भेटेरिनरियन

भेटेरिनरियन

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भेटेरिनरियन, Educational Research Center, .

Operating as usual

24/08/2024

19) तलका मध्ये Gram positive bacteria को लागि प्रयोग हुने medicine कुन हो?
A) gentamicin
B) Penicilin
C) Steptomicin
D) माथिका सबै

24/08/2024

18) धान खेतमा माछा पालनको सुरुवात कुन देश बाट गरिएको हो ?
अ) भारत
आ) चीन
इ) जापान
ई) जर्मन

24/08/2024

17) पशु स्वास्थ्य तथा पशु सेवा नियमावली कहिले राजपत्रमा प्रकाशन कहिले भएको हो ?
अ) 2056-12-09
आ) 2056-11-09
इ) 2057-10-10
ई) माथिका कुनै पनि होइन

24/08/2024

16) माछाको मासुमा पाइने पोषक तत्व निम्ना मध्ये कुन हो?
अ) लाइसिन
आ) मेथियोनिन
इ) ओमेगा-3
ई) माथिका सबै

24/08/2024

15) माछाको छिद्रामा कति प्रतिशत प्रोटिन (CP) हुन्छ
अ) 60%
आ) 50%
इ) 40%
ई) 30%

13/08/2024

14.माछा भुरा मापदण्ड कहिले जारी भयको हो
a.2065
b.2061
c.2062
d.2060

12/08/2024

13) माछामा लाग्ने जूम्रा नियन्त्रणको लागि के प्रयोग गर्नुपर्छ ।
अ) नुन
आ) मालाकाइट ग्रीन
इ) डिजेल
ई) एन्टिबायोटिक

12/08/2024

12) यसिसी महिला यसिया कप टि-20 क्रीकेट प्रत्योगिता उपाधी कसले जित्यो ।

अ) भारत
आ) नेपाल
इ) श्रीलंका
ई) पाकिस्तान

12/08/2024

11) 400 के जि तौल भएको गाइले दैनिक कति किलो गोबर्याउछ ।

A) 20
B) 21
C) 23
D) 25

31/07/2024

१) कार्यक्रम तर्जुमा भनेको के हो? कार्यक्रम तर्जुमा का आधार वा कार्यक्रम तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुरा लेख्नुहोस ?

२) नेपालको/कोशी प्रदेश काे पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम मा स्थानीय तहको कस्तो भूमिका रहन्छ उल्लेख गर्नुहोस ?

३) दिगो विकास भनेको के हो? दिगो कृषि विकासका सिद्धान्त हरु लेख्नुहोस ?

४) वर्ड फ्लु नियन्त्रण कार्यको लागि खटिएका कर्मचारी वा व्यक्ति लाई सरकार द्वारा उपलब्ध गराउने प्रोत्साहन सुविधा सम्बन्धी के कस्तो व्यवस्था गरिएको छ उल्लेख गर्नुहोस ?

५) कृषि ऋण को महत्त्व बारे चर्चा गर्दै कृषि ऋण लाई प्रभावकारी रुपमा कृषक स्तर मा पुर्याउन के गर्न सकिन्छ? आफ्नो भूमिका उल्लेख गर्नुहोस ?

६) कृषि/पशुपन्छी तथा मत्स्य सेवा क्षेत्रमा प्रसार काे के महत्त्व छ? प्रसार का विभिन्न तरिका हरु उल्लेख गर्नुहोस ?

७) राष्ट्रिय पशु प्रजनन नीति २०७८ले पशु नश्ल सुधारका लागि अवलम्बन गरेको मुख्य रणनीति उल्लेख गर्नुहोस ?

८ ) नेपालको संविधान २०७२मा भएको खाद्य तथा कृषि सम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस ?

९) पशु ढुवानी मापदण्ड २०६४ बमोजिम पशु काे पैदल ढुवानी र सडक सवारी साधन ढुवानी सम्बन्धी मापदण्ड उल्लेख गर्नुहोस ?

१० ) कोशी प्रदेश काे कृषि पशुपन्छी तथा मत्स्य पालन मा यहाँ को स्थानीय तहको कस्तो भूमिका रहन्छ उल्लेख गर्नुहोस ?

११) कोशी प्रदेश लाई कृषि तथा पशुपालन मा आत्मनिर्भर बनाउन को लागि त्यहाँ को स्थानिय तह ले के कस्तो भूमिका खेल्नु पर्ला आफ्नो राय लेख्नुहोस ?

नोट: कोशी प्रदेश काे लिखित परीक्षा दिने सम्पूर्ण साथी हरू ले एकपटक try गर्नुहोला केही सहयोग पुग्ने छ।।

15/07/2024
13/07/2024

10) PPR खोपको उत्पादन कहिले गरिएको हो ?
A) 1984
B) 1989
C) 2000
D) 2006

13/07/2024

9) माउ माछा पोखरीको गहिराई कति हुनुपर्छ ?
A) 1.2-2 मिटर
B) 1.5-2 मिटर
C) 0.8 मिटर
D) माथिका कुनै पनि होइन

Send a message to learn more

11/07/2024

8) ivermectin ले कुन जुका विरुद्ध काम गर्छ ?
A) नाम्ले
B) फित्ते
C) गोलो
D) माथिका सबै

10/07/2024

5) नेपालको संविधान 2072 हालसम्म कति पटक संशोधन गरिएको छ ?
A) 1 पटक
B) 2 पटक
C) 3 पटक
D) 4 पटक

10/07/2024

4) परालमा युरिया कति % प्रयोग गरिन्छ
A) 2%
B) 3%
C) 4%
D) 5%

Photos from भेटेरिनरियन's post 22/06/2024

लुम्बिनी प्रदेश भेटेरिनरी सहायक चौंथो तह को परीक्षा मा सोधिएको आज को प्रश्न पत्र ।
Follow this page
Hari Khadka

Photos from भेटेरिनरियन's post 22/06/2024

लुम्बिनी प्रदेश ला.पो.डे.डे को सहायक चौंथो तह को परीक्षा मा सोधिएको आज को प्रश्न पत्र ।
Follow this page 👇
Hari Khadka

Photos from भेटेरिनरियन's post 21/06/2024

संघीय लोकसेवा आयोग राजपत्र अनाङ्कित द्वितीय श्रेणी भेटेरिनरी समूह लिखित परीक्षा मिति २०८१-०३-०६ । एकपटक अवश्य हेर्नुहोला । त्रुटि भए सच्याउनलाई कमेन्ट बक्समा इनबक्स गर्नुहोला। धन्यवाद। 🙂🙏

Photos from भेटेरिनरियन's post 20/06/2024

कोशी प्रदेश भेटेरिनरी प्रश्न पत्र

09/04/2024
Photos from भेटेरिनरियन's post 27/03/2024

बङ्लाचुली गाउँपालिका-3श्री मा वि मुलाबारी भेडाबारी बिद्यालयको प्रागणमा भेटेरिनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा कुकुर , बिरालोहरुमा निशुल्क रेबिज रोग नियन्त्रण खोप, कुनै पनि रोगले ग्रसित पशुपन्छिहरुको उपचार , बोका,बहर बनध्याकरण जुका ,जुम्राहरुको उपचार आदि आज एक दिने शिबिर(2080/12/14 गते) सन्चालन गरि त्यहा दुर्गम बस्तीको कृषकहरु लाभान्वित हुदा निकै नै खुशी लागेको छ।

13/03/2024

😂😂😂

Want your school to be the top-listed School/college?

Videos (show all)

रुकुम र जाजरकोट को तिहार को देउसी भैलो त भुकुम्पले रमाइलो भैगो नि

Website

Address


Rajshahi Division