असार १,२,३ गते - लुम्बिनी प्रदेश पाचौ
असार ८ गते - कोशी प्रदेश चौथो
असार १४,१५ गते - खरिदार
असार १४,१५ गते - महिला बिकाश लुम्बिनी प्रदेश
असार १५ गते- प्रा स बागमती प्रदेश
असार २१ गते - कर्णाली प्रदेश चौथो
असार २२ गते - लुम्विनी प्रदेश चौथो
असार २२ गते - प्रा.बी शिक्षक सेवा अयोग
असार २२,२३ गते - खाध्य सस्थान
गोबिन्द शाही - Govinda shahi
गोबिन्द शाही - Govinda shahi
Nearby schools & colleges
P. Burgos Street, San Juan
Umerkot
Ceja-El Alto la Paz
Along Limit Road, Bénin
بجوار المتحف ميت رهينة
Rafiqui Shaheed Road, Karachi
QASIMHUSSAIN1
Phnom Penh, Phnom Penh
Saran, Patna New City
Roorkee 247667
I warmly welcome the people who are preparing for Public Service Commission and Teacher Service Commission to this page A warm welcome �
Operating as usual

आजैका दिन २०२७ साल जेठ ३० गते बाट पहिलो पटक रु. ५०० को नोट निष्कासन भएको थियो।

खरिदार हिजो प्रकाशित जलेश्वरको अन्तिम नतिजामा २९ नम्बर सिफारिस हुनु भएका युवराज ज्ञानेन्द्र काफ्ले को सुझाब र सल्लाह ।।
खरदारको तयारिमा रहेका साथिहरुलाइ थोरै उत्प्रेरणा होस भन्ने हिसाबले थोरै अनुभव सुनाउदै छु ।
- धेरै जाना अलमल हुनु भएको बिसय खरदारमा नाम निकाल्न math सबै बन्नु पर्छ भन्ने एउटा फोबिया नै बिकास भएको पाइन्छ , स्वभाविक पनि हो तेसो लाग्नु ।
अब मेरो अनुभव सुनाउदै छु :
- प्रथम पत्र: ऋण तिरेर ३९
- दोश्रो पत्र: ३ वटा Math बनेको एउटा आधामा गएर बिग्रेको बाकी दुइवटा छुदै नछुएको ।
- दोश्रो पत्रको बाकी क र ख खण्ड उत्कृष्ट लेखेको ।
# तेश्रो पत्रको कुरो गरौ
- खण्ड क उत्कृष्ट भएको थियो
- खण्ड ख मा सार्वजानिक खरिद+ रिसवत+ राज्यको अर्थ, उद्योग र वाणिज्य समन्धी प्रश्न खासै राम्रो नभएको
- तेश्रो कानुन खण्डको १० नम्बरवाला प्रश्न खासै राम्रो नभएको
- समग्रमा मलाइ लाग्छ म तेश्रो पत्र ४०/४२ मात्रै आको होला जाहासम्म
- कम्प्युटरमा लगभग ७.५ को हाराहारीमा आको होला ।
# अब यो कुरो तपाईं पत्याउनुस या हावामा भन्यो भन्नुस त्यो तपाइहरुको जिम्मा ,तयारीमा रहेका धेरै साथीहरूले अनुभव share गर्नुस न भन्नू भएको भएर मैले आफ्नो अनुभव सुनाएको, बाकी तपाईंहरुको बिचार कसरि लिनु हुन्छ भन्ने , सबैलाइ आगामी चरणको खरदारको परिक्षाको शुभकामना ।❤️
आज विश्व वातावरण दिवस / World Environment Day
• आज विश्व वातावरण दिवस 'हाम्रो भूमि, हाम्रो भविष्य' / Our land our future, भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
• यो दिवस हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ ।
• यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।
• संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
• यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो ।
• त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

समसामयीक जानकारी ❤️🙏
सन् २०२३ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार वसन्तप्रताप सिंहलाई।

आजको गोरखापत्रको लोकसेवा सामग्री...
- २०८१ जेठ २३

बैशाख २९ गते संचालन भएको खरिदार पदको #जलेश्वर, #लाहान र #बिरगंज को प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । ✔️
🔹जम्मा सहभागी :- १३५३६
🔹उत्तीर्ण :- ३०४२
🔹उत्तीर्ण प्रतिशत :- २२.४७%
#खरिदार_नतिजा
No Work No Pay के सँग सम्बन्धित छ?

नेपालका_महत्वपूर्ण_तालबारे_जानकारी
Follow 👉️ गोबिन्द शाही - Govinda shahi
‼️ मानव बिकास सुचकांक -2024 मा नेपालकाे स्थान कति रहेको छ?

सुर्खेतबाट खरिदारको प्रथम पत्रमा पास हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ❣️🙏
परिक्षामा सम्मीलित -४६८१ जना
उत्तीर्ण -१३९६ जना (२९.८२%)

बैशाख २९ गते संचालन भएको खरिदार पदको #दाङको प्रथम चरणको नतिजा सार्वजनिक भएको छ । ✔️
🔹जम्मा सहभागी :- ३१०५
🔹उत्तीर्ण :- ७५९
🔹उत्तीर्ण प्रतिशत :- २४.४४%
#खरिदार_नतिजा

बाग्मती प्रदेश प्रशासन पाँचौ को पाठयक्रम फेरिएको छ।
#बागमती #लोक_सेवा_आयोग #बागमतीपाचौं२०८१
सरकारले २१ औँ राष्ट्रिय धान दिवस २०८१ असार १५ को लागि नारा तय गरेको छ । 🙏❣️
‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो ।
नेपालकाे एकमात्र खेलाडी कुन हाे U-19 र T-20 विश्वकप एकैपटक खेल्ने खेलाडी.?

#संघिय_खरिदार #लोक_सेवा_आयोग, #बाग्लुङ कार्यालयको रा.प.अनं.द्वितीय श्रेणी, खरिदार प्रथम चरणको लिखित नतिजा!!!

पहिलो प्रयासमा लोकसेवा परीक्षा पास गर्नका लागि रणनीतिक दृष्टिकोण र समर्पित तयारी आवश्यक छ। यहाँ केहि कदमहरू छन् जसले तपाईलाई यो प्राप्त गर्न मद्दत गर्न सक्छ:
1. **परीक्षाको संरचना बुझ्नुहोस्:**
- **पाठ्यक्रम:** तपाईले आवेदन गरेको पदको लागि पाठ्यक्रम पूर्णरूपले अध्ययन गर्नुहोस्। यसमा विषयहरू, शीर्षकहरू, र प्रत्येक भागको तौल समावेश छ।
- **परीक्षा ढाँचा:** परीक्षाको ढाँचालाई बुझ्नुहोस्, जसमा प्रश्नहरूको प्रकार, अवधि, र अंक प्रणाली समावेश छ।
2. **अध्ययन योजना बनाउनुहोस्:**
- **दैनिक तालिका:** प्रत्येक विषयको लागि दैनिक रूपमा निश्चित घण्टा छुट्याउनुहोस्, सबै विषयहरू व्यवस्थित रूपमा समेटिने गरी।
- **साप्ताहिक लक्ष्य:** साप्ताहिक लक्ष्यहरू सेट गर्नुहोस् ताकि पाठ्यक्रमका निश्चित अंशहरू पूरा गर्न सक्नुहोस् र समय-समयमा पहिलेका विषयहरू पुनः सम्झना गर्न सक्नुहोस्।
3. **अध्ययन सामग्री जुटाउनुहोस्:**
- **पुस्तकहरू र नोटहरू:** लोकसेवा तयारीको लागि सिफारिस गरिएका मानक पाठ्यपुस्तकहरू र सन्दर्भ सामग्रीहरू प्रयोग गर्नुहोस्।
- **पछिल्ला वर्षका प्रश्नपत्रहरू:** अघिल्लो वर्षका प्रश्नपत्रहरूको विश्लेषण गर्नुहोस् ताकि परीक्षा ढाँचालाई बुझ्न सकियोस् र बारम्बार सोधिने प्रश्नहरूको जानकारी मिलोस्।
- **अनलाइन स्रोतहरू:** अतिरिक्त अध्ययन सामग्री र व्याख्यानहरूका लागि अनलाइन प्लेटफर्महरू, फोरमहरू, र यूट्युब च्यानलहरूको उपयोग गर्नुहोस्।
4. **मुख्य क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुहोस्:**
- **सामान्य ज्ञान र वर्तमान घटनाहरू:** राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूमा अद्यावधिक रहनुहोस्। नियमित रूपमा समाचारपत्र, पत्रिका, र विश्वसनीय समाचार पोर्टलहरू पढ्नुहोस्।
- **विषय-विशिष्ट ज्ञान:** परीक्षासँग सम्बन्धित विशिष्ट विषयहरूको ज्ञान गहिरो बनाउनुहोस्।
- **अभिरुचि र तर्कशक्ति:** गणितीय अभिरुचि, तार्किक तर्कशक्ति, र विश्लेषणात्मक सीपहरू नियमित रूपमा अभ्यास गर्नुहोस्।
5. **नियमित अभ्यास गर्नुहोस्:**
- **मक टेस्टहरू:** आफ्नो तयारी स्तर मूल्याङ्कन गर्न र समय व्यवस्थापन कौशल सुधार गर्न नियमित रूपमा मक टेस्टहरू लिनुहोस्।
- **आत्म मूल्याङ्कन:** प्रत्येक परीक्षण पछि, आफ्नो प्रदर्शनको विश्लेषण गर्नुहोस्, कमजोरीहरू पहिचान गर्नुहोस्, र तिनीहरूलाई सुधार गर्न ध्यान केन्द्रित गर्नुहोस्।
- **पुनरावृत्ति:** सबै विषयहरूलाई नियमित रूपमा पुनः सम्झना गर्नुहोस् ताकि जानकारी स्मरण रहोस् र सिकाइलाई सुदृढ बनाओस्।
6. **लेखन कौशल सुधार गर्नुहोस्:**
- जसका लागि विवरणात्मक प्रश्नपत्रहरू समावेश हुन्छन्, निबन्ध, प्रतिवेदन, र विषयगत प्रश्नहरूको उत्तर लेख्न अभ्यास गर्नुहोस्।
7. **प्रेरित र स्वस्थ रहनुहोस्:**
- **शारीरिक स्वास्थ्य:** स्वस्थ जीवनशैली कायम राख्नुहोस्, जसमा सन्तुलित आहार र नियमित व्यायाम समावेश छ।
- **मानसिक स्वास्थ्य:** सकारात्मक रहनुहोस्, ब्रेक लिनुहोस्, र ध्यान वा योग जस्ता विश्राम प्रविधिहरू मार्फत तनाव व्यवस्थापन गर्नुहोस्।
8. **मार्गदर्शन खोज्नुहोस्:**
- **कोचिंग कक्षाहरू:** आवश्यक भएमा, संरचित मार्गदर्शन र शङ्का समाधानको लागि कोचिंग संस्थानमा सामेल हुनुहोस्।
- **अध्ययन समूहहरू:** एकै परीक्षा तयारी गरिरहेका साथीहरूसँग समूह अध्ययनमा संलग्न हुनुहोस् ताकि ज्ञान र अध्ययन प्रविधिहरू आदानप्रदान गर्न सकियोस्।
यी कदमहरूलाई ईमानदारीपूर्वक पालना गरेर र निरन्तरता कायम राखेर, तपाईले पहिलो प्रयासमा लोकसेवा परीक्षा पास गर्ने सम्भावना बढाउन सक्नुहुन्छ।

वैज्ञानिकले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानव जीवन सम्भव छ 😮
➥ग्रहको नाम ग्लिशे १२-बी राखिएको
➥यो ग्रह पत्ता लगाउन वैज्ञानिकहरूले नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रह (टीइएसएस) टेलिस्कोप प्रयोग गरेका
➥हालसम्म पत्ता लागेको बसोबासयोग्य एक्सोप्लानेट्समध्ये यो पृथ्वीको सबैभन्दा नजिकको हो ।
➥यस खोजमा संलग्न लारिसा पालेथोर्पले भनिन्, ‘यो निकै रोचक छ कि यो पृथ्वीको धेरै नजिक रहेको ट्रान्जिटिङ ग्रह हो । यसको तारा/सूर्यको बसोबास योग्य क्षेत्रमा हुन सक्छ वा बस्न योग्य बन्नको लागि विकसित हुन सक्छ ।’
➥यस ग्रहले करिब ४० प्रकाश वर्ष टाढा मीन राशीमा रहेको एउटा सानो ताराको परिक्रमा गरिरहेको वैज्ञानिकहरूले बताएका छन् ।
Latest post:
💥६१ औं वार्षिक प्रतिवेदन प्रदेशको बेरुजु हेर्नुहोला 💥
- मधेश प्रदेशको बेरुजु ३.८७ प्रतिशत (१ अर्ब ८५ करोड ४२)
- कर्णालीमा २.५९ प्रतिशत छ (९६ करोड ७८)
- कोशीमा २.५० प्रतिशत (१ अर्ब ३१ करोड ७६ लाख)
- गण्डकी १.९५ प्रतिशत ( ८० करोड १७ लाख)
- लुम्बिनी १.९५ प्रतिशत (१ अर्ब १२ करोड ६३ लाख) - बागमती १.१५ प्रतिशत ( ९६ करोड ४९ लाख)
- सुदूरपश्चिम ०.९५ प्रतिशत (३७ करोड ६४ लाख)
Follow us for more updates लोकसेवा सहयात्री

संघिय खरिदार परीक्षा २०७१/०१/२९ गते #ईलाम कार्यालय को नतिजा प्रकाशित

आर्थिक सर्वेक्षण २०८०/०८१
💐🙏
नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेको।

No of triangle ???
#बागमतीपाचौं२०८१

आजज्ञ२०८१/०२/१२ मा #बागमती प्रदेश पाचौँ लाई सोधिएका GK प्रश्नहरुको समाधान 🙏🙏🙏
Page follow: गोबिन्द शाही - Govinda shahi
बिधुतिय सवारी (Electric vehicle ) मार्फत 6 माहादेशको 27 देशमा यात्रा गरि बिश्व कीर्तिमान कायम गर्ने महिला को हुन ?

हिजो अर्थात २०८१/०२/११ मा लुम्बिनि प्रदेश महिला बिकास निरिक्षक लाइ सोधिएका IQ प्रश्नहरुको समाधान 🙏🙏🙏
Page follow: गोबिन्द शाही - Govinda shahi

पाठ्यक्रम परिवर्तन गरेको छ है।।।
सहायक सूचकको परिमार्जित नयाँ पाठ्यक्रम !!!
गोबिन्द शाही - Govinda shahi

राष्ट्रिय अनुसन्धान सहायक को पुरानो प्रश्न हरु

राष्ट्रिय अनुसन्धान विभागमा सहायक सुचक, सुरक्षा गार्ड र परिचर पदमा स्थायी पदपूर्तिको लागि भारी संख्यामा विज्ञापन गरेको छ । 😊❣️
Click here to claim your Sponsored Listing.
Videos (show all)
Location
Category
Contact the school
Telephone
Website
Address
Rajshahi Division
Rajshahi Division
Perstare Et Praestare (transl. Latin to English) To Persevere and To Excel, the New York University famous grads, faculty and students with public achievements.
Rajshahi Division
Linking Top Tutors to Seamless Tuitions: Where Quality Meets Convenience.
Rajshahi Division
2 năm kinh nghiệm thực tế trong lĩnh vực coach Chiêm tinh, thần số và tarot
Rajshahi Division, 55230
Hi there! I am a website developer with 5 years of experience.
157 William Street, New York, NY 10038
Rajshahi Division
The Best Online Academic Assistance For Students We have a team of professionally PhD-level experts who will do your academic help and we are also helping the students with their exams for the last few years.