Latinath Higher Secondary School Khar Darchula

public funded higher secondary school (Alumni's page)

established in 2021 BS as a primary school upgrading the classes till 2054 up to 10th grade to make a high school as the provision of education policy of Nepal. in 2067 it was further upgraded the class 11th and 12th for higher secondary education which is affiliated to the Higher secondaryEducation Board of Nepal.

Mission: To provide the higher secondary Education to the pupils of surrounding villages and vdc

Kasto laagyo yo thaau

[06/14/17]   एक हजार लाइक तपाईहरूलाई धेरै धेरै धन्यबाद

https://www.facebook.com/hamromarmadarchula/posts/1278952558785887

Photos from the Sabah Nepal pavilion at the 13th National Handicraft Exhibition and 11th Craft Competition, being held at Bhrikuti Mandap Exhibition Hall in Kathmandu, Nepal.

The five-day exhibition will be used as a platform to showcase the skills and products of community members of Khar VDC, Darchula, Nepal supported by Kailash Sacred Landscape Conservation and Development Initiative (KSLCDI) at ICIMOD.

(Photos: ICIMOD/Rajendra Shakya)

हाम्रो मार्मा दार्चुला

उतरी सिमा तिर बिकास नगर्नुको पीडा काठमाण्डौले भोग्दै छ समानुपातिक बिकास हुदो हो त अहिले भारतियहरुका नेपाली दलालले नाकाबन्दि गरेर काठमाडौको दानापानी बन्द गर्ने त के भन्न सक्ने आट नि गर्दैन थे . आँखा खोल काठमाडौ अब उतरी सिमा जोड्ने सड्क मर्मत गर तातोपानी खोल, रसुवागढी खोल, हुम्लाको लिमि खोल, दार्चुलाको ताक्लाकोट- तिङ्कर सडक खोल. यो बाट पाठ सिक नत्र मदेसी नामधारी भारतिय नकावधारी नेताले भोकभोकै राख्लान अनि काठमाडौ दिल्लिको स्वार्थ टकरावमा जनता भोकभोकै हुनेछन. नेपाल स्वाभिमान हुने दिन आइराछन !!

हाम्रो मार्मा दार्चुला

६५ बर्ष देखिको नेपाली जनताहरुको आफ्नो सम्बिधान आफै लेख्ने सपना पुरा हुँदै छ आज । सम्पुर्ण नेपाली दाजु तथा दिदिबहिनीहरुलाई यो खुशीको घडिमा हार्दिक बधाई तथा शुभकामना :) :)

हाम्रो स्कुल

हाम्रो मार्मा दार्चुला

अपि-नम्पा सङरक्षण क्षेत्रको सुन्दर दृश्य. जैबिक विबिधताको खानी अनि बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने नेपालको एक प्रमुख स्थान #दार्चुलानेपाल💕💕

[06/08/15]   तपाइको गाउ वा वडा खुला दिशा मुक्त भयो कि नाइ ? छैन भने के कारणले भएन सोधिखोजी गर्नुहोला कहिले सम्म पानी पधेरो नजिक हग्ने । घरमा चर्पी बनाउ सभ्यताको परिचय दिउ!!

[05/15/15]   हाम्रो गाउघर तिर बालविबाह अत्यधिक हुने गर्छ । बालबिवाहले खासगरी विवाह गर्ने केटा र केटिको जिवनको पदचाप नै बदलिदिन्छ । जस्तो पढ्न छोड्नु पर्ने, सानै उमेरमा आमा बुवा बन्नु पर्ने , जसले गर्दा अनेकन समाजिक र आर्थिक समस्याहरु निमत्याउछ भने बालविबाह गर्नु कानुन बिपरित पनि हो । समाजमा हुने बालविबाह रोक्न के गर्नु पर्ला तपाईंको रचनात्मक सुझावहरु कमेन्ट बक्समा लेख्नु होला

[04/08/15]   लेखपढ गर्न नजान्ने महिलाबाट जन्मिने शिशुको भन्दा लेखपढ गर्न जान्ने महिलाबाट जन्मिने शिशुहरुको ५ बर्ष मुनिको उमेरमा मृत्यु हुने सम्भावना पचास प्रतिशतले कम हुन्छ । बालिकाहरुको शिक्षामा जोड दिदा हाम्रो भबिस्य सुनिस्चित छ ।

Room to Read

Happy International Children's Book Day!

Room to Read

Happy International Women's Day!!

"I want to make sure that no girl out there is denied her chance to be a strong, capable woman with the resources that she needs to succeed -- that no girl is prevented from making her unique contributions to the world. Every child is precious. Every girl is precious. Every girl deserves an education."

Learn more about our Girls' Education Program: http://www.roomtoread.org/page.aspx?pid=284

[03/08/15]   नारी पुरुष बारावरी - नारिदिवसको उपलक्ष्यमा हार्दिक शुभकमाना सबैलाई !!

Great !!

हामी मार्माली दार्चुलेलिको बिचमा नेपाली फिल्मी क्षेत्रका महानायक । फेशबुकमा भेटिएको यो फोटो शेयर नगरि बस्न सकिएन । तपाईं, हाम्रो भेशभुसा र नेपाली सिने जगतका महानायक राजेश हमाल जिको फ्यान हुनुहुन्छ भन्ने लाईक र शेयर गर्नुहोला । हाम्रो परम्परा र भेषभुशाको सङरक्षणमा लागिरहनु भएका सबै जनाहरुलाई नमन !!

Haamro khar kati sundar chh hai!

बिजुलिबत्ती छदैछ २२ बर्ष देखी खन्न थालेको सडकमा गाडी गुडोस यही जनचाहना राख्छन खार गाबिसका जनताहरु . सम्बिधान भन्ने चिज त सपना नै हुने भयो भन्दै कसै कसैले त यो कुन चराको नाम हो नि भने । एकजना ठगुन्ना थरका गाउले मित्र भन्दै थिए माओबादिले जातजातिको नाममा राज्य बाड्दै छ रे त्यसो भए खार त ठगुन्ना स्वयत्त प्रदेश बनाउनु पर्छ रे त्यतिकैमा पहिले देखी चिनेको एकजना धामी थरका मित्रले प्वाक्क 'मुख फोरिहाले' त्यसो भए त खार गाबिसभरिका अन्य जाती जोड्दा त ठगुन्ना जातिको जनसङ्ख्या भन्दा धेरै हुन्छ त अनि उनिहरुको चाही कुन प्रदेश हुने त ? अघिल्लो मित्रले जोक गरेको यार भन्दै बिदा भए । एउटा टमटा थरका मित्रले मलाई सोधे दलितलाई गैर भौगिक प्रदेश दिने रे त्यो त अहिले मुसलमान पो माग्न थाले रे खै हामिले नपाउने हो कि ? मैले हास्दै भने के हो नि गैर भौगोलिक प्रदेश चाही ? उसले अस्ती एउटा एफेममा सुनेको तर कहिलै थाहा नभएको प्रतिकृया दियो । म अलि हतारमा भएकाले धेरै गफ गर्न भ्याइन अनि हिड्ने सुरसार गर्दै मनमनै सोचे पहिचान भन्दै जातजातिका नाममा राज्य बनेमा त्यसको अर्थ जातिय नै हुन्छ किन कि जनताहरु धेरैले सिधा भासा बुझ्छन घुमाउरो होइन अनि मनमनै लटिनाथ स्वामिसङ्ग प्रर्थना गरे बुद्दिबिलासी नेताहरुलाई बुद्दी देउ प्रभु ।

( तस्बिर्: खार गाबिसको खार गाउ साथमा लटिनाथ मन्दिर्)

Beutiful Dallekh Khar

नेपालमा ७ साल देखिको सत्ता परिवर्तनको आन्दोलनले नेपाली गरिव जनताको के कती उद्दार गर्‍यो त्यो त हरेक दिन १५०० का दरले युवाहरु खाडी जानु पर्ने बाध्यताले देखाएकै छ, तर पनि जनताको नाममा आन्दोलन हुन छाडेको छैन । केहि नेता र तीनका प्रशिक्षित सुगाहरु जसले तर्कहरु गर्छन तर तथ्य कहिले स्विकार्दैनन उनिहरुमा जहिले पनि हामिनै गरिवका 'मसिहा'हु भन्ने खोक्रो भान भैराख्छ किनकी उनिहरुको बुद्दिमा अठारौ शताब्दिका बरबरता भित्र हुर्किएको राजनितिक बादको धङघङी एकाइसौ शताब्दिमा नि बाकी छ । देश आन्दोलन, बन्द, हडताल अनि खोक्रो राजनितिक आन्दोलनले बन्दैन भन्ने कुराको असल साक्षी हामि, हाम्रा पिता तथा हजुरबाबाको पुस्ता भन्दा अरु को हुन सक्छ ? के गरिव जनता बन्दुक पड्काउदैमा धनी बन्छन यसको हेक्का प्रचन्डले राख्ने कि नराक्ने ? के लोकतन्त्र अनि गणतन्त्र ल्याउदैमा देश समृद्दिमा जान्छ ?यसको उत्तर प्रजातन्त्रबादिहरु सङ्ग छ ? एउटा राजनितिकबाद जसको अस्तित्व सङ्सारबाट लगभग लोप भैसक्यो जसको सङरक्षण गर्नु पर्ने न कुनै तथ्य छ न कारण न त आवश्यकता नै यसलाई नेपालमा नानाभाती नाम दिएर जनता माझ जबर्जस्ती लाद्न खोज्नेहरु आधुनिक बिकासका बाधक हुन जो हरेक दिन बन्द हडताल आन्दोलन गरेर देशलाई साइलेन्टली मार्दैछन अनि हामिहरुको बिकशित नेपालमा बसने चाहनाको हत्या गर्दै छन । देशमा आर्थिक बिकास कसरी गर्ने राज्यलाई कसरी पारदर्शी बनाउने अनि कसरी सरकारलाई जनताप्रती उत्तरदायी बनाउने भनेर सोच्ने बेलामा फलना जातिलाई यो राज्य ढिस्कनालाई यो राज्य भन्दै हिड्नुको कुनै तुक छैन त्यसैले नेपाल बन्द गर्ने जो सुकै हुन तिनिहरुलाई समाजिक बहिस्कार गरौ । देशको सिमा बेच्ने मात्र होइन देशमा हरेक दिन बन्द हडताल गरेर जनताको बाच्न पाउने र खुला हिडडुल गर्न पाउनुपर्ने अधिकार खोस्ने पनि देशद्रोही नै हुन, चेतना भया .

( दार्चुला खारको दल्लेख बाइस बर्श देखी खन्न थालेको सडकमा गाडी कहिले गुड्ने हो ?ए ! नेता हो, थाहा भए भन्देउ है ? )

[01/07/15]   खारका डाडाकाडा तिर हिउ पर्दै छ रे चिसोबाट बच्नु होला । रुघाखोकी निमोनिया हुनु बाट बच्चाहरुलाई जोगाउन न्यानो कपडा लगाइदिनु होला । तपाईंहरु सबैको जानकारिको लागी

What a Paradise...:)

हेर्नुहोस त फोटो !! तपाईं हाम्रो कल्पना भन्दा बाहिर छ कि छैन् ? कल्पना भन्दा बाहिर कहिले काही सपनिमा मात्रै देख्न सकिने ठाउ छन हो हाम्रो दार्चुलामा । उन देखी सुन , भेडा बाख्रा, च्याङ्ग्रा , घोडा , गधा खच्चर अनि याक सम्मको ब्यापारको लागी नेपाल , भारत अनि चिनको तीन देशिय नाकाको रुपमा प्रयोग हुँदै आएको यो ठाउ हो दार्चुला र तिब्ब्तको सिमावर्ती गाउ रोङ्काङ । सायद यही ठाउमा हजारौ बर्ष देखी बस्दै आएकाले होला नेपालको दार्चुला र भारतको धारचुला वरिपरी बस्ने शौका समुदाय आफुलाई रङ्ग समुदाय भनेर चिनाउछन । यो गाउ वरिपरी देश र तीनका मानव निर्मित सिमाहरु भत्किछन अनि केवल बाकी रहन्छ नेपाल भारत अनि चिनको भाइचारा । जय होस

यो सडकमा कहिले हो गाडी गुड्ने ?

फोटोमा देखिएको ठाउ कतै राजधानी नजिकको ठाउ हुदो हो त यहाँ महङ्गा रेस्टुरा र होटेलहरुले भरिभराउ हुन्थ्यो जाहा देशका बडे बडे कहलिएका नेताहरु आफ्नो पार्टिको दस्ताबेज लेख्न देखी आराम गर्न यही पुग्थे तर बिड्म्वना यो पर्‍यो सुदुरपश्चिमको कुनो दार्चुलाको खार गाबिसको दल्लेख (दल्लेख विनायक ) के गर्ने आकर्षक ठाउ हुँदाहुँदै पनि न यतायातको सुबिधा छ न अन्य भौतिक पुर्वाधारको नै । तस्बिरमा देखिएको नागबेली सडकको स्तर उन्नती कहिले होला अनि गाडी चढ्ने दिन कहिले आउला भनेर त्यस क्षेत्रका जनता कुरिरहेका छन । भोट बैङ्कको राजनिती छोडेर स्थानिय राजनिक दलहरुले जनताको सम्बृदी र बिकासको राजनिती गरे यस्तै ओझेलमा परेका गाउठाउहरु अगाडी बढ्थे कि ! गोकुलेश्वर देथला, धुलिगडा, खार र काटै हुँदै दार्चुला खलङ्गा जोड्ने सडकको निर्माण र स्तर उन्नती बारे तपाईंहरुको केहि भन्नु छ भने लाईक शेयर र कमेन्ट गर्न नभुल्नु होला

Want your school to be the top-listed School/college in Darchula?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Khar Village Development Commitee Darchula
Darchula
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00
Other Schools in Darchula (show all)
Yuwa Barsha Pra. Bi. Khuna Yuwa Barsha Pra. Bi. Khuna
Darchula
Darchula, 977

PRIMARY LEVEL SCHOOL , BHAGWATI VDC 6 DARCHULA

Asian Academy Asian Academy
Darchula, 10100

Asian Academy, Darchula Nepal