Shree Sharada Secondary School Pokhari, Sankhuwasabha

It is in Chainpur Municipality 6, Sankhuwasabha district of Nepal. It was established in 2014 B.S.

जय मनकामना

यश हप्ताकाे प्रस्न अाईसकाे उत्तर मिलाई 500 काे रिचार्ज जित्नाेस।धेरै ग्रुप सेयर लाई प्राथमिकता दिईने छ
पेज लाईक र सेयर नगरिईएकाे उत्तर मान्य हुनेछैन।
ग्रुपमा जति धेरैसेयर त्यति धेरै प्राथमिकता दिईने छ।
मनकामना धामकाे प्रचार प्रसारमा सहभागी भई सहयाेग गराै
🌷🌷🌷🌷🌷जय मनकामना 🌷🌷🌷🌷🌷🌷🌵

Saraswati Mandir nirman karta karmanje sherpa ra phurchheki sherpa sangs shreepanchhmi ko din.

Special 59th Anniversary of this School.........

Untitled Album

[01/26/16]   59th Anniversary is running of this school!,,,

Photos from Shree Sharada Secondary School Pokhari, Sankhuwasabha's post

Letter grading system in SLC results

SLC Examination 2072 Full Routine

Compulsory English examination for SLC– Chaitra 18 Thursday
Compulsory Nepali examination for SLC– Chaitra 19 Friday
Mathematics examination for SLC– Chaitra 21 Sunday
Science examination for SLC– Chaitra 22 Monday
Social Studies examination for SLC– Chaitra 23 Tuesday
Environment, Health and Population
examination for SLC– Chaitra 24 Wednesday
Optional First Paper examination for SLC– Chaitra 25 Thursday
Optional Second Paper examination for SLC– Chaitra 26 Friday
Practical examinations of SLC– Chaitra 27, 28, 29 (Saturday, Sunday, Monday)

[12/04/15]   एसएलसी परीक्षा चैत अन्तिम हप्ता सञ्चालन गर्ने तयारी

भक्तपुर, मंसिर १८ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको एसएलसी परीक्षा चैतको अन्तिम साता सञ्चालन गर्ने तयारी गरेको छ । गएको वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यसवर्ष भूकम्प र तराई आन्दोलनका कारण पढाई प्रभावित भएपछि केही दिन पर सार्ने तयारी भएको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षा नियन्त्रण कार्यालयले विगतका वर्षहरुमा झैं समयमै परीक्षा संचालन गर्न सक्ने गरि तयारी गरेपनि भूकम्प र मधेश आन्दोलनका कारण केही दिन परीक्षा सर्न सक्ने बताउनुभयो । उहाँले भन्नभयो‘एसएलसी परीक्षाका लागि प्रश्नपत्र बनाउने, उत्तर पुस्तिका छाप्न दिने प्रक्रिया भएको छ, परीक्षा चैत्तको पहिलो हप्तामा सञ्चालन गर्न सक्ने भएपनि पढाई प्रभावित भएकाले केही दिन सर्न सक्छ ।’
भूकम्प प्रभावित १४ जिल्लामा करिब डेढ महिना र अहिले मधेशमा जारी आन्दोलनका कारण मधेशका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा पढाई प्रभावित भएपछि यसवर्षको एसएलसी परीक्षा समेत प्रभावित हुने भएको हो ।
तराईका जिल्लाबाट मात्रै एक लाख विद्यार्थीले एसएलसी दिने तयारीमा रहेको कार्यालयले जनाएको छ । तराईका जिल्लामा चैतको अन्तिम हप्ता र अरु जिल्लामा केही दिन अघि गरि दुईचरणमा परीक्षा सञ्चालन गर्नेबारेमा समेत छलफल भईरहेको कार्यालय श्रोतले जनाएको छ ।
#साभार

देउसी भैलो बिशेष २०७२ को झलकहरु

Special Tihar Programme 2072

Timeline Photos

छैटौ राष्ट्रपति Running सिल्डको लागि क्षेत्र न. 2 बाट छनोट खेलकुदमा सहभागी केहि बिद्यार्थीहरु..........

Shree Sharada Secondary School Pokhari, Sankhuwasabha

"58th anniversary of S.H.S School Pokhari, Sankhuwasabha"

Shree Sharada Secondary School Pokhari, Sankhuwasabha

Shree Sharada Higher Secondary
School Pokhari, Sankhuwasabha को 58 औ बार्षिक्वत्सब आज
तेश्रो दिन बिभिन्न खेलकुद संपन्न
भएको छ तथा 'घ्यंपो फुटाउनुहोस रु. 1500
जित्नुहोस' कार्यक्रममा 50
जना सहभागी मध्य 35 औ सहभागी ईंद्र
लिंबुले फुटाउन सफल हुनु भयो।। उहालाई बधाई छ!!!

आज सरस्वती पूजा गरि, सरस्वती मंदिरको शिल्यानास कार्यक्रममा उपस्थित अतिथिहरु...

[01/10/15]   नेपालमा सर्वप्रथम महिला मदन पुरस्कार पाउने -- पारिजात
पार्टी अध्यक्ष -- पम्फा भुसाल
SLC बोर्ड प्रथम -- लुना भट्ट
लोकसेवा आयोगको सदस्य -- उषा पाण्डे
प्रमुख जिल्ला अधिकारी -- उषा नेपाल
राजदुत -- बिन्देश्वरी शाह महेन्द्र बिद्या भूषण पाउने --
साबित्री सिंह
शिक्षाशास्त्रमा Ph.D गर्ने --
लिलादेवी केसी
महिला न्यायधिस -- सारदा श्रेष्ठ
बिमान चालक -- रक्षा राणा SLC

Students of S.H.S.S..

Timeline Photos

Profile Pictures

Want your school to be the top-listed School/college in Chainpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Chainpur Municipality 6, Sankhuwasabha
Chainpur
CHAINPUR
Other Chainpur schools & colleges (show all)
JANA EKATA BASIC School JANA EKATA BASIC School
Khairahani4 Chitwan
Chainpur

Deep Jyoti English Boarding School,Khairahani-4 Chainpur, Chitwan  Nepal Deep Jyoti English Boarding School,Khairahani-4 Chainpur, Chitwan Nepal
Khairahani -04,
Chainpur, +977

Educational School

Ample Institute Chainpur, Bajhang. Ample Institute Chainpur, Bajhang.
Chainpur, Bajhang - Next To Radio Bajhang
Chainpur

This is off time school for the students of lower secondary to higher secondary level for all subject. It also has the environment to teaches the english.

Sainik awasiya mahavidyalaya chitwan Sainik awasiya mahavidyalaya chitwan
Chitwan.parsa
Chainpur, 00977

Sainik Awasiya Mahavidyalaya Chainpur, Chitwan is an English medium co-educational institution run by the Welfare Planning Directorate of Nepalese army.