Knowledge & Entertainment Diary

ℓιкє ραge═ © ƒα¢євσσк →2015

Come on with us for preparing loksewa aayog

Mission: give a knowledge about related LOKSEWA AAYOG information.

Nepal Police

प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा तथा विषेश स्वास्थ्य परीक्षण परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना (२०७६-०१-१४)

https://www.nepalpolice.gov.np/images/vacancy_result/asi-written-result-2076-01-14.pdf

[08/28/17]   6÷2 (1+2)=?

scorphq.com

TOP 10 Dangerous Roads of Nepal

Dangerous Roads of Nepal

TOP 10 Dangerous Roads of Nepal

scorphq.com

Amazing Views of Nepal

Amazing views of Nepal

Amazing Views of Nepal

scorphq.com

Nepali Top funny Videos

most funny

Nepali Top funny Videos

scorphq.com

TOP 10 Dangerous Roads of Nepal

Dangerous Road in Nepal please watch and share

TOP 10 Dangerous Roads of Nepal

scorphq.com

Beautiful places of Tehrathum

Tehrathum Nepal

Beautiful places of Tehrathum

youtube.com

Most funny dance

Most funny dance

scorphq.com

Most funny dance

Most fun😁😁😁😁😁😁😁😁😁😁😁😁😀😀😀😀

scorphq.com Most funny dance

scorphq.com

Funny Babies Scared

scorphq.com Funny Babies Scared

scorphq.com

Top Land Slide Disasters in Nepal

scorphq.com Top Land Slide Disasters in Nepal

scorphq.com

Real fight in nepal

real fight

scorphq.com Real fight in nepal

scorphq.com

Tehrathum Dangapa Nepal

scorphq.com Laligurans Municipality 5 no ward Dangapa Tehrathum Nepal

scorphq.com

Nepali Top funny Videos

Nepali Top Funny Videos

scorphq.com Nepali Top funny Videos

scorphq.com

Crossmandu , kathmandu Tinkune Race

racing

scorphq.com

Timeline Photos

[08/23/16]   # हाल नेपाल को ग्रिहमन्त्रि को छन् ?

[08/23/16]   #नेपाल को पहिलो जननिर्वाचित शिक्षामन्त्रि को हुन् ?

change.org

प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौ, नेपाल: भारतीय कम्पनि जीएमआर संग गरिएको माथ

https://www.change.org/p/प्रधानमन्त्रीको-कार्यालय-सिंहदरबार-काठमाण्डौ-नेपाल-भारतीय-कम्पनि-जीएमआर-संग-गरिएको-माथिल्लो-?recruiter=551690663&utm_source=petitions_show_components_action_panel_wrapper&utm_medium=copylink

change.org सम्माननीय प्रधानमन्त्री ज्यु, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौ, नेपाल बिषय: भारतीय कम्पनि जीएमआर संग गरिएको माथिल्लो कर्णाली जलबिद्युत परियोजना रद्द गरियोस !   नेपाल सरकार र जिएमआर कम्पनी बिच १९ सेप्टेम्बर २०१४ मा माथिल्लो कर्णाली जलबिद्युत परियोजना हस्ताक्षर भएको दिन देखि नै...

BEST UNIVERSITIES IN THE WORLD: University of Oxford

bestuniversitiesintheworld11.blogspot.com

Information Technology: Cheap California Auto Insurance

a2zinformationtechnology.blogspot.com

bestuniversitiesintheworld11.blogspot.com

BEST UNIVERSITIES IN THE WORLD: University of Chicago

bestuniversitiesintheworld11.blogspot.com

bestuniversitiesintheworld11.blogspot.com

BEST UNIVERSITIES IN THE WORLD: University of Oxford

bestuniversitiesintheworld11.blogspot.com

bestuniversitiesintheworld11.blogspot.com

BEST UNIVERSITIES IN THE WORLD: Columbia University

bestuniversitiesintheworld11.blogspot.com

bestuniversitiesintheworld11.blogspot.com

BEST UNIVERSITIES IN THE WORLD: Stanford University

bestuniversitiesintheworld11.blogspot.com

a2zinformationtechnology.blogspot.com

Information Technology: Maryland Auto Insurance Thats Best For Your Needs

a2zinformationtechnology.blogspot.com

फेसबुक संस्थापक मार्क जुकेर्बर्गले यो आफ्नो फोटो पोष्ट शेयर गरेबापत हजार जना भाग्यशाली प्रयोगकर्तालाई ४.५ मिलियन डलर दिइने जानकारी गराएका छन् ।
सेयर गर्न नभुल्नु होला !!!!
Facebook founder has recently announced that $4.5 million going to be rewarded to the 1000 luckiest facebook user who shares his photo post...
Don't hesitate to share!!!

[10/31/15]   नेपालको संविधान २०७२, का विशेषताहरुः
===========================
▶ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था
▶ सार्वभौम र राजकीय सत्ता जनतामा
▶ ७ प्रदेशको संघीय संरचना
▶ संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना
▶ संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति
▶ सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख
▶ प्रधानमन्त्रीलेसंसद् विघटन गर्न नपाउने
▶ २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने
▶ दुईतिहाइले संशोधन गर्न सकिने
▶ मिश्रित निर्वाचन प्रणाली
▶ केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्
▶ प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य
▶ केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्
▶ राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य
▶ प्रदेशमा एक सदनात्मक संसद्
▶ ७ प्रदेशमा कुल सांसद ५५०
▶ प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख
▶ प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्
▶ प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने
▶ ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान
▶ प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने
▶ प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने
▶ प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।
▶ संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन
▶ प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।
▶ एकीकृत न्यायपालिका
▶ केन्द्रमा सर्वोच्च अदालत
▶ सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने
▶ प्रदेशपिच्छे उच्च अदालत
▶ साबिक जिल्लामा जिल्ला अदालत
▶ आमा वा बाब’को नामबाट वंशजको नागरिकता
▶ धर्मनिरपेक्ष राष्ट्र
▶ धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ
▶ मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग
▶ सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली
▶ राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्
▶ जिल्ला प्रशासनिक इकाईका रूपमा रहने
▶ जिल्लामा निर्वाचित जिल्ला सभा रहने
▶ सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने
▶ स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था
▶ चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।
▶ ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।
▶ संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था
संकलनः Bhuwan bhandari jr
स्रोतः ई-कान्तिपुर
2

[09/25/15]   #who_is_the_first_priminister_of_india?

[09/25/15]   #what_is_the_Capital_city_of_South_Sudan?

[09/19/15]   #by__bhuwan.bhandari.jr
नेपालको संविधान २०७२ः
================
▶ संविधानसभाबाट पारित भएको पहिलो संविधान ।
▶ २०७२ भाद्र ३० गते बुधबार तदनुसार सन् २०१५ सेप्टेम्बर १६ मा पारित ।
▶ नेपालको संविधान २०७२ दुई तिहाइ बहुमतद्वारा पारित ।
▶ पक्षमा ५०७ र विपक्षमा २५ मत ।
▶ संविधानसभामा हाल कायम रहेको ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा र २५ जनाले विपक्षमा मतदान गरेका थिए।
▶ राजसंस्था, प्रत्यक्ष कार्यकारी र हिन्दु राष्ट्रका बारेमा फरक मत राख्दै आएको
राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ।
▶आफ्नो प्रस्ताव संविधानसभाबाट अस्वीकृत भएपछि राप्रपा नेपालले विपक्षमा मतदान गरेको हो।
▶ संविधानसभाध्यक्षले प्रक्रिया अनुसार सुनाएको अन्तिम मत परिणाम अनुसार पक्षमा ५०७ मत र विपक्षीमा २५ रहेको ।
संकलनः @BHUWAN
२०७२ भाद्र ३१ गते

[09/15/15]   Happy haritaalikaa teej 2072 all nepali daju vai didi bahini....

[08/19/15]   #by_bhuwan_bhandari_jr
ने. वि. प्रा मिटर रिडर तेस्रो तह २०७२ मा
सोधिएका प्रश्नोत्तर
1. नेपालको कुल क्षेत्रफल कती रहेको छ ? –
१,४७,१८१ वर्ग किमी
2. शेफोक्सुन्डो ताल कुन जिल्लामा पर्दछ ? –
डोल्पा
3. हलेसी महादेवको मन्दिर कुन जिल्लामा
पर्दछ ? – खोटाङ
4. कुमारी बनाइ पूजागर्ने चलन कसले
चलाएका हुन ? – गुणकामदेव
5. नासल चोक कहाँ पर्दछ ? – हनुमान ढोका
6. कालिकागण्डकी ए जलविद्युत
आयोजनाको उत्पादन क्षमता कती रहेको
छ ? – १४४ मेघावाट
7. निर्मानाधिन सबैभन्दा ठुलो जलविद्युत
आयोजना कुन हो ? – माथिल्लो
तामाकोशी
8. माथिल्लो त्रिशुली जलविद्युत आयोजना
कुन जिल्लामा पर्दछ ? – नुवाकोट
9. निजामती कर्मचारी अस्पातल कुन देशको
सहयोगमा निर्माण भएको हो ? – चिन
10. धुलिखेल्-वर्दिवास राजामार्ग कुन देशको
सहयोगमा बनेको हो ?- जापान
11. ‘अन्तर्मनको यात्रा’ कृतिका लेखक को
हुन ? – जगदिश घिमिरे
12. नेपालको सबैभन्दा जेठो बैंक कुन हो ? –
नेपाल बैंक लिमिटेड
13. सेतोबाघ कृतिका लेखक को हुन ? –
डायमण्ड समशेर राणा
14. राणा विरुद्ध खोलिएको पहिलो संस्था
कुन हो ? – प्रचन्ड गोर्खा
15. पुरातात्विक संग्राहलय कहाँ रहेको छ ? –
कपिलवस्तु
16. नेपालको राष्ट्रियगान का रचयिता
को हुन ? – व्याकुल माइला
17. नेपालमा गणतन्त्र दिवस कहिले
मनाइन्छ ?
– जेठ १५

[08/05/15]   #bhuwanjr
समसामयिक:
- भारतका पुर्वराष्ट्रपतिDr. A. P.J. Abdul Kalam को ८४ वर्षको उमेरमा असामयिक निधन।
- निधन: सन् २०१५ जुलाई २७, सोमबार (२०७२ साउन ११)
- उनलाई Missile Man/ Rocket Scientist को उपनामले पनि चिनिन्छ ।
- उनी भारतका ११ औ राष्ट्रपति हुन् ।
- कार्यकाल: सन् २००२जुलाई २५ देखी सन् २००७ जुलाई २५
- उनी भारतको मेघालय राज्यको सिलोङ् स्थित Indian Institute of Management को एक सम्मेलनमा वक्ताको रुपमा उपस्थित भएको समयमा बोल्दाबोल्दै एक्कासि बेहोस भएका थिए ।
- उनलाई भारतका परमाणु पिता पनि भनिन्छ ।
- उनको जन्म सन् १९३१ मा दक्षिण भारतको रामेश्वरमा भएको थियो ।
- उनका पिता माझी थिए ।
- सन् १९९८ मा भारतले गरेको पोखरन प्रमाणु परीक्षणमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
- उनी भारत रत्न र पद्य भुषणाबाट सम्मानित भएका थिए ।

Want your school to be the top-listed School/college in Dhankuta Bazar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Dhankuta
Dhankuta Bazar
ℓΙКЄ ΣƑƑΙ¢ΙΑℓ ΡΑGЄ ΣƑ ℓΣК ЅЄΩΑ ΑΑУΣG. ƑΑ¢ЄВΣΣК 2015.
Other Education in Dhankuta Bazar (show all)
National Pabsan Dhankuta National Pabsan Dhankuta
Dhankuta
Dhankuta Bazar

Let all the private school be united