Everest Academy , बनेपा

[05/05/20]   आदरणिय अभिभावकज्युहरुमा हार्दिक नमस्कार!

उपरोक्त सम्बन्धमा हाल विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस COVID-19 को जोखिमका कारणले हालै नेपाल सरकारद्वारा जारी गरिएको चरणबद्ध लकडाउनको कारणले स्थागित गरिएको यस बिध्यालयको २०७६ को बार्षिक परीक्षाफल अनलाइन, म्यासेज तथा फोनबाट प्रकाशित गरिएको जानकारी यसै सुचना मार्फत गराउदछौं।
परीक्षाको बिषयगत नतिजा तथा मार्कसिट लकडाउन खुलेपछि बिध्यालयबाट उपलब्ध हुने जानकारी गराउदछौं ।
थप जानकारीका लागि कक्षा शिक्षकसंग सम्पर्क राख्नुहुन सम्बन्धित अभिभावक तथा विद्यार्थीहरुमा अनुरोध गर्दछौं ।
साथै बार्षिक परीक्षामा सफलता हासिल गर्ने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई बधाई तथा शुभकामना दिन चाहन्छौं र बिध्यालय नखुलुन्जेल घरमै शिपमूलक कृयाकलाप तथा नयाँ कक्षाको किताबहरु सम्भावना भएसम्म उपलब्ध गराइ अध्ययन गर्न सहयोग गरिदिनुहुन अभिभावकहरुज्यूमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद!

एभरेस्ट एकेडेमी परिवार
बनेपा-५,काभ्रे

[04/08/20]   आदरणीय अभिभावक ज्यू
नमस्कार!

उपर्युक्त सम्बन्धमा विश्वभरी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाईरसको (COVID-19) जोखिमको कारणले नेपाल सरकारले बैशाख ३ गतेसम्म जारी गरेको देशभर लकडाउनले गर्दा यस विद्यालयको पूर्वनिर्धारित २०७६/१२/३० गतेको वार्षिक परीक्षाफल प्रकाशनमा असहज भएको हुनाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि नतिजा प्रकाशन स्थगित गरिएको व्यहोरा सम्पूर्ण अभिभावकवर्ग तथा विद्यार्थीहरुमा जानकारी गराउँदछौं ।
साथै यस विषम परिस्थितिमा यहाँहरुमा पर्न गएको असुबिधाप्रति क्षमा चाहन्छौं र यस कोरोना भाइरसबाट पूर्णरुपमा सुरक्षित रहनका लागि व्यक्तिगत सरसफाइमा ध्यान दिऔँ, समय समयमा साबुन पानीले हात धुने गराैं, सामाजिक दुरी कायम गरौँ ,भिडभाडमा जानु परे सावधानी अपनाऔँ तथा घरमै बसौं, कोरोना भाईरसको सङ्क्रमणबाट सुरक्षित रहनुहोस् भन्ने कामना गर्दछौं ।
धन्यवाद!

एभरेष्ट एकेडेमी परिवार
बनेपा -५,काभ्रे

[03/18/20]   (SEE) परीक्षा स्थगित भए पछि अभिभावक तथा विद्यार्थीहरु लाई अनुरोध!!!!

@विद्यार्थीका लागि

१. हतोत्साहित भएर अध्धयन गर्न नछोड्ने।
२. नियमित रुपमा बिषयगत शिक्षकले भने बमोजिम तयारी गरि रहने।
३. अब बाँकी समय बरदान हो भनेर उपयोग गर्ने।
४. नियमित समयतालिका बनाएर अभ्यास गर्ने

@अभिभावकका लागि

१. आफ्ना नानिबाबुहरु लाई नियमित रेखदेख गर्ने।
२. यो समयलाई वरदान स्वरुपलिनका लागि प्रोत्साहन गर्ने।
३. नियमितरुपमा शिक्षकको सम्पर्कमा रहन भन्ने
४. घर भन्दा बाहिर जान नदिने।
५. सरसफाईमा ध्यान दिने।
६. SEE जीवन होइन स्वस्थ रहे यो अवसर लाई पुन: हाशिल गर्न सकिन्छ।

bbc.com

एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

https://www.bbc.com/nepali/news-51944661?at_custom4=20D480BA-6916-11EA-9082-36A9C28169F1&at_custom1=%5Bpost+type%5D&at_medium=custom7&

bbc.com उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवा.....

Breaking News:

SEE Exam-2076 has been postponed until further notice.

Source: Chief Advisor of PM of Nepal.

Everest Academy , बनेपा

My Dear beloved Teachers, Students & Parents, it has been so delightful to have an excellent results obtained by our students .... & all the credit go to all of you. Your hard effort & cooperation have made it possible for achieving this results ....Congratulation & Thank you all & move forward even for a better results in future!!

Everest Academy , बनेपा

EVA CALENDAR -2075

Sports Meet 2073...
Some Clicks...

Today's shots...
SPORTS MEET 2073 SPECIAL

"Sports meet " 2073

Sports Meet 2073 का केही झलकहरु ।
2073 Kartik 08 Monday

Carrom, Sack race, Spoon Marble race, Skipping...

Sports Meet 2073 का केही झलकहरु ।
BOY'S VOLLEYBALL
GIRL'S VOLLEYBALL

Snaps taken on children's day.

Timeline Photos

ख़ुशी मनाउदै ।

Congratulations for being kavre top.

[06/17/16]   My Dear beloved Teachers, Students & Parents, it has been so delightful to have an excellent results obtained by our students .... & all the credit go to all of you. Your hard effort & cooperation have made it possible for achieving this results ....Congratulation & Thank you all & move forward even for a better results in future!!

nepalchautari.com

सर्बोत्कृस्ट नतिजाका साथ एभरेस्ट एकेडेमी, बनेपा

हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना #_एभरेस्ट__एकेडेमी__परिवार

nepalchautari.com गृहपृष्ठ » जिल्ला चौतारी, शिक्षा चौतारी → सर्बोत्कृस्ट नतिजाका साथ एभरेस्ट एकेडेमी, बनेपा

Martial Art for health and self defense.

Best of luck to all SLC students.

Congratulations to all of you for making it to the final, and best of luck!!

EVA School bus servicing.

Program on 18th dec.2015

Sericulture Development Division,Visiting 2015.

Sericulture Development Division,Visiting 2015.

youtube.com

Hansi Khelau by Paras Thapa Magar HD

आज देखि यो music video अरनिको channel मा देखाइने छ !

Teacher's day celebration 2015.

Music Video Shooting Today.

Special training which can help others at the time of misadventure.

Both buildings are certified as safe by engineers ( DEO)

Welcoming Korean students

Welcoming Korean students

Sports week 2071

Sports week 2071

Staff Retreat 2070

Staff Retreat 2070

Grading for Martial Arts Students.

Grading for Martial Arts Students.

Want your school to be the top-listed School/college in Banepa Bazar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Banepa-5
Banepa Bazar

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00
Other High Schools in Banepa Bazar (show all)
Vidhya Sagar English Secondary School Vidhya Sagar English Secondary School
Punyashow Mahadev Marga
Banepa Bazar, 00977

Vidhya Sagar English Secondary School is one of the pioneer educational institutions located in the serene vicinity of Banepa Valley, Kavrepalanchok, Nepal