक्षामा सामेल गराउने ।
(ख) विद्यार्थीहरुलाई उपलव्ध गराइएको छात्रवृत्तिको रकम सोधभर्नाका लागि सम्बन्धित निकायमा माग गर्ने ।
(ग) विद्यालयमा नियुक्त शिक्षक तथा कर्मचारीलाई आवश्यक सुविधा उपलव्ध गराउने ।
(घ) शिक्षक तथा कर्मचारीको सेवाको सुरक्षा र सम्बद्र्धन गर्ने ।

[08/19/18]   जिल्ला शिक्षा कोषको लेखा परीक्षण कसबाट हुने शिक्षा ऐनमा व्यवस्था छ ?

(क) सम्बन्धित को.ले.नि.का.बाट
(ख) सम्बन्धित जि.शि.का.बाट
(ग) महालेखा नियन्त्रक कार्यालयबाट
(घ) महालेखा परीक्षकको विभागबाट

[08/19/18]   शिक्षा ऐन, २०२८ अनुसार प्रश्नपत्रको गोपनीयताभंग गरेमा कस्तो सजाय गरिन्छ ?

(क) कसुरको मात्रा हेरी २५ हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ख) कसुरको मात्रा हेरी ५० हजार रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(ग) कसुरको मात्रा हेरी एकलाख रुपैयाँसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय
(घ) कसुरको मात्रा हेरी एकलाख पचास रुपैयाँ हजारसम्म जरिवाना वा ६ महीना सम्म कैद वा दुवै सजाय

[08/19/18]   शिक्षा ऐन, २०२८ चरणगत रुपमा क्रमशः लागू भएको थियो । उक्त ऐन लागू हुँदा प्रथम देखि अन्तिम चरणसम्म तलका मध्येकति कति जिल्लामा क्रमशः लागू भएको थियो ?

(क) २+१३+१६+२०+२४
(ख) २+१३+१५+२०+२५
(ग) २+१३+१६+१९+२५
(घ) २+९+१६+२३+२५

[08/19/18]   किशोरावस्थाका बालबालिकामा निम्नमध्ये कुन विशेषता पाइन्न ?

(क) परिवर्तनका अवस्था (ख) डरपोक अवस्था
(ग) दोधारको अवस्था (घ) समूह निर्मणको अवस्था

[08/19/18]   विद्यार्थीहरुको अभिव्यक्ति गर्ने क्षमता थाहापाउन कुन मूल्याङ्कन विधि उपयुक्त होला ?

(क) वस्तुगत परीक्षा (ख) अन्तर्वार्ता
(ग) रुजु सूची (घ) निबन्धात्मक प्रश्न सोध्ने परीक्षा

[08/19/18]   राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ ले निम्नमाध्यमिक तहमा तलका मध्ये कुन कुन कक्षा समावेश गर्न सुझाव दिएको छ?

(क) ४–७ कक्षा (ख) ७–८ कक्षा
(ग) ५–८ कक्षा (घ) ६–८ कक्षा

[08/19/18]   दशौं योजनाले सामान्य आर्थिक वृद्धिदर कायम रहेमा निम्नमाध्यमिक तहको सहजै देखिने भर्नादर कतिप्रतिशत पुराउनेअनुमान गरेको छ ?

(क) ६३ (ख) ६४
(ग) ६५ (घ) ६६

[08/19/18]   सबैको लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिवटा कार्यक्रम अंगहरु (Program Components) छन् ?

(क) ४ (ख) ५
(ग) ६ (घ) ७

[08/19/18]   माध्यमिक शिक्षा सहयोग कार्यक्रमले सन् २००७ सम्ममा नि.मा.तहको छात्रा भर्ना प्रतिशत कति पुर्याउने लक्ष्य राखेको छ ?
(क) ४५% (ख) ५०%
(ग) ५५% (घ) ६०%

[08/19/18]   रा.शि.प.यो. २०२८–३२ मा नि.मा. शिक्षा भित्र कुनकुन कक्षा समावेश छन ?

(क) कक्षा ५–८ (ख) कक्षा ६–७
(ग) कक्षा ४–७ (घ) कक्षा ४–८

[08/19/18]   तलकामध्ये कुनचाही निम्नमाध्यमिक शिक्षाको उद्देश्य हो ?

(क) प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालार्य प्रस्फुटित गर्न सहयोग गर्ने
(ख) आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो पहिचान कायम राख्दै व्यक्तिलाई आधुनिक युगमा सामन्जस्यजीवनयापन गर्ने सहयोग गर्नु
(ग) राष्ट्र र प्रजातन्त्रप्रति आस्थावान, सामाजिक र प्राकृतिक वातावरणप्रति सचेत, भाषिक व्यवहारमा सक्षम, श्रमप्रति सकारात्मकप्रवृत्ति भएका स्वस्थ, स्वावलम्बी एवं चरित्रवान नागरिक तयार गर्नु
(घ) सामाजिक मूल्य र मान्यताप्रति आस्था जगाइ सहयोगात्मक तथा जिम्मेवारीपूर्ण आचरणको विकास गर्नु ।

[08/19/18]   दरबार स्कूल कहाँ स्थापना गरिएको थियो ?

(क) रानीपोखरी काठमाडौं (ख) त्रिपुरेश्वर काठमाडौं
(ग) जोरपाटी काठमाडौं (घ) थापाथली काठमाडौं

नेपाली 😊

नेपाली 😊

[07/04/18]   सुशासन शब्दको प्रयोग सर्वप्रथम कहिले बाट भएको हो?

[06/24/18]   ५ बस्तुगत प्रश्नोत्तर
°°°°°°°°°°°°°°°°°°°°°
१. प्राचिनकालिन शिक्षाका कति प्रकार थिए र ती के के हुन ?
# (२प्रकार - संस्कृत र बौद्ध)
२. नेपालमा पहिलो संस्कृत पाठ्शालाको स्थापना कहिले र कहाँ भएको हो ?
# बि स १८८२ जनकपुरको मटिहानी
३. नेपालको पहिलो स्कुल दरबार हाईस्कुलको स्थापना कहिले र कहाँ कसले
गरेका हुन ?
# बि स १९१० असोज २७ मा जङ्ग बहादुरले थापाथलीमा
४. दरबार स्कुलका पहिला प्र अ र सुपरिवेक्षक को को थिए ?
# मि. क्यानिङ र मि. रस
५. दरबार स्कुलको सम्बन्धन को सङ्ग कहिले जोडियो ?
# कलकत्ता बिश्वबिद्धालय (बि स १९३६) र पटना बिश्वबिद्धालय (बि स
१९७५)

Want your school to be the top-listed School/college in Dhankuta Bazar?

Click here to claim your Sponsored Listing.

Videos (show all)

Location

Category

Address


Biratnagar
Dhankuta Bazar
021
Other Education in Dhankuta Bazar (show all)
National Pabsan Dhankuta National Pabsan Dhankuta
Dhankuta
Dhankuta Bazar

Let all the private school be united

Knowledge & Entertainment Diary Knowledge & Entertainment Diary
Dhankuta
Dhankuta Bazar, ℓΙКЄ ΣƑƑΙ¢ΙΑℓ ΡΑGЄ ΣƑ ℓΣК ЅЄΩΑ ΑΑУΣG. ƑΑ¢ЄВΣΣК 2015.

ℓιкє ραge═ © ƒα¢євσσк →2015