Atharasaya Secondary School

Gives quality education for all.

SEE Routine-2076

अठारसय मा बि मा कार्यरत सर निलाराम श्रस्ठ शिक्षा सेवा आयोगको परिछ्या बाट सफल भएर प्रा बि तहमा स्थाइ नियुक्ती पाई पिपल डाडा प्रा बि मा हाजिर हुनु भएको हुदा वाहाको आगामी कार्यकाल को सफलताको सुभकामना साथै अठारसय मा बि मा पुर्याउनु भएको सेवा र सहयोग प्रती हार्दिक धन्यबाद

मारूनी

सेवक धरानकाे कार्यक्रममा नृत्य देखाउदै

सहयाेगी मनहरूलाइ हादिर्क धन्यबाद

अाजकाे कार्यक्रम

अाजकाे कार्यक्रम

सेवक अभियान धरानको कार्यक्रम तथा स्वास्थ्य शिबिरको तयारी

[11/07/19]   चौबिसे गाउपालिका वडा न. - ७ अन्तर्गतको श्री पिपल डाडा प्राबिमा कार्यरत शिक्षक श्री धनराज लिम्बुको असामहिक निधनको खबरले मर्माहत बनाएको छ।यो दुखद घडिमा शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ती प्राप्त होस भनी भगवान सङ प्रर्थना गर्दछौं साथै मिर्त आत्माको चिर शान्तिको कामना गर्दछौं ।

बाल दिवसको अबसरमा सगरमाथा टिन्स क्लब र जु रे स को आयोजना मा भएका बिभिन्न कार्यक्रमका झलक ।

हाम्रो विद्यालयमा गाउँ पालिका को आर्थिक सहयोगमा तयार भएको पुस्तकालय ।

प्रदेश सभा सदस्य श्री बिना राइ मार्फत ५,५००००/- मा बनेको छात्रा शौचालय

जानकारी

वार्सिक परिक्षा २०७५ को समिक्षा तथा आगामी बर्सको नयाँ रणनीति बारे छलफल हुदै

कक्षा १०का विद्यार्थिहरुलाइ बिदाइ गर्दै ।

हाम्रो विध्यालयका अस्थाई शिक्षक मनोज कुमार चेम्जोङले ले शिक्षक सेवा आयोगको परिक्षामा सफलता प्राप्त गर्नु भएकोमा हार्दिक बधाई र आगामी कार्यकालको शुभकामना ।

[02/09/19]   जय सरस्वती माता ! सरस्वती माताले सम्पुर्ण विध्यार्थीहरुलाइ विद्या दिउन । सरस्वती माताकी जय !

सूचना

हाम्रो विद्यालका नि.मा.शिक्षक श्री ञमुनेश्वर बराल मोरङको शाबित्री मा. वि. याङ्शिलामा सरुवा हुनुभएको र वहाँको बिदाइ गरिदै ।

हाम्रो विद्यालयका प्रा.वि. शिक्षक श्री मनोज कुमार चेम्जोङ् शिक्षक सेवा आयोगको लिखित परिक्षामा उतिर्ण हुनुभएकोमा हार्दिक बधाई ।

विद्याल पछाडिको भागको फोटो खिच्दै !

GWS बाट आउनु भएका कार्यरत कर्नेल साबको टोलिले GWS को प्राबिधिक तथा आर्थिक सहयोगमा बनेको तिनकोठे भवनको अनुगमन पछि सामुहिक फोटो खिच्दै ।-२०७५/०८/२०

माननिय प्रदेश सभासद श्री बिना राई ज्युलाइ खादाले स्वागत गर्दै वि . ब्य . स .अध्यक्ष श्री राज कुमार लिम्बु ।

हाम्रो गार्डेनमा फुलेको फूल ।

विधुतिय हाजिरी जडान गर्दै ।

शिक्षक तथा कर्मचारिको लागी विधुतिय हाजिरी हस्तान्तरण गर्दै ।

आजको वाल दिवसको अबसरमा जु .रे .स . तथा वालक्लब ले आयोजना गरेको Musical Chair मा भाग लिदै

किन सामुदायिक विद्यालय प्रति अभिभाबकको चासो कम ?

कक्षा १देखी ५ सम्मको अभिभाबक अन्तरक्रिया २०७५/५/२०

हाम्रो सहकर्मी शिक्षक मनोज सरलाइ मात्रृशोक परेकोले बिद्यालयको तर्फबाट शोकाकुल परिवारलाई समबेदना प्रदान गर्दै प्रधानाध्यापक

बिज्ञापन

[06/19/18]   आजको मितिबाट हाम्रो विद्यालयमा शिक्षक सहकारी कल्याण कोष शुरु गरियो।

आजको अन्तर सदन हाजिरिजवाफ प्रतियोगिताको एक झलक।

पुरस्कार ग्रहन गर्दै

विद्यालयमा पुरस्कार वितरण कार्यक्रम तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम

घरदैलो कार्यक्रमको क्रममा सल्लेरी प्रा वि . को खेल मैदानमा एक टोलि

Teacher Staffs

GWS को सहयोगमा निर्माण हुदै तिनकोठे भवन ।

Pre-SEE exam दिदै विध्यार्थिहरु

GWS बाट हाम्रो स्कुलमा निर्माण हुने तिन कोठे भवनको सर्भे पछि सामुहिक फोटो खिचाइ ।

साबिक बसन्तटार गा बि स वडा न• ६ मासिमटार मा जन्म भै हाल कठमाडौ नयाँ बसपार्क मा बस्तै आउनु भएको श्री तिलक कार्किले यस बिद्यालयमा एकथान ल्यापटप कम्प्युटर बि ब्या स का अध्यक्ष श्री राजकुमार लिम्बुलाइ हस्तान्तरण गर्दै

आज मसान्तको दिन स्टाफ मिटिङ पछिको ग्रुप फोटो ।

आज मसान्तको दिन स्टाफ मिटिङ पछिको ग्रुप फोटो ।

EGRP उपलब्धी मापनमा सहभागी हुदै ।

Pre- SEE को क्रममा ।

हाम्रो स्कुलमा पनि प्रोजेक्टर को माध्यमबाट अध्यापन शुरु ।

आजको सरस्वती पुजाको तयारी ।

Want your school to be the top-listed School/college in Dhankuta Bazar?

Click here to claim your Sponsored Listing.

Videos (show all)

मारूनी

Location

Category

Telephone

Address


Chaubise Rural Municipality-8,Dhankuta .
Dhankuta Bazar
BASANTATAR-5,DHANKUTA,
Other High Schools in Dhankuta Bazar (show all)
धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल, धनकुटा ५, बालमन्दिर धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल, धनकुटा ५, बालमन्दिर
Dhankuta Bazar, 0977

A pioneer school in Dhankuta Municipality with high quality education from pre-primary Grade Nursery, one up to secondary level.