श्री त्रिवेणी माध्यामिक विद्

श्री त्रिवेणी माध्यामिक विद्

Commentaires

कक्षा ९ रजिष्टेशन तथा कक्षा १० को अावेदन फाराम सम्वन्धि अत्यन्त जरुरी सूचना
कक्षा ९ रजिष्टेशन कक्षा १० अावेदन फाराम भर्ने सम्वन्धि सूचना
विदा सम्वन्धमा
शैक्षिक सत्र २०७६/०७७मा कक्षा ११मा भर्ना भएका नियमित तथा अाँशिक परिक्षार्थीहरुकाे काेराेना भाइरसकाे माहामारिका कारण स्थगित हुन पुगेकाे वार्षिक परीक्षा यहि मिति २०७७/०८/१९ गते दिउसाे ठिक १ वजे देखि सन्चालन हुने भएकाेले प्रवेश पत्रका लागि परीक्षा हुन अगावै विद्यालय प्रशासनमा सम्पर्क गर्नहुन अनुराेध छ ।
कक्षा ११ काे स्थगित वार्षिक परिक्षा मिति २०७७/०८/१९ गते दिउसाे ठिक १ बजे देखि सन्चालन हुने व्यहाेरा सम्पूर्ण शिक्षक अभिभावक तथा विद्यार्थी वर्गमा अनुराेध छ ।
कक्षा ११ मा शैक्षिक सत्र २०७७/२०७८का लागि प्रवेश परीक्षाकाे माध्यम बाट भर्ना खुलेकाे सहर्ष जानकारी गरिन्छ ।
कक्षा ११ मा प्रवेश परीक्षाकाे माध्यम बाट अावेदन फाराम भर्ने सम्वन्धि सूचना
कक्षा ११ मा विद्यार्थी भर्ना सम्वन्धी सूचना
२०७७ सालकाे वैशाख महिनामा हुनुपर्ने कक्षा १२ काे अन्तिम परीक्षा काेबिड १९ का कारण स्थगित भएकाे र हाल परीक्षा बाेर्डले कुनै माद्यम बाट परीक्षा संचालन गर्ने भएकाले यस त्रिवेणी मा वि मा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु सेवा क्षेत्र बाहिर रहेकाे भए यस त्रिवेणी मा‍ वि कटारीमा तुरुन्त सम्पर्क गर्नहुन याे सूचना सूचित गरिन्छ ।
सम्पर्क न ०३५ ४५०१५४
९८६२९६२१३३
९८५२८३५२२५
आज मिति २०७७/०१/२९ गतेका दिन यस श्री त्रिवेणी मावि कटारीले कक्षा ५ र ८ बाहेक बाल कक्षा देखि कक्षा ९ सम्मको वार्षिक नतिजा प्रकाशन गरेको जानकारी गराउँछौ ।
आज मिति २०७७/०१/२९ गतेका दिन यस श्री त्रिवेणी मावि कटारीले कक्षा ५ र ८ बाहेक बाल कक्षा देखि कक्षा ९ सम्मको वार्षिक नतिजा प्रकाशन गरेको जानकारी गराउँछौ ।
आज मिति २०७७/०१/२९ गतेका दिन यस श्री त्रिवेणी मावि कटारीले कक्षा ५ र ८ बाहेक बाल कक्षा देखि कक्षा ९ सम्मको वार्षिक नतिजा प्रकाशन गरेको जानकारी गराउँछौ ।

यो श्री त्रिवेणी माध्यामिक विद्यालय ( १-१२)को आधिकारिक पेज हो

Fonctionnement normal

Photos from श्री त्रिवेणी माध्यामिक विद्यालय कटारी ४ उदयपुर's post 21/02/2021

कक्षा ११ को रजिष्ट्रेसन फम र कक्षा १२ को आवेदन फारम भर्ने सुचना

Photos from श्री त्रिवेणी माध्यामिक विद्यालय कटारी ४ उदयपुर's post 11/02/2021

यस विद्यालयको ५३ औ वार्षिकोत्सव सफलता पूर्वक सम्पन्न

11/02/2021
11/02/2021
06/01/2021

https://m.facebook.com/story.php?story_fbid=1801878326635769&id=318592164964400

कक्षा ९ रजिष्टेशन तथा कक्षा १० को अावेदन फाराम सम्वन्धि अत्यन्त जरुरी सूचना

19/11/2020

सुचना

08/11/2020

कक्षा ११ र १२ को प्रवेशपत्र तथा शिक्षक तथा कर्मचारी उपस्थित भइदिने सम्बन्धमा ।

16/10/2020

विद्यालय को नयाँ भवन 🏢 उद्याटन तथा आ ब २०७६।०७७ को आयब्यय सार्वजनिक कार्यक्रम

16/10/2020

Photos from श्री त्रिवेणी माध्यामिक विद्यालय कटारी ७ उदयपुर's post

26/07/2020

सुचना सुचना सुुचना

मिति २०७७ साल श्रावण १३ गते मंगलवारदेखि शुरु हुने ICT तालिममा अनिवार्य सहभागी हुनकोलागि यस विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाइ यसै सुचनाद्वारा जानकारी गराइन्छ ।
स्थान: श्री त्रिवेणाी मावि कटारी

23/06/2020

SEE परीक्षा मा विद्यालयले कसरी रीजल्ट बनाउछ? हेरौँ ।

14/06/2020

अर्को विकल्प नहुन्जेल विद्यार्थी भाइ वहिनीहरुलाई यसैको सहयोगमा अध्ययन गर्नुपर्ने भयो है ।

08/06/2020

कक्षा ८ को अन्तिम परीक्षाको सवै विषयमा कम्तीमा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरुलाइ मात्र कक्षा ९ मा UPGRADE गरीएको छ । विषयहरु क्रमश नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, नैतिक शिक्षा, स्वास्थ्य तथा शारिरीक शिक्षा, पेशा व्यवसाय र कम्प्यूटर रहेका छन् ।
(साभार :- कटारी नगरपालिकाको शिक्षा शाखा ।)

08/06/2020
12/05/2020

२०७६ अन्तीम परीक्षा नतिजा प्रकाशन

28/03/2020

विद्यालयको शिक्षक तथा विद्यार्थीको वनभोज कार्यक्रमको एक तस्वीर।लौ कसले चिन्छ उहाँहरूलाइ ???

06/03/2020

शिक्षक अभिभावक संघका नया पदाधिकारीमा नरेन्द्र कार्की,राम कुमार दनुवार,कोपिला वि क,देवेन्द्र कुमार कार्की छनौट हुनुभएको छ ।

06/03/2020

आज यस विद्यालयले सर्वसम्मतीवाट नयाँ कार्यसमिति पाएको छ,जसमा वि.व्य.स. अध्यक्ष मोहन वहादुर खड्का,भुवनराज गिरी,उर्मिला कालिकोटे,निर्मला वि क तथा ‌मनोनयनमा दोदराज पौडेल र रेखा राना मगर हुनुहुन्छ।नया कार्यकालको शुभकामना !

28/02/2020

यस विद्यालयका पूर्व अध्यक्ष स्व. ज्ञानेन्द्रमान सिह राउतको १३अौ पुण्यतिथीमा श्रध्दान्जली सभा आयोजना गरीयो जसमा यस विद्यालयका अध्यक्ष श्री हृदय वहादुर तामाङले उहाको कार्यकालमा यस विद्यालयले ११ र १२ कक्षा सन्चालनमा आएको तथा विद्यालयको स्वर्णजयन्तीमा उहाले खेल्नुभएको महत्वपूर्ण भूमिकामा प्रकाश पार्नुभएको थियो ।

28/02/2020

श्री त्रिवेणी माध्यामिक विद्यालय कटारी ४ उदयपुर को बार्षिकोत्सव २०७६

https://www.youtube.com/watch?v=uEqs1YP-ijA

27/02/2020

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 2076

21/02/2020

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पुरस्कार वितरण समारोह

12/02/2020

वार्षिकोत्सवको केही तस्बिरहरु

07/02/2020

आजको कपर्दी खेल

05/02/2020

बार्षिकोत्सव कार्यक्रम शुरूवात

30/01/2020
22/01/2020

SEE तथा कक्षा ११ र १२ को परिक्षा तालिका प्रकाशन

22/11/2019

आज यस विद्यालयमा सगरमाथा टिन्स क्लव का सदस्यलाइ ब्याच वितरण तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न

12/11/2019

विद्यालय सुधार गुरुयोजना छलफल २०७६
(Late Post)

22/08/2019

विद्यालय निर्माण समितिको बैठक २०७६।०५।०५

12/07/2019
12/07/2019
12/07/2019
12/07/2019
12/07/2019

Vidéos (voir toutes)

बार्षिकोत्सव कार्यक्रम शुरूवात

Emplacement

Téléphone

Adresse


Udaypur
Katari
977

Heures d'ouverture

Lundi 10:00 - 16:00
Mardi 10:00 - 16:00
Mercredi 10:00 - 16:00
Jeudi 10:00 - 16:00
Vendredi 10:00 - 14:00
Dimanche 10:00 - 16:00
Autres écoles à Katari (voir toutes)