विश्व शान्ति सूचकाङ्क २०२४ (Global Peace Index 2024) सार्वजनिक भएको छ । अघिल्लो वर्षको तुलनामा १ स्थान तल झर्दे नेपाल सूचीको ८० औं स्थानमा परेको छ । नेपालले २.०६९ अंक प्राप्त गरेको छ । १६३ देशमा गरिएको सर्वेक्षणमा सूचीको पहिलो स्थानमा आइस्ल्याण्ड र अन्तिम स्थानमा यमन रहेका छन् ।
TSC Preparation
Nearby schools & colleges
mp
Dandupur Chris Nagar Varanasi
بابل بداية شارع 40 من جهة باب الحسين
Fulwaria
हाम्रो पेजमा तपाईले विभिन्न प्रश्न र उत्तर पाउन सक्नुहुनेछ हाम्रो पेजमा जोडिनुहोला ।
धन्यवाद 🔹
Operating as usual
![TSC Preparation || कुन योजना कस्ले बनाउँछ ?Shaikshik Yojana||शैक्षिणक योजना||पाठ योजना||](https://img4.schoolandcollegelistings.com/496/323/446546304963234.jpg)
https://youtu.be/8AvMdN3V1Qs?si=LgeGAbGz5GyVCYVr
TSC Preparation || कुन योजना कस्ले बनाउँछ ?Shaikshik Yojana||शैक्षिणक योजना||पाठ योजना|| Preparation || कुन योजना कस्ले बनाउँछ ?Shaikshik Yojana||शैक्षिणक योजना||पाठ योजना|| TSC Preparation || #कुन_योजना_कस्ले_बनाउँछ ?Shaikshik Yojana|| #शैक...
अनिच्छित व्यवहारलाई विच्छेद गर्न र इच्छित व्यवहारको पुर्नबललाई समावेश गरिनपर्छ भनने मान्यता कुन सिकाइ सिद्धान्तको हो ?
क. शास्त्रीय सम्बन्धनको सिद्धान्त
ख. कार्यपरक सिकाइ सिद्धान्त
ग. प्रयत्न र भूल सिकाइ सिद्धान्त
घ. व्यवधानको सिद्धान्त
हाल कार्यान्वयनमा रहेको विद्यालय शिक्षाको पाठ्यक्रमले मानवमूल्य शिक्षा विषय तलका मध्ये कुन कक्षामा समावेश गरेको छ ?
क. कक्षा १-३
ख. कक्षा १-८
ग. कक्षा ४-८
घ. कक्षा ९-१२
![](https://img4.schoolandcollegelistings.com/832/180/446293918321806.jpg)
![shikshak sewa aayog primary level 2081 || TSC Preparation Model Question 2080](https://img3.schoolandcollegelistings.com/168/778/445967441687787.jpg)
shikshak sewa aayog primary level 2081 || TSC Preparation Model Question 2080 model preparation 2081 primary level iq
२०७९) विकेन्द्रित रुपमा विद्यालय तहका शिक्षकको पेसागत तालिम सञ्चालन गर्ने जिम्मेवारी कसको रहेको छ ?
A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
C) स्थानीय तह
C प्रदेश शिक्षा विकास निर्देशनालय
D) प्रदेश तालिम केन्द्र
शिक्षक तालिमको मुख्य उद्देश्य कुन हो ?
A) शिक्षणको लागि बालमनोविज्ञान ज्ञान दिनु
B शिक्षणको पाठको जानकारी गराउनु
C) शिक्षण पेशाको ज्ञान दिनु
D) शिक्षण पेशामा निरन्तर अधावधिक गरी शिक्षकको सक्षमता अभिवृद्धि गर्नु
१५. शिक्षक तालिमको सकारात्मक Correlation (सह सम्बन्ध) दिइएका विकल्पमा कुनले जनाउँछ ? (बागमती प्रास,
A) तालिम लिएका र नलिएका शिक्षक दुवैका विद्यार्थी उत्तीर्ण बराबर ।
B तालिम लिएका र नलिएका दुवै शिक्षकबाट उस्तै उत्पादन ।
C) तालिम लिएपछिको विद्यार्थीको उपलब्धिमा गुणात्मक सुधार।
D) विद्यालयमा विद्यार्थीको भनीमा सुधार।
विकेन्द्रित रुपमा विद्यालय तहका शिक्षकको पेसागत तालिम सञ्चालन गर्ने जिम्मेवारी कसको रहेको छ ?
A) शिक्षा तथा मानव स्रोत विकास केन्द्र
B स्थानीय तह
C प्रदेश शिक्षा विकास निर्देशनालय
D) प्रदेश तालिम केन्द्र
हाल प्रमाणिकरण शिक्षक तालिम कति चरणमा संचालन हुने गरेको छ ? (मधेश प्रास २०७९)
A) एक चरणमा
b)दुई चरणमा
C) तीन चरणमा
D) चार चरणमा
केही Full form हरू
DDL-Data Definition Language
DDS-Digital Data Storage
DEC-Digital Equipment Corporation
DMA-Direct Memory Access
DNA-Digital Network Architecture
DPI-Dots Per Inch
DRAM-Dynamic RAM
DSN-Distributed Systems Network
DTS-Digital Theater System
DVD-Digital Video/Versatile Disk
EBCDIC-Extended Binary Coded Decimal Interchange Code
EDSAC-Electronic Delay Storage Automatic Calculator
EDVAC-Electronic Discrete Variable Automatic Calculator
EFM-Eight-to-Fourteen Modulation
ENIAC-Electronic Numerical Integrator And Calculator
EPG-Electronic Programming Guide
ЕРІС-Explicitly Parallel Instruction Computing
EPROM-Erasable Programmable Read-Only Memory
FAT.-File Allocation Table
FDM-Frequency Division Multiplexing
FEP-Front End Processor
FLOPS-Floating Point Operations Per Second
FM-Frequency Modulation
FMS-File Management System
FORTRAN-Formula Translation
FSK-Frequency Shift Keying
FTP-File Transfer Protocol
GB-Giga Bytes
GFLOPS-Giga FLOPS
GHz-Giga Hertz
GNU-Gnu Not Unix
GPRS-General Packet Radio Service
GSM-Global System for Mobile communication
GUI-Graphical User Interface
HP-Hewlett Packard
☝️सबैभन्दा छिटो सगरमाथामा आरोहण गर्ने महिला को हुन् र कहिले ?
कक्षा 1-3 मा मातृ भाषाका लागि कति वार्षिक कार्य घण्टा तोकिएको छ ?
कामीरिता शेर्पा फेरी पुग्नु भएछ सगरमाथको टुप्पोमा (३०औ पटक) आज बिहानै : २०८१ जेठ ९ (आफुसङ्गै ९ दिन जेठो दाइ लाइ पनि लिएर जानुभाको थियो रे: जेठ ९ सम्झिने तरिका)
कामीरिता दाइ अस्ति भर्खर २९ औ पटक २०८१ बैशाख ३० गते चढ्नु भएको थियो ।
✅नेपालको कान्छो सहिद को हुन् ?
✅तलका मध्ये कुन शिक्षण विधिले अप्रत्यक्ष सिकाइलाई प्रोत्साहन गर्छ ?
A. सहभागितात्मक परियोजना कार्यले
B. उदाहरण सहितको प्रवचन विधिले
C. समूह शिक्षणले
D. कुनै विषयमा गरिने प्रदर्षन
३७. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पाठ्यक्रम विकास गर्ने अधिकार कसलाई दिएको छ?
A. पाठ्यक्रम विकास केन्द्र र स्थानीय तह
B. पाठ्यक्रम विकास केन्द्र
C. पाठ्यक्रम विकास केन्द्र र प्रदेश सरकार
D. पाठ्यक्रम विकास केन्द्र, प्रदेश सरकार र स्थानीय तह
Follow TSC Preparation
✅समालोचनात्मक सोचाइ र समस्या समाधानसीप अन्तर्गत नपर्ने सीप तल दिइएको मध्ये कुन हो ?
A. प्रभावकारी तर्क गर्ने
C. लेखाजोखा तथा निर्णय गर्ने
B. सिर्जनात्मक सोचाइ
D. समस्याको समाधान गर्ने
follow TSC Preparation
✅आफूमा भएको ज्ञान, सीप एवम् अनुभवको विश्लेषण गर्ने वानी शिक्षकको कुनै सक्षमता अन्तर्गत पर्दछ ?
A. विषयवस्तुको ज्ञान
b )निरन्तर सिकाइ र पेसागत विकास
C.शिक्षण सिकाइका तौर तरिका सम्बन्धी
D. सञ्चार तथा सहकार्य
Follow TSC Preparation
✅शिक्षकले पढाउन थालेको शुरुवाती चरणमा उनीहरुलाई दिइने सङ्क्षिप्त तालिमलाई तलका मध्ये के भनिन्छ ?
A. Teacher Development
C. Induction Training
B. Initial Teacher Training
D. Initial Training Education
Follow TSC Preparation
✅शिक्षा नियमावलीले आधारभूत तह कक्षा ६-८ देखि नै योग्यता पुगेका विषयगत शिक्षकको व्यवस्था गर्नुले कुन प्रकारको शिक्षणलाई अवलम्बन गर्न खोजेको बुझिन्छ ?
A. बहुकक्षा शिक्षण
B मिश्रित शिक्षण
C विषय शिक्षण
D. कक्षा शिक्षण
Follow TSC Preparation
✅. 'प्रयोग गर', 'प्रदर्शन गर' र 'समाधान गर' जस्ता क्रियापदहरु भएको प्रश्नले कुन सिकाइ सक्षमता
परीक्षणगर्छ ?
A. मूल्याङ्कन
B. प्रयोग
C. विश्लेषण
D. बोध
Follow TSC Preparation
भाषिक, तार्किक तथा व्यवहारिक गणितीय सिपको विकास र प्रयोग के सँग सम्बन्धित छ ?
(A) आधारभूत शिक्षा (कक्षा १८) को तहगत सक्षमता
(B) माध्यमिक तहको सक्षमता
(C) आधारभूत तहको उद्देश्य
(D) माध्यमिक तह (कक्षा ९
निर्दिष्ट पाठ्यक्रम अनुसार पठनपाठन कार्यकलापलाई प्रभावकारी रुपमा व्यवस्थित गर्ने प्रक्रियालाई के भनिन्छ ?
(A) शैक्षणिक संगठन
b )शैक्षणिक योजना
C) शैक्षणिक क्रियाकलाप
D)शैक्षणिक मूल्याइन
✅पुस्तक ज्ञानभन्दा प्रयोग तथा व्यवहारिक पक्षलाई जोड दिने शिक्षा कस्तो शिक्षा हो ?
(A) औपचारिक
(B) अनियमित
(A) योजनासँग
(D) कार्यान्वन
✅शैक्षणिक योजनाका सम्बन्धमा कुन भनाई ठीक होइन् ?
(A) वार्षिक कार्ययोजना विषय शिक्षकले बनाउँछन् ।
(B) वार्षिक कार्ययोजनाले वार्षिक कार्यपात्रो निर्माणमा सघाउँछ ।
(C) पाठ्यक्रमको आधारमा एकाई योजना बनाइन्छ ।
(D) पाठ योजना हरेक दिनको शिक्षणको लागि बनाइएको योजना
पाठ्यक्रम कार्यान्वयन गर्ने
निकाय कुन हो ?
क) पा.वि.के.
ख) पालीका, शिक्षा शाखा
ग) इकाइ
घ) विद्यालय
Follow TSC Preparation
पाठ्यक्रम तथा पाठ्यसामग्रीको प्रबोधिकरण कस्ले गर्छ ?
क) पा.वि.के.
ख) पालीका, शिक्षा शाखा
ग ) ईकाइ
ग) बिद्यलय
पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको पाठ्यक्रम निर्माण गर्दा कतिवटा सैद्धान्तिक आधार, अवलम्वन
गर्दछ ?
क) ९
ख) १४
ग) १७
घ) २१
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Rajshahi Division
56000
Rajshahi Division
Linking Top Tutors to Seamless Tuitions: Where Quality Meets Convenience.
Rajshahi Division
2 năm kinh nghiệm thực tế trong lĩnh vực coach Chiêm tinh, thần số và tarot
157 William Street, New York, NY 10038
Rajshahi Division
The Best Online Academic Assistance For Students We have a team of professionally PhD-level experts who will do your academic help and we are also helping the students with their exams for the last few years.
Rajshahi Division
English courses online English lessons for Preparations and secondary English Course for Children
Rajshahi Division
Jessica of All Trades is a course creation company that helps share knowledge in the eLearning field